Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 16 Octlast: 16 Oct

चिकित्सा शिक्षा आयोगले एमबिबिएस र नर्सिङ सिट निर्धारण गर्‍यो

चिकित्सा शिक्षा आयोगले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएसतर्फ ५० सिट र नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। सोही बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसतर्फको सिट सङ्ख्या बढाएर १३० पुर्‍याएको छ।

4 publishers · 4 headlines · developing over 36 min
Broke firstRatopati logoRatopati

चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण

काठमाडौँ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। बैठकले

story4 publishers
Coverage

3 more headlines since

first · 16 Octlatest · 16 Oct
  1. एमबीबीएसका लागि सिट निर्धारण

    काठमाडौँ- कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यो निर्णय गरेको हो। बैठकले विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ। त्यसैगरी बैठकले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली […]

    Himal Press logoHimal PressPrivateseats-for-mbbs4 publishers
  2. चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण

    कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ ।त्यसैगरी बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबबिबिएसतर्फको सिट सङ्ख्या बढाएर १३० पुर्‍या

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. गेटामा एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण,नर्सिङतर्फ २० सिट

    कैलाली । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ । त्यसैगरी बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.