प्रदेश प्रहरी र कर्मचारी समायोजन तत्काल गर्न सातै मुख्यमन्त्रीको माग
विराटनगरमा सम्पन्न मुख्यमन्त्री सम्मेलनले संघीय सरकारसँग अधिकार हस्तान्तरण र वित्तीय स्वायत्तता सुनिश्चित गर्न माग गर्दै जारी गर्यो 'कोशी घोषणा–२०८३'।
विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले सातै प्रदेशका मुख्यमन्त्रीको सहमतिमा ‘कोशी घोषणा–२०८३’ जारी गरेको छ। घोषणामा संघीय सरकारसँग प्रदेश प्रहरी गठन, कर्मचारी समायोजन, प्रशासनिक संरचना र वित्तीय स्रोत तत्काल हस्तान्तरण गर्न माग गरिएको छ। साथै प्रशासनिक दोहोरोपना अन्त्य, वित्तीय संघीयता कार्यान्वयन र अन्तरप्रदेशीय सहकार्य तथा साझा विकासलाई प्राथमिकता दिन संघीय सरकारको ध्यानाकर्षण गराइएको छ।
विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले संयुक्त रूपमा ‘कोशी घोषणा–२०८३’ जारी गरेका छन् । उनीहरूले प्रदेश प्रहरी प्रशासन, शान्ति सुरक्षा सम्बन्धी अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन् । घोषणापत्रमा प्रशासनिक दोहोरोपना अन्त्य, वित्तीय संघीयता सुनिश्चित गर्ने र अन्तरप्रदेशीय सहकार्य प्रभावकारी बनाउने विषयमा संघीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले सातै प्रदेशका मुख्यमन्त्रीको सहमतिमा ‘कोशी घोषणा–२०८३’ जारी गरेको छ। घोषणामा संघीय सरकारसँग प्रदेश प्रहरी गठन, कर्मचारी समायोजन, प्रशासनिक संरचना र वित्तीय स्रोत तत्काल हस्तान्तरण गर्न माग गरिएको छ। साथै प्रशासनिक दोहोरोपना अन्त्य, वित्तीय संघीयता कार्यान्वयन र अन्तरप्रदेशीय सहकार्य तथा साझा विकासलाई प्राथमिकता दिन संघीय सरकारको ध्यानाकर्षण गराइएको छ।
विराटनगरमा सम्पन्न मुख्यमन्त्री सम्मेलनले संघीय सरकारसँग अधिकार हस्तान्तरण र वित्तीय स्वायत्तता सुनिश्चित गर्न माग गर्दै जारी गर्यो 'कोशी घोषणा–२०८३'।
7 more headlines since

काठमाडौँ। संविधानले प्रदेशलाई दिएको अधिकार प्रयोग गर्न आवश्यक कानुन, कर्मचारी, बजेट र संरचना अझै पर्याप्त नभएको स्थितिमा मुख्यमन्त्रीहरूले संघीय सरकारसमक्ष १४ बुँदे सुधारको माग अघि सारेका छन् । विराटनगरमा सम्पन्न मुख्यमन्त्री सम्मेलनले कोशी घोषणापत्र–२०८३ जारी गर्दै सो संघीयता कार्यान्वयनका अवरोध हटाउनुपर्ने माग राखेका हुन् । सम्मेलनले संघीय सरकारले हालै जारी गरेको अध्यादेशले प्रदेशको अधिकारमाथि हस्तक्षेप […]

विराटनगर । नेपालमा संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि संघीय सरकारले अधिकार हस्तान्तरणमा कन्जुस्याइँ गरेको भन्दै सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा २०८३ असोज २७ र २८ गते
विराटनगर- संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन, प्रदेशको अधिकार हस्तान्तरण, वित्तीय स्रोतको न्यायोचित बाँडफाँट र अन्तरप्रदेशीय विकास साझेदारीका लागि सातै प्रदेशका मुख्यमन्त्रीले ‘कोशी घोषणा-२०८३’ जारी गरेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयनमा देखिएका कानुनी, प्रशासनिक र वित्तीय समस्या समाधान गर्न संघीय सरकारसमक्ष विभिन्न माग अघि […]

काठमाडौं- सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा ‘कोशी घोषणा–२०८३’ जारी गरिएको छ । कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले सङ्घीयता कार्यान्वयन, अन्तरप्रदेशीय सहकार्य र साझा विकासलाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरेको

विराटनगर। संघीयता कार्यान्वयनमा देखिएका कानुनी अस्पष्टता, अधिकारको दोहोरोपन र हस्तान्तरणमा भएको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढाउन संघीय सरकारसँग एकीकृत रूपमा माग गरेका
सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन् ।कोशी प्रदेशको विराटनगरमा बुधबार सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ ले जारी गरेको ‘कोशी घोषणा–२०८३’मा प्रदेशका अधिकार कार्यान्वयन, वित्तीय संघीयता र अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यानाकर्षण गराइएको हो ।घोषणापत्रमा प्रशासनिक दोहोरोपना अन्त्य ग
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
बडादशैँ २०८३ को सातौँ दिन फूलपातीका अवसरमा शनिबार अपरान्ह काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती …
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्…
जनआस्था साप्ताहिकका प्रधानसम्पादक पत्रकार किशोर श्रेष्ठलाई कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तको…