Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 50 min ago

टुँडिखेलमा नेपाली सेनाद्वारा फूलपाती बढाइँ समारोह सम्पन्न

बडादशैँ २०८३ को सातौँ दिन फूलपातीका अवसरमा शनिबार अपरान्ह काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह गरेको छ। ‘फूलपाती बढाइँ समारोह–२०८३’ नाम दिइएको उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्यमा उपस्थित भई सलामी ग्रहण गरेका थिए। समारोहमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो भने हेलिकप्टरबाट पुष्पवृष्टि तथा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो।

TopicsKathmandu
+1
8 publishers · 8 headlines · 8 in 24h · developing over 43 min
How this story evolved· 2 updates
  1. 3 sources1h ago

    बडादसैँको सातौँ दिन शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई सलामी दिइएको थियो। नेपाली सेनाले दसैँको परम्परागत सांस्कृतिक तथा धार्मिक महत्त्व झल्किने विविध गतिविधि प्रस्तुत गरेको थियो।

  2. 6 sources55 min agocurrent

    बडादशैँ २०८३ को सातौँ दिन फूलपातीका अवसरमा शनिबार अपरान्ह काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह गरेको छ। ‘फूलपाती बढाइँ समारोह–२०८३’ नाम दिइएको उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्यमा उपस्थित भई सलामी ग्रहण गरेका थिए। समारोहमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो भने हेलिकप्टरबाट पुष्पवृष्टि तथा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो।

Broke firstNepal Press logoNepal Press

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिरहरु)

नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ ।

Coverage

7 more headlines since

  1. नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडीखेलमा फूलपाती बढाइँ

    काठमाडौँ। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । त्यस्तै, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिनुका साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, […]

    News of Nepal logoNews of NepalPrivate8 publishers
  2. टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

    बडादसैंको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।

    Setopati logoSetopatiPrivatesocial8 publishers
  3. टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

    काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय […]

  4. टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

    काठमाडौँ- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाइँ समारोह गरेको हो। यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो। […]

  5. टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सलामी (फोटोफिचर)

    काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।समारोहमा राष्ट्रपति रामचन्द्र...

  6. सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरू)

    काठमाडौं । बडादशैं २०८३ को अवसरमा शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । नेपाली सेनाले दशैंको परम्परागत सांस्कृतिक तथा धार्मिक महत्त्व झल्किने विविध गतिविधि प्रस्तुत गर्दै फूलपाती बढाइँ गरेको हो ।

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.