
सुरुङमा फसेकाको उद्धार कसरी गर्न सकिन्छ ? प्रधानमन्त्रीलाई भेटेर कुलमानले दिए सुझाव
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरेका छन्। भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा छलफल भएको बताए। आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए। उनले भने, ‘हामीले लिखित र मौखिक रूपमा पनि केही सुझाव दिएका छौँ। अहिलेको विपद्को अहिले उद्धारको लागि […]




