बालेनले सांसदहरुलाई भने ‘असाधारण मानिस’, विज्ञता अनुसार काम गर्न आग्रह
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरुलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन्। शाहले भने, ‘तपाईंहरु आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ। मुलुकको […] The post बालेनले सांसदहरुलाई भने ‘असाधारण मानिस’, विज्ञता अनुसार काम गर्न आग्रह appeared first on BIZMANDU.


