Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 6 min ago

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौंलगायत विपक्षीका नाममा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेस गर्न आदेश दिएको हो। असोज १२ गते पक्राउ परेका प्रसाईंका तर्फबाट उनकी श्रीमती उमा प्रसाईंले असोज १३ गते सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।

6 publishers · 7 headlines · 7 in 24h · developing over 2 hours
How this story evolved· 2 updates
  1. 3 sources1h ago

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दर्ता भएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोलगायत विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो। प्रसाईंकी श्रीमती उमा प्रसाईंले असोज १३ गते नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौं समेतलाई विपक्षी बनाई रिट दर्ता गराएकी थिइन्।

  2. 6 sources11 min agocurrent

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौंलगायत विपक्षीका नाममा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेस गर्न आदेश दिएको हो। असोज १२ गते पक्राउ परेका प्रसाईंका तर्फबाट उनकी श्रीमती उमा प्रसाईंले असोज १३ गते सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।

Broke firstRatopati logoRatopati

दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको हो। दुर्गा प्रसाईका हकमा

story7 publishers
Coverage

6 more headlines since

first · 2h agolatest · 12 min ago
  1. दुर्गा प्रसाईंलाई थुनामा राख्न पर्ने कारण ४८ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only7 publishers
  2. दुर्गा प्रसाईलाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश

    १४ असोज, काठमाडौं । अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो। पछिल्लो पटक प्रसाई असोज १२ गते पक्राउ परेका छन्।

    OnlineKhabar logoOnlineKhabarPrivate7 publishers
  3. ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न आदेश दिएको छ । न्यायाधीश हरि फुँयालको इजलासले नेपाल प्रहरीको साइबर ब्यूरोका नाममा कारण देखाउ आदेश जारी गर्दै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो । अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र त्यससम्बन्धी विवरणसहित जवाफ पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ […]

    Khabarhub logoKhabarhubPrivate7 publishers
  4. सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

    काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग गरेको छ । बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौंसमेतका विपक्षी निकायसँग लिखित कारण पेस गर्न आदेश दिएको हो । प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले मंगलबार सर्वोच्चमा […] The post सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  5. दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

    व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दर्ता गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोलगायत विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो ।प्रसाईंका तर्फबाट उनकी श्रीमती उमा प्रसाईंले असोज १३ गते नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौं समेतलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  6. सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ :   प्रकाशशरण महत

    काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ

    Ratopati logoRatopatiPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.