पर्वतमा भिरबाट हाम फालेका व्यक्तिको शव निकालियो
५ साउन, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जीसाइडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ । बाग्लुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली ४ साउन साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजीका लागि सशस्त्र प्रहरी बल […]




