
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना
काठमाडौँ । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना भएको हो। बैतडीको पाटन नगरपालिका–८ स्थत गैराखानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ




