सभामुखलाई हर्कले भने- कि प्रधानमन्त्रीलाई संसदमा ल्याउनुस्, कि मलाई निकाल्नुस्
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन आग्रह गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन्। प्रतिनिधि सभा नियमावलीको नियम ४ लाई उद्धृत गर्दै साम्पाङले यदि प्रधानमन्त्रीले हाजिरी नगरेको प्रमाणित भएमा उनको सांसद पद खारेज हुनुपर्ने तर्क गरे। प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्ना विवादास्पद अभिव्यक्तिको जवाफ दिनुपर्ने माग गर्दै साम्पाङले लामो समयदेखि सदनमा विरोध र बहिष्कार गर्दै आएका छन्।
Summary by Jayaman
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन आग्रह गरेका छन्।
31 more headlines since
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन् ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) बारे प्रश्न उठाउँदै नियमावलीको कार्यान्वयनमा जोड दिएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ को व्यवस्थालाई स्मरण गराउँदै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको हाजिरी पारदर्शी हुनुपर्ने

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीले संसद्मा बोलेको अभिव्यक्ति सच्चाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद साम्पाङले यस्तो माग गरेका हुन् । साथै उनले देशको सिमाना र सार्वभौम सत्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्रीको संसदमा हाजिरी परिक्षण गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रतिनिधि सभाको नियमावली अनुसार संसदका हरेक सदस्यले संसदमा हाजिरी गर्ने व्यवस्था

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते संसद्मा दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले संसद्मा आएर जवाफ दिनुपर्ने बताए । प्रधानमन्त्रीजस्तो व्यक्तिले जेठ १७ गते राखेको अभिव्यक्ति सच्याउनुपर्छ’, उनले भने । साम्पाङले सदनको नियमावलीको नियम ४ को उपनियम १ लाई उद्धृत […]

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको संसद हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन् ।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको संसद हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन् । आज बसेको संसद वैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । हाजिर नगरेको प्रमाणित भएमा प्रधानमन्त्री शाह संसद सदस्य नरहेको ठहर हुने साम्पाङको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री अस्ति संसद आउँदा हाजिर गर्नुभयो कि […]
१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् । प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ । बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय […]

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा पनि नेपालले मिचेको अभिव्यक्ति संसदमा दिएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि मुख खोलेका छन् । साम्पाङ आज संसद वैठकमा अनुपस्थित थिए । लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर आफूहरुको प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका उनी आजै अनुपस्थित हुन पुगेका हुन् […]

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद वैठकमा जवाफ दिन आउँदा आजै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित छन् । उनले लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने भन्दै संसदभित्रै आन्दोलन र बहिष्कार गरिरहेका छन् । संभवत साम्पाङ आज नआउनु संयोग मात्र हो । श्रम संस्कृति पार्टीका अन्य सांसदहरु अनुपस्थित छन् । सो पार्टीका तर्फबाट […]
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट भाषण चल्दाचल्दै संसद् बैठक छोडेर हिडेकोबारे प्रष्टोक्ति दिएका छन् ।

आर्थिक वर्षको बजेट वक्तव्य जारी रहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन् ।...

काठमाडौं । सिंहदरबारस्थित संसद भवनबाट आर्थिक बर्षको बजेट वक्तव्य बाचन भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ संसद भवनबाट बाहिरएका छन् । उनले आफु बाहिरैबाट बजेट वम्तव्य सुन्ने भन्दै बाहिर निस्केका छन् । सञ्चारकर्मीले बजेट

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् भवनबाट हिँडेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरिरहँदा अध्यक्ष साम्पाङ बिचबाटै उठेर हिँडेका हुन्। उनले आफूले बाहिर भएपनि बजेट सुन्ने बताए। किन बाहिरिनुभयो? भन्दै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले भने, ‘म मात्रै छु त छैन नि त। मेरो दलको मान्छे छ नि त्यहाँ। म नेता हो […]

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाभित्र चरम अहङ्कार देखिएको बताएका छन्।...

काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभा बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग द...

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । बुधबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेखि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले सदनमा प्रधानमन्त्री नआइन्जेलसम्म आफू बैठक बहिस्कार गरिरहने बताएका छन्।...

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । बुधबार बसेको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् । त्यसअघि बैठक सुरु हुनेबितिकै उनले सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन माग गरे । नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही […]

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेर हिँडेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद बैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ आफ्नो कालो झोला भिरेर बैठकबाट बाहिरिएका हुन् । साम्पाङले आज पनि बैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए । उनले सभामुखले […]

काठमाडौं– नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि उठेर राजीनामा मागेका थिए । तर, सभामुखले प्रमुख प्रतिपक्षीलाई बेल्न समय दिएसँगै उनी उठेर हिँडेका हुन् ।

काठमाडौं । सधैंजस्तो संसद् बैठक बहिष्कार गरेर बाहिरिएपछि हर्क साम्पाङले पत्रकारसामू आफ्नो भनाइ राखेका छन् । उनले प्रधानमन्त्री नआउन्जेल आफू बैठक छोडेर हिँडिरहने बताए । संसद् नियमावलीको नियम १५ को २ का आधारमा दुई-चार कुरा सोध्नलाई प्रधानमन्त्री खोजेको साम्पाङको भनाइ छ । आज आफूले कि प्रधानमन्त्री बोलाउन कि आफूलाई बाहिर निकाल्न सभामुखसँग माग गरेको तर […]
काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका उनले सभामुख डोलप्रसाद अर्यालको आग्रहलाई बेवास्ता गर्दै बैठकबाट बाहिरिएका हुन्। बैठकको सुरुमै उनले पहिलेझैँ प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसदमा नआएको भन्दै विरोध जनाएका थिए। उनले प्रधानमन्त्रीलाई उपस्थित गराउन ‘रुलिङ’ गर्न सभामुख अर्याललाई आग्रह गरे। तर अर्यालले […]
बरु आफूलाई नै संसद् बैठकबाट निकाल्न उनले सभामुखलाई आग्रह गरे । केहीबेर सवालजवाफ भएपछि साम्पाङ बैठक कक्षबाट निस्किए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने हो भने आफूलाई बैठकबाट निष्कासन गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामुखसँग माग गरे। यदि त्यसो गर्न नसकिने हो भने नियम ३१ को उपनियम (१) प्रयोग गरेर आफूलाई सदनबाट निष्कासन गर्न उनको माग छ ।साम्पाङले भने, 'यहाँले प्रतिनिधिसभा नियमावलीको नियम १५ को (२) अनुसार प्रधानमन्त्रीज्यूलाई सदन

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् । तस्बिरमा हेर्नुहोस् :
१३ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले उठेर विरोध गरे । प्ले कार्ड देखाएर प्रधानमन्त्रीको उपस्थिति संसद्मा खोजे । सभामुख डोल प्रसाद अर्यालले समय दिएपछि आफ्ना कुरा राखे । त्यसक्रममा उनले […]

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेर हिँडेका छन् ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ गरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् । उनले बैठक बहिस्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि सदनमा प्रधानमन्त्रीको खोजी गरेका छन् । बैठकको सुरूमै पर्चा देखाउँदै उठेका साम्पाङले सभामुख डीपी अर्यालसमक्ष नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे । प्रधानमन्त्रीलाई ल्याउन नसके ३१ को १ लागू गरेर आफूलाई निष्कासन गर्न माग गरे । उनले भने- धेरै दिनदेखि […]