
मुसिकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड त्रिभुवन माविलाई
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), वैशाख २८ गते । गुल्मीको मुसिकोट नगरपालिका–४ कुर्घा भुवाचिदीस्थित ग्वादीकाचौर खेलमैदानमा सम्पन्न आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उ...
डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३२ स्वर्ण पदक जित्दै कैलाली जिल्ला च्याम्पियन बनेको छ। कर्णाली प्रदेशमा वीरेन्द्रनगरमा आयोजित प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ भने गण्डकी र लुम्बिनी प्रदेशमा पनि विभिन्न विधाका खेलहरू सम्पन्न भएका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय तहको प्रतियोगिताका लागि कोशी र बागमती प्रदेशले पनि छनोट प्रक्रिया अघि बढाएका छन्। यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु जस्ता खेलहरू समावेश गरिएका छन्।
Summary by Jayaman

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), वैशाख २८ गते । गुल्मीको मुसिकोट नगरपालिका–४ कुर्घा भुवाचिदीस्थित ग्वादीकाचौर खेलमैदानमा सम्पन्न आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उ...
32 more headlines since

काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताको त्रिपुरेश्वरस्थित...
१८ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी हुने छन् । विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान […]

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी हुने छन् । विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान दुई–दुई तथा […]

अर्जुन कार्कीकाठेखोला (बागलुङ), जेठ १८ गते । १६औँ गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कास्की लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । कास्कीले कुल ४७...

धरान (सुनसरी), जेठ १७ गते । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ । आजदेखि सुनसरीको इटहरीस्थित रङ्गशालामा सुरु भएको प्रतियोगित...

धरान– कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ । आजदेखि सुनसरीको इटहरीस्थित रङ्गशालामा सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले गरेका थिए । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट एक हजार […]
_3Lpt5NeIxG.jpg)
धरान: कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ । आजदेखि सुनसरीको इटहरीस्थित रंगशालामा सुरु भएको प्रतियोगिता आज र भोलि सोमबारसम्म सञ्चालन हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु

अर्जुन कार्की । काठेखोला (बागलुङ), जेठ १७ गते । गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फ बागलुङ प्रथम भएको छ । बागलुङमा सञ्चालित प्रतियोगितामा ब...

पुष्कर भण्डारीडडेल्धुरा, जेठ १७ गते । सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको छ। अमरगढी नगरपालिका–४ स्थित ऐतिहासिक टुँडिखेलमा तीन...

सुनसरी : कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ। प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता इटहरीस्थित प्रादेशिक रङ्गशालामा आइतबार र सोमबार सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा

सुनसरी । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आइतबार सोमबार इटहरीस्थित प्रादेशिक रङ्गशालामा सञ्चालन हुने जानकारी दिएको

डडेल्धुरा । १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको छ भने बाजुरा, डोटी र अछाम स्वर्ण पदकविहीन बनेका छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा बिहीबारदेखि सञ्चालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । अन्तिम पदक तालिका अनुसार कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ […]
-original.jpg)
रामकृष्ण बोहराबागलुङ, जेठ १६ गते । गण्डकी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र भलिबलको उपाधि कास्की जिल्लाले जितेको छ । शनिबार बागलुङ कालीका उद्यानमा भएको...

सुर्खेत । १६ औं कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । वीरेन्द्रनगरमा जेठ १२ देखि १४ गतेसम्म सञ्चालन भएको तीन दिने प्रतियोगितामा कर्णाली प्रदेशका नौ जिल्लाका खेलाडीहरूको सहभागिता थियो । कर्णाली खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै सुर्खेत समग्र टोलीतर्फ प्रथम बन्न सफल भएको हो । […]

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु भएको छ । शनिबारसम्म जारी रहने प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले शुभारम्भ गरे । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६ औँ संस्करण आज बिहानदेखि सुरु भएको हो । ६ खेल समावेश प्रतियोगितामा नौवटै जिल्लाका करिब ९०० खेलाडी […] The post डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु भएको छ । शनिबारसम्म जारी रहने प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले शुभारम्भ गरे । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६ औँ संस्करण आज बिहानदेखि सुरु भएको हो । ६ खेल समावेश प्रतियोगितामा नौवटै जिल्लाका करिब ९०० खेलाडी सहभागी […]
-original.jpg)
नागेन्द्रकुमार कर्णमहोत्तरी, जेठ ११ गते । महोत्तरी जिल्लामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बर्दिबास नगरपालिकाले जितेको छ । महोत्तरी जिल्ला खेलकुद विकास समिति, जले...

हेटौँडा । बागमती प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ १३ गतेदेखि हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म १६औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता

देवराम यादवसप्तरी, जेठ ११ गते । जिल्ला खेलकुद विकास समिति सप्तरीको आयोजना तथा सप्तकोसी नगरपालिकाको सहआयोजनामा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि स...

हेटौंडा, (नेस) । गत वर्ष हुन नसके पनि यस वर्ष बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मकवानपुरमा बन्द प्रशिक्षण सुरु भएको छ ।प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा जेठ १३ गतेदेखि १५ गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बिहीबारबाट मकवानपुरमा बन्द प्रशिक्षण सुरु भएको हो । बन्द प्रशिक्षण मंगलबारसम्म सञ्चालन हुनेछ । […]
-original.jpg)
नवराज नेपालीबागलुङ (गलकोट) जेठ ७ गते ।सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ १५ र १६ गते बागलुङमा हुने भएको छ । प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई त...

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेप
४ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेप सदस्य–सचिव रामचरित्र मेहताको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा […]

काठमाडौँ, जेठ ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने भएको छ ।प्रतियोगिता सञ्चालन तथा व्...

कमल खत्रीधम्बोझी, जेठ १ गते । कोहलपुर नगरपालिकाले लगातार पाँचौ पटक बाँके जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जित्न सफल भएको छ । लगातार उत्कृष्ट नतिजा निकाल्ने क्रममा १७औं...

रूपन्देही ।लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबड्डी र एथलेटिक्स विधाका खेलहरु समावेश रहेकोप्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तीरणदाज गौतमले जनाए । लुम्बिनीका मुख्यमन्त्री […]

लिलाधर वलीघोराही, जेठ १ गते । १६औँ लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि दाङमा सुरु हुँदैछ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा हुने प्रतियोगित...

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), वैशाख ३१ गते । मुसिकोट नगरपालिका–४ कुर्घास्थित ग्वादीकाचौर खेलमैदानमा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि पाँचौँ पटक...
-original.jpg)
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, वैशाख ३० गते । पश्चिम नवलपरासीमा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सुनवल नगरपालिकाको समन्वयमा सञ्चालित १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल...

गुल्मी । गुल्मीमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा मुसिकोट नगरपालिकाको ग्वालिकाचौर खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सोमबार मुसिकोट नगरप्रमुख जीवन खरेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले राष्ट्रपति रनिङ शिल्ड सफलतापूवर्क सम्पन्न गर्नको लागि पालिका लागिपरेको बताए । मुसिकोटले […] The post गुल्मीमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टोपलाल अर्यालरेसुङ्गा९गुल्मी०, वैशाख २९ गते । मुसिकोट नगरपालिका–४ कुर्घाको ग्वादिकाचौर खेल मैदानमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । प्रतियोगिताको...