Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 5d agolast: 2d ago

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध उजुरी आह्वान, संसदीय सुनुवाइ प्रक्रिया सुरु

Parliamentary Hearing Committee Calls for Complaints Against Proposed Chief Justice Sharma

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय दिने निर्णय गरेको छ। समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार इच्छुक व्यक्तिले जेठ ४ गतेसम्म संसद् सचिवालय वा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दर्ता गराउन सक्नेछन्।

The Parliamentary Hearing Committee has officially commenced the hearing process for Dr. Manoj Kumar Sharma, who was recommended for the post of Chief Justice by the Constitutional Council. During a meeting held at Singha Durbar on Friday, the committee decided to provide a 10-day window for the public to file complaints against the nominee. Committee Chairperson Bodh Narayan Shrestha announced that complaints can be submitted directly to the Parliament Secretariat or through any of the 77 District Administration Offices until May 18.

Summary by Jayaman

12publishers
23headlines
Span: 3d 7hNE onlyUpdated 2d ago
Covered by
+4
Broke on K cha khabarRatopati logoRatopati

संसदीय सुनुवाइ समितिको कार्यविधि तय

काठमाडौँ । सङ्घीय संसद्, सुनुवाइ समितिको बिहीबारको बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि तय गरेको छ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनुवाइ प्रक्रिया आरम्भ गर्नेछ

story23 publishers
Coverage

22 more headlines since

    1. प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइमा प्रतिपक्ष दलद्वारा विरोधको तयारी

      काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित नेपाली कम्युनिस्ट र एमालेका सांसदहरूले विरोध गर्ने तयारी गरेका छन् । गत बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा वरीयता तोडेर चौथो वरीयताक्रममा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशको सिफारिस गर्दा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘नोट अफ डिसेन्ट’ […]

    2. कवीन्द्र बुर्लाकोटीको प्रश्न- वरिष्ठतमलाई प्रधानन्यायाधीश नियुक्त गर्ने भए अरूलाई किन सिफारिस गर्नुपर्‍यो ?

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया संसदीय सुनुवाइमार्फत अघि बढिसकेको बताएका छन्। पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध उजुरी संकलन प्रक्रिया समेत सुरु भइसकेको बताए। उनले भने, ‘संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ। […]

    3. प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान

      संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics23 publishers
    4. प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान

      काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले एक सूचना

      Ratopati logoRatopatiPrivatestory23 publishers
    5. प्रस्तावित प्रधानन्ययाधीशविरुद्ध उजुरी आह्वान, बाबुराम अब स्वतन्त्र हैसियतमा

      ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा मनोज शर्माको सम्बन्धमा उजुरी आह्वान गरेको छ ।संसद् सचिवालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।जेठ ४ गतेसम्म उजुरी आह्वान गर्ने र ५ गते उजुरी खोलिने सभापति श्रेष्ठले बताए ।प्रस्तावित प

      Lokaantar logoLokaantarPrivatestory23 publishers
    6. प्रस्तावित प्रधान न्यायाधीशविरुद्धको उजुरी आह्वानसम्बन्धी सूचना प्रकाशित

      सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ ।समितिले शनिबार प्रकाशित गरेको सूचनामा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने व्यक्तिलाई स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन आग्रह गरिएको छ ।उजुरी शिष्ट र मर्यादित भाषामा पेश गर्नुपर्ने उल्लेख गर्दै समितिले संसदीय सुनुवाइ समिति, सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमार

      Lokaantar logoLokaantarPrivatestory23 publishers
    7. प्रस्तावित प्रधानन्यायधीशविरुद्ध उजुरी आह्वान

      काठमाडौँ- संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश भएका मनोजकुमार शर्माको संसदीय सुनुवाई प्रक्रिया अघि बढेको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो। शर्मालाई प्रधान न्यायाधीश सिफारिश गर्ने निर्णयको पत्र परिषदले बिहीबार नै पठाएपछि शुक्रबारदेखि संसदीय समितिले प्रक्रिया अघि बढाएको हो। ‘हिजो बसेको बैठकले सुनुवाई कसरी गर्ने […]

    8. प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

      काठमाडौं, वैशाख २५ गते । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । शुक्रवार सिंहदरबारमा ब...

    9. प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान

      काठमाडौँ। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो । सूचना प्रकाशित […]

    10. प्रधानन्यायाधीश सिफारिसविरुद्ध जेठ ४ गतेसम्म उजुरी दिन सकिने

      सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics23 publishers
    11. प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

      काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज कुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए । सूचना […]

    12. सर्वोच्चका प्रस्तावित प्रधान न्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान

      काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए । […] The post सर्वोच्चका प्रस्तावित प्रधान न्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    13. प्रस्तावित प्रधानन्यायाधीशविरूद्ध उजुरी आह्वान

      काठमाडौँ- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट […]

    14. प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, जिल्ला प्रशासन कार्यालयबाट पनि पठाउन सकिने

      संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज शर्माको सम्बन्धमा उजुरी आह्वान गरेको छ ।संसद् सचिवालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।जेठ ४ गतेसम्म उजुरी आह्वान गर्ने र ५ गते उजुरी खोलिने सभापति श्रेष्ठले बताए ।प्रस्तावित प्रधानन्यायाधीश शर्माका सम्बन्धमा संसद् सचिवालयमा उपस्थित भएर या ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न सकिने उनले बताए ।

      Lokaantar logoLokaantarPrivatestory23 publishers
    15. प्रस्तावित प्रधान न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

      काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित

      Ratopati logoRatopatiPrivatestory23 publishers
    16. प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजैबाट थालिने

      काठमाडौँ । संवैधानिक परिषद्ले बिहीबार प्रधान न्यायाधीशमा सिफारिस गरेका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने भएको छ । डा. शर्माको सुनुवाइ प्रक्रिया थाल्नका लागि सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति बैठक अपराह्न ४ बजेका लागि

      Ratopati logoRatopatiPrivatestory23 publishers
    17. संसदीय सुनुवाइ आजदेखि सुरु हुँदै, प्रधानन्यायाधीश सिफारिस डा. मनोज शर्मा समितिमा उपस्थित हुने

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only23 publishers
    18. प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माको संसदीय सुनुवाइ आजै

      प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्माको संसदीय सुनुवाइ आजै हुने भएको छ।

      Setopati logoSetopatiPrivatepolitics23 publishers
    19. प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजबाट थालिने

      २५ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइको प्रक्रिया आजैबाट सुरु हुने भएको छ । संसदीय सुनुवाइका लागि आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बैठक आह्वान भएको छ । सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बस्न लागेको हो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची […]

    20. प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबारदेखि नै अगाडि बढाइने

      संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेका डा. मनोज शर्माको सम्बन्धमा संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ प्रक्रिया शुरू गर्ने भएको छ ।त्यसका लागि विशेष समितिको बैठक बोलाइएको छ ।शुक्रबार अपराह्न ४ बजेका लागि सुनुवाइ समितिको बैठक राखिएको समिति सचिव सावित्रा शर्माले जानकारी दिइन् ।प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने बैठकको एजेन्डा छ ।आजको बैठबाट प्रस्तावित प्रधानन्यायाधीशका लागि उजुरी आह्वान हुने सम्भावना रहेको स्रोतले बतायो ।समिति सभापति रास्वपा सांसद

      Lokaantar logoLokaantarPrivatestory23 publishers
    21. प्रधानन्यायाधीश सिफारिससँगै संसदीय सुनुवाइ समितिको कार्यविधि तय

      काठमाडौँ- संघीय संसद्, सुनुवाइ समितिको बिहीबारको बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि तय गरेको छ। संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा डा.मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे औपचारिकपत्र प्राप्त भएपछि सुनुवाइ प्रक्रिया आरम्भ गर्नेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलोपटक बिहीबार बैठक भएको हो। समितिका […]

    22. संसदीय सुनुवाइ समितिको कार्यविधि तय

      सङ्घीय संसद्, सुनुवाइ समितिले बैठक सञ्चालनसम्बन्धी कार्यविधि तय गरेको छ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले अब त्यसबारे औपचारिकपत्र प्राप्त भएपछि सुनुवाइ प्रक्रिया आरम्भ गर्नेछ ।प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलोपटक बिहीबार बैठक बसेको थियो । समितिका सदस्यसचिव तुलबहादुर कँडेलले समितिको बैठक र सुनुवाइको कार्यविधि तय भएसँगै अब काम

      Lokaantar logoLokaantarPrivatestory23 publishers
Parliamentary Hearing Committee Calls for Complaints Against Proposed Chief Justice Sharma · K cha khabar