Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 19 Aprlast: 14h ago

सर्वोच्चको फैसलापछि पार्टी एकताका लागि सभापति गगन थापाको आह्वान

Gagan Thapa Calls for Unity Following Supreme Court Verdict on Congress Leadership

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्वलाई वैधानिकता दिने सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्र बृहत्तर एकता र १५औँ महाधिवेशनको तयारीका लागि आह्वान गर्नुभएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको निर्णयप्रति असन्तुष्टि जनाए पनि पार्टी विभाजन रोक्न सम्मानजनक सहभागिता र संवाद हुनुपर्नेमा जोड दिएको छ। सभापति थापाले आन्तरिक विवाद सुल्झाउन र प्रमुख प्रतिपक्षी दलको भूमिकालाई प्रभावकारी बनाउन पूर्णबहादुर खड्का लगायतका शीर्ष नेताहरूसँग छलफल सुरु गर्नुभएको छ।

Nepali Congress President Gagan Thapa has called for internal unity and preparations for the 15th general convention following a Supreme Court verdict validating his leadership. The rival faction led by former president Sher Bahadur Deuba expressed dissatisfaction with the court's decision but emphasized the need for respectful inclusion to prevent a party split. Thapa has initiated dialogues with senior leaders, including Purna Bahadur Khadka, to resolve internal disputes and strengthen the party's role as the main opposition.

Summary by Jayaman

11publishers
73headlines
2in last 24h
Span: 3 weeksNE onlyUpdated 14h ago
Covered by
+3
Broke on K cha khabarKhabarhub logoKhabarhub

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा समूह छोड्ने क्रम सुरू भएको छ। नेपाली कांग्रेसमा मध्यमार्गीका धारका रुपमा परिचित कोइराला परिवारका नेताहरूले देउवा समूह छाडेका हुन् । उनीहरू आइतबार दिउँसो धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा जारी देउवा समूहको बैठकमा सहभागी भएनन्। विशालनगरस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार बिहान भएको […]

Coverage

72 more headlines since

  1. Yesterday
    1. विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

      काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनयनप्रति आफूहरूको असहमति रहेको बताएका छन्। मंगलबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले आफूहरूसँग कुनै छलफल नगरि सभापति गगन थापाले १९ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै त्यसमा असहमति रहेको बताए । उनले अझै पनि कांग्रेसमा चौधौँ महाधिवेशनको पक्षधर र विशेष महाधिवेशन पक्षधर फरक–फरक ठाँउमा रहेको […]

    2. गगन र विश्वलाई अब धेरै दिन पर्खन सक्दैनौं : बिमलेन्द्र निधि

      २९ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले आफूहरू १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताएका छन् । जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनलाई आफूहरूले नमान्ने स्पष्ट पार्दै अब साझा एकताका लागि १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर कार्यसमितिलाई संयुक्त गर्नुपर्ने बताए । संयुक्त कार्यसमितिको आयोजनामा १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित आवश्यक […]

    3. ‘सरकारले जनताको पक्षमा काम गर्नु पर्छ’

      सुर्खेत समाचारदातासुर्खेत, वैशाख २९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गर्ने कामका आधारमा कांग्रेसले संसद्मा समर्थन वा विरोध गर्ने बताउनुभएको छ । नेपाली कांग्रे...

  2. Older
    1. विशेष महाधिवेशनको च्याप्टर क्लोज भयो, अब सबैलाई मिलाएर लैजान्छु – सभापति थापा

      काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै निर्वाचनको समीक्षा, पार्टीको आन्तरिक एकता र आगामी कार्यदिशाबारे विस्तृत धारणा राखेका छन् । कर्णाली प्रदेशलगायतका नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले चुनावमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन

      Ratopati logoRatopatiPrivatestory73 publishers
    2. पार्टीको बृहत एकता अहिलेको अपरिहार्यता : सभापति थापा

      सुर्खेत : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको बृहत एकताका लागि आफू तयार रहेको बताएका छन् । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले पार्टीलाई हित नगर्ने भन्दै त्यसको पार्टी एकताका लागि आफूले पहल थालेको बताए । कांग्रेसको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives73 publishers
    3. गगनले देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनीत

      २८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । परियार नेता डा. शेखर कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्वसभापति […]

    4. एमालेसँगको समझदारी अनुसार कर्णालीमा अब कांग्रेस नेतृत्वको सरकार बन्छ : गगन थापा

      काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णाली प्रदेशमा अब पार्टी नेतृत्वको सरकार बन्ने बताएका छन्। कर्णाली प्रदेशस्तरीय समीक्षा बैठकमा सहभागी हुन सुर्खेत पुगेका थापाले एमालेसँग भएको सहमति अनुसार अब पार्टी नेतृत्वको सरकार बन्ने बताए। उनले भने, ‘अहिले प्रदेशमा हामी सरकारमा छौँ, एमाले र हाम्रो बीचमा भएको समझदारी भएअनुसार अब हामीले सत्ता चलाउने बेलाएका आएको […]

    5. सरकारका गलत हरकतविरुद्ध कांग्रेसले खबरदारी गर्छ : गगन थापा

      २८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका गलत हरकतविरूद्ध खबरदारी गर्ने जिम्मा आफूहरूको भएको बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारका गलत हरकतको खबरदारी गर्ने जिम्मा कांग्रेसको भएको बताएका हुन् । ‘रास्वपा हाम्रो दुस्मन होइन, उ पनि हाम्रो […]

    6. गगन–देउवा द्वन्द्वले फेरि विभाजनको डिलमा

      काठमाडौं । एक समय लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति मानिएको नेपाली कांग्रेस अहिले आफ्नै आन्तरिक द्वन्द्वको भुमरीमा फसेको छ । संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र चुलिँदै गएको शक्ति संघर्षले पार्टीलाई विभाजनकै संघारमा पु¥याएको विश्लेषण हुन थालेको छ । विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई लिएर पुरानो संस्थापन अर्थात् शेरबहादुर देउवा पक्ष असन्तुष्ट बन्दै […]

    7. कांग्रेसभित्र आपसी अविश्वास र गुटगत सोच अन्त्य गर्न आग्रह

      कैलाली समाचारदाताधनगढी, वैशाख २७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनसम्बन्धी बहस अब समाप्त भएको बताउनुभएको छ । धनगढीमा शनिबार आयोजित प्रदेश तथा स्थानीय त...

    8. राष्ट्रियताका मुद्दामा सरकारलाई कांग्रेसको सहयोग हुन्छ: गगन

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics73 publishers
    9. राष्ट्रियतामा सरकारलाई नेपाली कांग्रेसको साथ रहने : सभापति गगनकुमार थापा

      सुदूरपश्चिम धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय हित, सुशासन र अर्थतन्त्र सुधारका विषयमा वर्तमान सरकारलाई पार्टीको पूर्ण सहयोग रहने बताउनुभएको छ । धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा उहाँले लोकतन्त्रका आधारभूत मान्यताविरुद्धका काम भने स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले नेता–कार्यकर्तालाई पराजित मानसिकता त्यागेर सङ्गठन सुदृढ बनाउन आग्रह गर्दै निर्वाचनमा असहयोग गर्नेहरूलाई केही समय जिम्मेवारीबाहिर […]

    10. लोकतन्त्रविरूद्धका गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

      काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन्। पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शनिबार धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उनले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने बताए। राष्ट्रियताका मुद्दामा कांग्रेसले यो पार्टी […]

    11. राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

      सुदूरपश्चिम, वैशाख २६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताउनुभएको छ । पार्टी केन्द्रीय नीति, अनुसन्धान...

    12. लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्छौं : गगन थापा

      २६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रभित्र गरिने सुधारमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको प्रतिरोध आफ्नो पार्टीले गर्ने पनि उनले […]

    13. राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

      सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन् । पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उनले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने बताए। राष्ट्रियताका मुद्दामा कांग्रेसले यो […]

    14. एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

      धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। प्रदेशहरुमा एमाले कांग्रेसको समिकरण टुट्नेबारे चर्चा चलिरहेका बेला ‘जरा अभियान’ अन्तर्गत कैलालीको धनगढीमा सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए। उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम […]

    15. गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई किन टिकट नदिएको ?

      २६ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगन कुमार थापासँग प्रश्न गरेका छन् । कांग्रेसको जरा अभियानको क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे । ‘२३ र […]

    16. विशेष महाधिवेशनलगत्तै चुनाव हुँदा कांग्रेस कमजोर बन्यो, ५० प्रतिशत नेता होमिएनन्: भीम बडुवाल

      धनगढी । नेपाली कांग्रेसका नेता भीम बडुवाल ले विशेष महाधिवेशनलगत्तै निर्वाचन हुँदा नेपाली कांग्रेस धेरै क्षेत्रमा कमजोर बनेको बताएका छन् । नेपाली कांग्रेसले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले पार्टीको हारका विभिन्न कारणबारे चर्चा गरेका हुन् । उनले विशेष महाधिवेशनपछि पार्टीभित्रको सक्रियता कमजोर भएको पनि बताए । ‘विशेष महाधिवेशन भएको पाँच दिन नबित्दै […]

    17. अन्तरघातका कारण कांग्रेस कमजोर भएको पुष्प शाहको आरोप, कारबाहीको माग

      कैलाली । नेपाली कांग्रेस अछाम सभापति तथा प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाहले नेपाली कांग्रेसभित्रको अन्तरघातका कारण पार्टीले विभिन्न क्षेत्रमा पराजय भोग्नुपरेको बताएका छन्। कैलालीको धनगढीमा नेपाली कांग्रेसले आयोजना गरेको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले गएको निर्वाचनमा अन्तरघातका कारण आफू पराजित भएको दाबी गरे। अछाम कांग्रेस सभापतिसमेत रहेका शाहले जिल्ला अनुशासन समितिबाट केन्द्रमा सिफारिस गरिएका विषयमा पार्टी […]

    18. भ्रातृ संगठनमा नेतृत्व चयन भएको छैन : सभापति थापाको सचिवालय

      २५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन नगरिएको बताएको छ । सामाजिक सञ्जालमा भ्रातृ संगठनको नेतृत्वमा मनोनित भएको भन्दै विभिन्न व्यक्तिलाई बधाईको ओइरो आइरहेका बेला सचिवालयले यस्तो प्रतिक्रिया दिएको हो । सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले कुनै पनि भ्रातृ संगठनको नेतृत्व मनोनित नगरिएको जानकारी दिए […]

    19. कांग्रेस विवाद समाधानका लागि महाधिवेशन केन्द्रित संयुक्त संयन्त्र बनाएर जान तयार छौँ : महामन्त्री पौडेल

      नेपाली कांग्रेसको विवाद समाधानका लागि सहमति र संवादको वातावरण निर्माण गर्नुपर्छ भन्ने नेता हुन् महामन्त्री प्रदीप पौडेल । उनले नै पहिला सबैलाई मिलाएर १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव विशेष महाधिवेशनबाट आएको नेतृत्व र नेताहरू समक्ष राखेका

      Ratopati logoRatopatiPrivatestory73 publishers
    20. असन्तुष्ट पक्षलाई ९० प्रतिशत पद दिन तयार कांग्रेस, तर देउवा पक्ष किन देखाउँदैछ शक्ति ?

      काठमाडौं : गगन थापा नेतृत्वको नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनपछि चर्किएको आन्तरिक विवाद समाधान गर्न असन्तुष्ट समूहसँग संवाद तीव्र बनाएको छ । पार्टीलाई पुनः एकताबद्ध बनाउन केन्द्रीय कार्यसमिति, विभाग तथा महत्त्वपूर्ण समितिहरूमा असन्तुष्ट पक्षलाई समेट्ने

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives73 publishers
    21. गगनको अग्रसरतापछि कांग्रेसमा ‘मेलमिलाप’ को सम्भावना बढ्यो

      नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सबैलाई समेटेर लैजान आफूले पहल लिएको र सकरात्मक प्रतिफलको अपेक्षा गरेको बताएका छन् । नेपाल प्रेससँग कुराकानी गर्दै सभापति थापाले संवाद सुरु हुनु नै सकरात्मक भएको बताए ।

    22. दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन

      काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनादेशलाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारलाई उसकाा सकारात्मक काममा अवरोध नगर्ने बताएका छन् । बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले गलत काममा दृढतापूर्वक खबरदारी गर्ने बताएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै थापाले भने, ‘२१ फागुनको निर्वाचनमा रास्वपाले जबरजस्त जनमत प्राप्त गरेको छ। […]

    23. कांग्रेस विवादमा ‘आइसब्रेक’ : सभापतिको सक्रियता, खड्का र शेखरसँग सहमतिको खोजी

      काठमाडौँ । नेपाली कांग्रेसको तत्कालीन केन्द्रीय कार्यसमिति र संस्थापन पक्षको असहमतिबिच गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति चयन भए । सोही विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले समेत आधिकारिकता दिइसकेको अवस्था भए

      Ratopati logoRatopatiPrivatestory73 publishers
    24. कांग्रेसले भन्यो- सरकारले ‘संसदीय जालसाजी’ गर्यो, संसदमा सशक्त भूमिका निर्वाह गर्छौं

      नेपाली कांग्रेसले सरकारले जारी गरेका अध्यादेश र संसदीय अभ्यासमाथि प्रहार भएको भन्दै संसदमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसद समन्वय बोर्डको बैठकले वर्तमान राजनीतिक परिस्थिति र संघीय संसदको आगामी अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले संघीय संसदमा पार्टीको उपस्थितिलाई थप एकताबद्ध, सशक्त र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिले

      Lokaantar logoLokaantarPrivatestory73 publishers
    25. संसदीय अधिकार हनन् भएको कांग्रेसकाे ठहर, संसद्‌मा सशक्त रूपमा उभिने

      काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको संसद समन्वय बोर्डको बैठकले संघीय संसदको आगामी अधिवेशन र वर्तमान राजनीतिक परिस्थितिलाई लक्षित गर्दै विभिन्न निर्णयहरू गरेको छ। बैठकले संसद्‌मा पार्टीको भूमिका अझ

      Ratopati logoRatopatiPrivatestory73 publishers
    26. लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics73 publishers
    27. पार्टीमा समस्या बल्झाउने होइन, समाधान गरेर जानुपर्छ भन्नेमा जिम्मेवार नेताहरूको भूमिका रहोस् : गगन थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू प्रतिबद्ध रहेको बताएका छन् ।नेता दमन पोखरेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा शनिबार सभापति थापाले पार्टी भित्र देखिएका समस्यालाई समाधान गरेर जानुपर्ने बताए । त्यसका लागि जिम्मेवार नेताहरू पनि भूमिका खेल्नुपर्ने उनले बताए ।‘सबैलाई समेटेर लिएर जानुपर्ने कुराहरूको सन्दर्भमा मैले थप त्यसमा काम गर्छु । तर मैले के अपेक्षा गर्छुभनेँ- पार्टीका जिम्मेवार नेताहरूले पनि यो समस्या बल्झाउने म

      Lokaantar logoLokaantarPrivatestory73 publishers
    28. प्रतिपक्षी चुक्यौं भने लोकतन्त्र नै लर्खराउँछ: सभापति थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले संसद्‌मा प्रमुख प्रतिपक्षी दलले प्रभावकारी भूमिका निर्वाह गर्न नसके लोकतन्त्र नै धरापमा पर्ने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics73 publishers
    29. कांग्रेसको इतिहास र विरासत जोगाउनु आजको आवश्यकताः सभापति थापा

      काठमाडौँ, वैशाख १९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभ...

    30. पत्रिका पल्टाएर हेर्‍यो कांग्रेस भन्नासाथ भेला कुरा आउँछ : गगन थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले सक्दो लचकता अपनाउने बताएका छन् ।

    31. अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

      काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् उद्घाटन गर्दै सभापति थापाले सरकारको कामकारबाहीले देशलाई ठीक ढंगले अघि बढाउने नदेखिएको भन्दै म्यान्डेडअनुसार ठिक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका हुन् । उनले आफूहरू […]

    32. मौन ब्रत तोड्नुपर्ने अवस्था आएको छ : गगन थापा

      काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेटअनुसार ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका छन्। शुक्रबार काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् उद्घाटन गर्दै सभापति थापाले सरकारको कामकारबाहीले देशलाई ठीक ढंगले अघि बढाउने नदेखिएको भन्दै म्यान्डेटअनुसार ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका हुन्। उनले आफूहरु केही समय […]

    33. रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा

      १८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग स्पष्ट बहुमत भए पनि खतरनाक भ्रममा रहेको टिप्पणी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘यो सरकारसँग स्पष्ट बहुमत छ । तर, एउटा खतरनाक भ्रममा छ । डेमोक्रेसीमा रुल अफ ल र रुल बाइ ल […]

    34. कांग्रेसमा तीन गुट सक्रिय, निष्कर्ष एउटै

      काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेताहरू लज्जास्पद हार व्यहोर्नुप¥यो । सभापति गगनकुमार थापा सहित शीर्ष नेताहरू नै निर्वाचनमा पराजित भए । निर्वाचनअघि सरकार सञ्चालनको हैसियतमा रहेको कांग्रेस निर्वाचनबाट प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस भए पनि संख्याको हिसाबले कमजोर छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी […] The post कांग्रेसमा तीन गुट सक्रिय, निष्कर्ष एउटै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    35. सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

      विष्णुप्रसाद पोखरेलदमक, वैशाख १७ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताउनुभएक...

    36. १५ औँ महाधिवेशनलाई एकताको बनाउन देउवा पक्षको शर्त- सम्मानजनक सहभागिता हुनुपर्छ

      काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पूर्वसभापति शेरबहादुर देउवा पक्षको विस्तारित भेला पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने मुख्य उद्देश्यसहित छलफल भइरहेको बताएका छन्। भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा निर्वाचनको समीक्षा, पराजयका कारणहरूको खोजी र १५औँ महाधिवेशनबारे छलफल भइरहेको बताए। उनले भने, ‘नियमित महाधिवेशन वैशाख मसान्तमा तोकिएको थियो। त्यो समय पनि […]

    37. कांग्रेस विवाद अब महाधिवेशन मितिमा

      काठमाडौँ– नेपाली कांग्रेसमा महाधिवेशन मिति विवाद बढेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष महाधिवेशनअघि वैशाखमा तय भएको महाधिवेशनलाई अघि बढाउने तयारी गरेपछि विवाद चुलिएको हो। काठमाडौँमा मंगलबार सुरु भएको १४ औँ महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको विस्तारित बैठकबाट वैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने गरी कार्ययोजना […]

    38. वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन

      काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष महाधिवेशनअघि वैशाखमा तय भएको नियमित पन्ध्रौँ महाधिवेशनलाई नै अघि बढाउने तयारी गरेको छ । मंगलबारबाट काठमाडौंमा सुरू पार्टीको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको विस्तारित बैठकबाट वैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने गरि कार्ययोजना बनाउने तयारी गरिएको […]

    39. राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर अघि बढ्छौँ : सभापति थापा

      काठमाडौँ, वैशाख १४ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताउनुभएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको...

    40. कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

      तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन् । कांग्रेस तनहुँको आज यहाँ आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताए । वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन सङ्गठन सुदृढीकरण आवश्यक रहेको औँल्याउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई […]

    41. कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

      दमौली (तनहुँ), वैशाख १२ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताउनुभएको छ । कांग्रेस तनहुँको आज यहाँ आयोजित विस्तारित बैठकलाई सम्ब...

    42. पार्टी एकताको विकल्प छैन : महामन्त्री पौडेल

      काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन्। कांग्रेस तनहुँको आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताए। वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन संगठन सुदृढीकरण आवश्यक रहेको बताउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न […]

    43. संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

      काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। यस बैठकले लोकतन्त्र, संसद्, विद्यार्थी राजनीति, सुकुम्बासी समस्या लगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले समसामयिक राजनीतिक तथा सामाजिक मुद्दामा धारणा तय गरेको छ। यस बैठकले बुधबार आह्वान गरिएको संसद् बैठक […]

    44. लोकतन्त्रका उपलब्धिको अनुभूति जनजीवनमा हुनुपर्छ : सभापति थापा

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नगरी जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनु नै आजको साझा दायित्व भएको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics73 publishers
    45. पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

      मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताए । सभापति थापाले गत निर्वाचनमा […]

    46. ‘पुराना विवाद बिर्सेर अगाडि बढौँ’

      काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता सुदृढ गर्न पुराना विवाद बिर्सेर अघि बढ्न आह्वान गरेका छन्। बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउन आफू प्रतिवद्ध रहेको भन्दै यसका लागि पुराना विवाद बिर्सेर अघि बढ्न आह्वान गरेका हुन्। निर्वाचनका क्रममा असन्तुष्ट बनेका नेता–कार्यकर्तालाई पुनः […]

    47. प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा

      खेमराज सापकोटारानी, वैशाख ९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका गर्नु...

    48. १५औँ महाधिवेशनबाट कांग्रेस अझ बलियो : महामन्त्री पौडेल

      विराटनगर, वैशाख ९ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कार्यकर्ताहरूसँग आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस कोशी प्...

    49. गगन थापाको कांग्रेस सुधार्ने यस्तो छ नयाँ ‘डिजिटल खाका’

      विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको परम्परागत कार्यशैली र संरचनामा परिवर्तनको खाका अगाडि सारेका छन् । विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीलाई समयसापेक्ष बनाउन ‘विजडम’ (अनुभव) र ‘युथ’ (जोश) को समिश्रण गर्ने नयाँ अवधारणा सार्वजनिक गरेका हुन् । थापाले पार्टीभित्र ६० वर्ष नाघेका अनुभवी र निष्ठावान् नेताहरूको […]

    50. १५औं महाधिवेशन सफल बनाउन पार्टीका सबै नेतासँग संवादमा छु : गगन थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले १५औं महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरूसँग संवादमा रहेको बताए ।सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसद्‌मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयन

      Lokaantar logoLokaantarPrivatestory73 publishers
    51. सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाउने सभापति थापाको दाबी

      सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसदमा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठुलो जिम्मेवारी रहेको बताए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics73 publishers
    52. सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा

      मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल बनाउन सबै पक्षलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल बनाउन पार्टीभित्रका सबै नेता तथा कार्यकर्तासँग निरन्तर संवाद भइरहेको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सातै प्रदेश र स्थानीय तहमा […]

    53. साथीहरूले परिस्थिति बुझ्नुहुन्छ, सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताबद्ध भएर १५ औँ महाधिवेशनमा जाने विश्वास व्यक्त गरेका छन्।

    54. सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

      मोरङ, वैशाख ९ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँल...

    55. कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भयोः सभापति थापा

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भएको बताएका छन् । नेपाली कांग्रेसले सोमबार हेटौँडामा आयोजना गरेको निर्वाचन समीक्षा बैठकमा उनले अदालतको फैसलासँगै कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भएकाले सबै एकजुट भई १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिए। पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै नयाँ पुस्ता र छुटेका समर्थकलाई समेटेर अघि बढ्नुपर्ने बताउँदै सभापति थापाले पार्टीका सबैलाई समेटिएर अघि बढ्ने दायित्व आफूहरूको काँधमा आएको उल्लेख गरे। हालै

      Lokaantar logoLokaantarPrivatestory73 publishers
    56. कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भयो : सभापति थापा

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब कांग्रेसमा विशेष महाधिवेशनको बहसलाई अन्त्य भएको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics73 publishers
    57. देउवा फर्किन, गगन बिर्सन तयार

      काठमाडौं । नेपाली कांग्रेस अन्ततः विभाजनबाट हुनबाट तत्कालका लागि जोगिएको छ । पार्टीभित्रको समानान्तर गतिविधि रोकिने पूर्वसभापति शेरबहादुर देउवा समूहको नेताहरूको निष्कर्षसहित पार्टी विभाजनबाट जोगिएको हो । १४औं महाधिवेशनबाट निर्वाचित देउवा समूहको केन्द्रीय समिति काठमाडौं महाराजगन्जमा आइतबार बसेको बैठकले १५औं महाधिवेशनमा सहभागी हुने निष्कर्ष निकालेको छ । पार्टी आधिकारितासम्बन्धी सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पूर्वकार्यवाहक […] The post देउवा फर्किन, गगन बिर्सन तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    58. पार्टीमा सबैलाई मिलाउने मेरो जिम्मेवारी हो, मिलाउँछु : गगन थापा

      ७ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सबैलाई मिलाएर लाने आफ्नो जिम्मेवारी रहेको हुँदा सबैलाई मिलाएर जाने प्रतिबद्धता व्यक्त गरेका छन् । बागमतीको चुनावी समीक्षामा सोमबार हेटौंडामा बोल्ने क्रममा सभापति थापाले नेताहरुसँग कुराकानी सुरु गरेको जानकारी गराएका हुन् । पार्टीमा वृहत्तर एकताका लागि नेताहरुसँग संवाद हुने उनले बताए । ‘पार्टीभित्र बस्दै आएका हामीहरु […]

    59. कांग्रेसमा बृहत् एकताको पहल: सभापति थापा र खड्काबीच भेटवार्ता

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र बृहत्तर एकता कायम गर्ने उद्देश्यसहित शीर्ष नेताहरूसँगको राजनीतिक संवाद थालनी गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics73 publishers
    60. देउवा पक्षको रणनीति : सम्मानजनक व्यवहार नभए विकल्प खोज्ने

      अदालतको आदेशको गम्भीर समीक्षामा रहेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले सभापति गगन थापाको व्यवहार र शैली हेरेर भावी योजना बनाउने भएको छ ।

    61. एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

      काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र एकता कायम गर्न पहल नगरे विभाजन हुनसक्ने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको बैठकले पार्टी विवादबारे सर्वोच्चको आदेशपछि एकताका लागि पहल गर्ने जिम्मेवारी सभापति गगन थापाको रहेको निस्कर्ष निकाल्दै एकताको पहल नभए पार्टी विभाजन हुनसक्ने चेतावनी दिएको हो । बैठकपछि […]

    62. आजका समाचार : सर्वोच्चको फैसलापछि बिलखबन्दमा देउवा समूह, प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाका समानुपातिक सांसद खटिने, घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने र इरानले फेरि बन्द गरिदियो स्ट्रेट अफ हर्मुज

      पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छनेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा भेला आयोजना गरेको छ। सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै देउवा समूहले पार्टी एकता जोगाउन विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले नै पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। भेलामा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व […]

    63. सर्वोच्चको फैसलाप्रति देउवा समूह असन्तुष्ट, गगनको आधिकारिकताविरूद्ध पुनरावलोकनमा जाने

      काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएको छ। अदालतले यही शुक्रबार गगन थापा नेतृत्वलाई अन्तिम फैसलामार्फत् वैधानिकता दिएपछि देउवा समूहले पुनरावलोकनमा जान सक्ने संकेत गरेको हो। शुक्रबार आएको फैसलापछि बसेको बैठकले पार्टी एकता जोगाउन विशेष महाधिवेशनबाट आएका सभापतिले नै पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। देउवा पक्षका नेताहरूले […]

    64. पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

      काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा भेला आयोजना गरेको छ। सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै देउवा समूहले पार्टी एकता जोगाउन विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले नै पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। भेलामा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व रहेको थियो। बैठकपछि बोल्दै देउवा समूहका नेता मीन विश्वकर्माले भने, ‘अब […]

    65. धुम्बाराहीमा देउवा समूहको निष्कर्ष : कांग्रेस एकता जोगाउन सानेपाले नै नेतृत्वदायी भूमिका खेलोस्

      काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छलफलका क्रममा पार्टी विवादबारे अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् । पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानापा (सभापति गगन थापाको […]

    66. पार्टी विवाद टुंगिएपछि अब एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष

      काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् । पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै […]

    67. सर्वोच्चको फैसलापछि देउवा–खड्का समूह रणनीति छलफलमा

      काठमाडौँ। नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा र निःवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंमा छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनविरूद्ध देउवा–खड्काले दिएको रिट खारेज गरिदिएको थियो । त्यसपछि शनिवार र (आज) आईतवार पनि देउवा–खड्का समूहका नेताहरू छलफलमा छन् । शनिवार खड्का निवास गोल्फुटारमा छलफल भएकोमा आज धुम्बाराहीमा छलफल भएको हो । छलफलमा खड्का, […]

    68. देउवा समूह रक्षात्मक, आगामी रणनीति तय गर्न धुम्बाराहीमा भेला (तस्बिरहरु)

      नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics73 publishers
    69. देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

      काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ मोडमा पुगेको छ। शुक्रबार आएको फैसलापछि निवर्तमान सभापति शेबरहादुर देउवा नेतृत्वको समूह संकटमा परेको छ। देउवा समूहको नेतृत्व गरिरहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले सबैभन्दा बढी दबाबमा परेका छन्। यही बीच उक्त समूहका प्रमुख नेताहरू डा. शेखर कोइराला , डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज […]

Gagan Thapa Calls for Unity Following Supreme Court Verdict on Congress Leadership · K cha khabar