Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

66 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

3

कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपत् व्यवस्थापनका लागि

Ratopati logoRatopatiPrivatestory235 publishers

कन्दराको कन्सर्टमार्फत प्रधानमन्त्री राहत कोषमा २१ लाख प्रदान

काठमाडौँ । कन्दरा ब्यान्डले कन्सर्टमार्फत बाढी पीडितका २१ लाख नेपाली रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ। कन्दराको आह्वान र अग्रसरतामा बिएनएमको आयोजना तथा एटलान्टा, अमेरिकामा रहेका नेपाली दर्शक, संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा समुदायको

Ratopati logoRatopatiPrivatestory7 publishers

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी

Ratopati logoRatopatiPrivatestory235 publishers

3–12 hours ago

3

भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद्

Ratopati logoRatopatiPrivatestory235 publishers

राहत सङ्कलनका नाममा हुने दुरुपयोग रोक्न म्याग्दीमा कडाइ

म्याग्दी । भोटेकोशी बाढीपीडितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाताबाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत सङ्कलन गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजनीतिक दल, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको बैठकले

Ratopati logoRatopatiPrivatestory11 publishers

LIVE UPDATES : सार्वजनिक हुन सकेन बेपत्ताको विवरण, कतिपय ठाउँमा आकासमा मात्रै देखियो सरकार

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार साँझ ६

Ratopati logoRatopatiPrivatestory275 publishers

Yesterday

21

नेशनल लाईफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको

Ratopati logoRatopatiPrivatestory235 publishers

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले रु एक करोड एक लाख सहयोग गरेको छ। कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी

Ratopati logoRatopatiPrivatestory235 publishers

रास्वपा महामन्त्री आचार्यको परिवारले गरे प्रधानमन्त्री राहत कोषमा १ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गतेको विनाशकारी बाढी र त्यसबाट उत्पन्न सङ्कटको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठुलो परिमाणको आर्थिक सहयोग उपलब्ध गराइएको छ

Ratopati logoRatopatiPrivatestory2 publishers

प्रधानमन्त्री राहत कोषमा सोमबार ६० करोड सङ्कलन

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त

Ratopati logoRatopatiPrivatestory34 publishers

मुख्यमन्त्री र मन्त्रीहरूको आधा महिनाको तलब  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राखिने

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन्। रसुवा लगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट ठुलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतमा

Ratopati logoRatopatiPrivatestory11 publishers

एनआरएनएद्वारा सरकारलाई १ करोड हस्तान्तरण

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ। सङ्घका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र

Ratopati logoRatopatiPrivatestory7 publishers

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ। शितल निवासमा सोमबार भेटवार्ता भएको हो। भेटमा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका

Ratopati logoRatopatiPrivatestory34 publishers

बाढी पीडितको सहयोगका लागि नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा १ लाख रुपैयाँ सहयोग

विराटनगर । नेपाल–चिन सिमानामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले बाढीपीडितको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १

Ratopati logoRatopatiPrivatestory6 publishers

राहत रकम तुरुन्त निकासा गर्छौं :  अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठुलो भरोसाको रूपमा लिएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनाबारे छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

Ratopati logoRatopatiPrivatestory27 publishers

कोषमा पैसा थुप्रिने तर प्रभावितले नपाउने स्थिति अन्त्य हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट सिर्जित समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाउने बताए। सोमबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा बोल्दै उनले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन

Ratopati logoRatopatiPrivatestory27 publishers

एमालेद्वारा रसुवाका बाढी-पहिरो पीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सोमबार ललितपुरको च्यासलस्थित पार्टी

Ratopati logoRatopatiPrivatestory18 publishers

विनाशकारी बाढी : रास्वपा सभापतिले लिए प्रधानमन्त्रीसँग ब्रिफिङ

काठमाडौँ। गत बुधबार आएको विनाशकारी बाढीपछिकाे राहत,उद्धार र नागरिकको जीउधनको रक्षाबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ब्रिफिङ लिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग भेट गरी ब्रिफिङ लिएका हुन् । ​प्रधानमन्त्री

Ratopati logoRatopatiPrivatestory34 publishers

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा केआईईसीकाे १५ लाख ५५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी र लेदोसहितको पहिरोका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति केआईईसीले गहिरो दुःख व्यक्त गरेकाे छ । यसैबिच केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५५

Ratopati logoRatopatiPrivatestory235 publishers

आफ्ना गाउँपालिकाका ७४ बाढीपीडित परिवारलाई भोटेकोशीले २ लाखका दरले राहत दिने

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका ७३ बेपत्ता परिवार र एक जना मृतकका परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । गाउँ

Ratopati logoRatopatiPrivatestory235 publishers

रसुवागढी सुरुङभित्र कोही भेटिएन, फर्कियो सेनाको टोली

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली

Ratopati logoRatopatiPrivatestory15 publishers

घुसखोरीको आरोपमा चर्च प्रमुखलाई जेल सजाय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी पीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले बजेटअन्तर्गतको रकम नभई प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट सहयोग गर्न लागेको हो। मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा भदौ १२

Ratopati logoRatopatiPrivatestory7 publishers

बजेट शून्यताबिच सुदूरपश्चिमले विपद् कोषबाट रसुवालाई २ करोड दिँदै

धनगढी । प्रदेश सरकारसँग चालु आर्थिक वर्षको बजेट नभए पनि सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढीपीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले बजेटअन्तर्गतको रकम नभई प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट सहयोग

Ratopati logoRatopatiPrivatestory7 publishers

भोटेकोशी बाढी : धनगढी उपमहानगरपालिकाले गर्‍यो ४१ लाख सहयोग

धनगढी । धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उपमहानगरपालिकाले जनाएको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस्

Ratopati logoRatopatiPrivatestory235 publishers

बाढीपीडितको राहत तथा उद्धारका लागि बाबुरामले गरे १ लाख सहयोग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार १ लाख रुपैयाँ जम्मा गरेका हुन् । राष्ट्रिय विपत्तिको समयमा

Ratopati logoRatopatiPrivatestory4 publishers

भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग

कास्की । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरूले आर्थिक सहयोग रकम जुटाउन थालेका छन्। बाढीपीडितलाई सघाउन यहाँका विभिन्न सङ्घसंस्था, व्यवसायी तथा सर्वसाधारणले आफ्नोतर्फबाट सहयोग

Ratopati logoRatopatiPrivatestory7 publishers

भोटेकोशी बाढी अपडेट : तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा

Ratopati logoRatopatiPrivatestory48 publishers

Older

39

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

धनुषा । देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ । व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

Ratopati logoRatopatiPrivatestory8 publishers

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुदूरपश्चिमेली समाज इजरायलकाे ६ लाख सहयोग

महेन्द्रनगर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रु ६ लाख ३९ हजार जम्मा गरेको छ । बाढीपीडितको उद्धार तथा राहतका

Ratopati logoRatopatiPrivatestory235 publishers

यस्तो छ खोजी तथा उद्धारको पछिल्लो अपडेट

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ । प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बीच पनि हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट

Ratopati logoRatopatiPrivatestory48 publishers

रसुवा र नुवाकोटमा २६ आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालन

काठमाडौँ । बाढी प्रभावित रसुवा र नुवाकोटमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको प्रधानमन्त्री बालेन शाहले बताएका छन् । प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विपद्बाट प्रभावित नागरिकलाई देशभित्रैबाट सहयोग जुटाउने क्रम

Ratopati logoRatopatiPrivatestory4 publishers

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : यो दुःखमा नेपाल एक्लै छैन

काठमाडौँ । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ । साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन् । प्रधानमन्त्री

Ratopati logoRatopatiPrivatestory3 publishers

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा। मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने भएको छ। यही भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम

Ratopati logoRatopatiPrivatestory3 publishers

बाढीपीडितको राहतका लागि २ करोड १ लाख सहयोग

काठमाडौँ । रुङ्गटा ग्रुपले बाढी तथा प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबाट उक्त रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

Ratopati logoRatopatiPrivatestory4 publishers

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकले २ करोड ५१ लाख सहयोग गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा

Ratopati logoRatopatiPrivatestory4 publishers

कांग्रेसले सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसले बाढीमा हराएकाहरूको खोजी र उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस बैठकले विशेष गरी सुरुङमा अड्किएका व्यक्तिहरूको उद्धारमा विलम्ब हुँदा ज्यान थप जोखिममा परेको भन्दै

Ratopati logoRatopatiPrivatestory12 publishers

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम

Ratopati logoRatopatiPrivatestory235 publishers

पाकिस्तानमा शिशु वार्डमा १४ नवजातको मृत्यु भएपछि...

पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक

Ratopati logoRatopatiPrivatestory3 publishers

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा

Ratopati logoRatopatiPrivatestory11 publishers

रास्वपा सभापति र बागमतीका मुख्यमन्त्रीबिच भेटवार्ता, समन्वय बढाउनेबारे छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबिच भेटवार्ता भएको छ । भोटेकोशी बाढी र तीन तहका सरकारबिच समन्वय अभाव देखिएको टिप्पणी भइरहेका बेला मुख्यमन्त्री थापाले सत्तारुढ दल रास्वपा

Ratopati logoRatopatiPrivatestory34 publishers

प्रधानमन्त्री दैवी प्रकोप काेषमा फिल्म ‘पार्वती’ ले ११ लाख ३ हजार दिने

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘पार्वती’ ले ११ लाख ३ हजार २७० रुपैयाँ उद्वारकोषमा जम्मा गर्ने भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले देशभरको पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेको

Ratopati logoRatopatiPrivatestory10 publishers

बाढी प्रभावितको सहयोगार्थ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा ४ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र राहत

Ratopati logoRatopatiPrivatestory4 publishers

बाढीपीडितलाई गायक सुशान्त केसीको १० लाख सहयोग

काठमाडौँ । गायक सुशान्त केसीले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार उक्त रकम जम्मा गरेका हुन् । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै केसीले

Ratopati logoRatopatiPrivatestory4 publishers

भोटेकोशी–त्रिशूली बाढीपीडितको सहयोगमा कलाकार अग्रसर

कास्की । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत अत्यावश्यक सामग्री प्रदान गरिन् । गायक दुर्गेश थापा बाढीको घटनालगत्तै लत्ताकपडा, सिरक–डसनासहितका

Ratopati logoRatopatiPrivatestory3 publishers

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन् । चौँरीदेउराली गाउँपालिकाले रु १० लाख, रोशी गाउँपालिकाले रु १० लाख, नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले

Ratopati logoRatopatiPrivatestory235 publishers

रसुवाका बाढी पीडितका लागि नाइमाले गर्‍यो ५० लाख सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त रकम

Ratopati logoRatopatiPrivatestory15 publishers

बाढीपीडितको लागि अभिनेत्री वर्षा सिवाकोटीद्वारा तीन लाख सहयोग

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आइतबार उक्त सहयोग प्रदान गरेकी हुन् । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै

Ratopati logoRatopatiPrivatestory5 publishers

रसुवाका बाढी प्रभावितको सहयोगार्थ नाईमाद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। संस्थाले सो रकम प्रधानमन्त्री दैवी प्रकोप

Ratopati logoRatopatiPrivatestory15 publishers

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बाढी पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि सहयोग घोषणा गरेका छन् । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपमा नेपालले सहभागिता जनाउने तयारी गरिरहेका बेला सन्दीपले विपद्का

Ratopati logoRatopatiPrivatestory7 publishers

प्रधानमन्त्री राहत कोषमा सोनाम गियरको २० लाख सहयोग

काठमाडौँ । नेपाली गार्मेन्ट कम्पनी सोनाम गियरले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा व्यवस्थापनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपदमा परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री

Ratopati logoRatopatiPrivatestory2 publishers