Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

पाकिस्तानमा अस्पतालको शिशु वार्डमा आगलागी हुँदा १४ नवजातको मृत्यु, आठ अधिकारी निलम्बित

पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरेका छन्। प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनले बुधबार बिहान करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको देखाएको छ। प्रधानमन्त्री सरिफले दोषी अधिकारीहरूमाथि फौजदारी कारबाही अघि बढाउन समेत निर्देशन दिएका छन्।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstGorkhapatra Online logoGorkhapatra Online

पाकिस्तानमा शिशु वार्डमा १४ जना नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित

इस्लामावाद, भदौ १४ गते । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन ग...

news3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. पाकिस्तानमा शिशु वार्डमा १४ नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित

    प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६ः३० बजेपछि करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको थियो।...

    Nagarik News logoNagarik NewsPrivateinternational3 publishers
  2. पाकिस्तानमा शिशु वार्डमा १४ नवजातको मृत्यु भएपछि...

    पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.