Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

रुङ्गटा ग्रुप र रेडबुलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुङ्गटा ग्रुपले बाढी तथा प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूले शुक्रबार उक्त रकम हस्तान्तरण गरेका हुन्। यसैगरी, रेडबुलले पनि बिहीबार सोही कोषमा २ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

3 publishers · 4 headlines · developing over 3d 1h
Broke firstOnlineKhabar logoOnlineKhabar

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेडबुलको २ करोड सहयोग

रेडबुलले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग हस्तान्तरण गरेको हो ।

Coverage

3 more headlines since

first · 5d agolatest · 2d ago
  1. रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री कोषमा २ करोड १ लाख सहयोग

    बाढीपहिरो प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुङ्टा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy4 publishers
  2. बाढीपीडितको राहतका लागि २ करोड १ लाख सहयोग

    काठमाडौँ । रुङ्गटा ग्रुपले बाढी तथा प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबाट उक्त रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग

    रुङ्टा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड एक लाख सहयोग रकम जम्मा गरेको छ।

    Nagarik News logoNagarik NewsPrivateeconomy4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.