Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4d agolast: 16h ago

एनआरएनए र पूर्वअध्यक्ष आरके शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेम राज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार परराष्ट्र मन्त्रालयमा सो रकम हस्तान्तरण गरेको हो। यसैगरी, एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले पनि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै व्यक्तिगत रूपमा २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

6 publishers · 7 headlines · 3 in 24h · developing over 3d 6h
How this story evolved· 2 updates
  1. 2 sources4d ago

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन्। भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि उनले यो रकम प्रदान गरेका हुन्। उक्त बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

  2. 6 sources16h agocurrent

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेम राज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार परराष्ट्र मन्त्रालयमा सो रकम हस्तान्तरण गरेको हो। यसैगरी, एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले पनि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै व्यक्तिगत रूपमा २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

Broke firstRatopati logoRatopati

एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन् । भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेका भोटेकोशी

story7 publishers
Coverage

6 more headlines since

first · 4d agolatest · 16h ago
  1. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनआरएनएद्वारा एक करोड रुपैयाँ हस्तान्तरण

    परराष्ट्रमन्त्री खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले एनआरएनएसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  2. एनआरएनएद्वारा सरकारलाई १ करोड हस्तान्तरण

    काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ। सङ्घका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र

    Ratopati logoRatopatiPrivatestory7 publishers
  3. एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो। गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र […] The post एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुर्‍याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले सो रकम सहयोग गरेका हुन् । पिजन इन्जिनियरिङ ग्रुपका अध्यक्ष समेत रहेका शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्,

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  5. एनआरएनएका पूर्व अध्यक्ष शर्माद्वारा २५ लाख रुपियाँ सहयोग

    गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ १२ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।...

  6. एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन्। भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुर्‍याएको अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै शर्माले प्राकृतिक […] The post एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग appeared first on BIZMANDU.

    BizmanduPrivatecontent7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.