Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 11h agolast: 8h ago

शिक्षामन्त्री पोखरेलसँग स्विस राजदूत मेउलीको शिष्टाचार भेट

नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानीएल मेउलीले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो। मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट भएको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट) सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो।

story3 publishers
Coverage

2 more headlines since

first · 11h agolatest · 8h ago
  1. शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, कात्तिक ११ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उहाँको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।त्यस अवसर...

  2. शिक्षामन्त्रीसँग स्विट्जरल्यान्डका राजदूतको भेट

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेकी छिन् ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो । मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे ।मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणम

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.