Skip to content
kchakhabarehकेखबर
All topics
orgcommercial-bank

Prabhu Bank

प्रभु बैंक

Private commercial bank; NEPSE ticker PRVU.

0headlines today
10in 7 days
4stories
15publishers
NE onlyLast seen 5d ago
Top stories

Multi-publisher coverage mentioning प्रभु बैंक

All stories
Recent coverage

47 headlines across publishers

Open feed
    1. यी हुन् बाढीपछि हराएका प्रभु बैंकका ४ कर्मचारी (विवरणसहित)

      काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीमा प्रभु बैंकका कर्मचारी पनि हराएका छन् । बैंकले अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै बैंकका ४ जना कर्मचारी हराएको जनाएको हो । बैंकले जारी गरेको सूचना अनुसार बैंकको टिमुरे शाखामा कार्यरत किशोर गौली, स्याफ्रुबेंसी शाखामा कार्यरत नवाङ तामाङ, नुरसाङ तामाङ र नेत्र प्रसाद रोकाया हराएका छन् । बाढीपछि उनीहरु सम्पर्कविहीनContinue reading "यी हुन् बाढीपछि हराएका प्रभु बैंकका ४ कर्मचारी (विवरणसहित)"

    2. रसुवा बाढीमा प्रभु बैंकका चार कर्मचारी सम्पर्कविहीन

      बैंकका अनुसार बेपत्ता हुने कर्मचारीहरूमा किशोर गौली, नवाङ तामाङ, नुरसाङ तामाङ र नेत्र प्रसाद रोकाया रहेका छन् ।

    3. रसुवा महाप्रलयः यी हुन् बाढीमा हराएका एनएमबि बैंकका ४ कर्मचारी… (विवरणसहित)

      काठमाडौँ । भोटेकोशी बाढीमा एनएमबि बैंकका ४ कर्मचारी हराएका छन् । बुधबार बिहान करिब ९ बजे तिब्बतबाट एक्कासि आएको बाढीमा बैंकको टिमुरे शाखामा कार्यरत ४ कर्मचारी हराएका हुन् । एक सूचना जारी गर्दै बैंकले टिमुरे शाखाका कार्यरत धर्मराज रिमाल, नबिन गौतम, सुभाष रावल र अर्जुन पण्डित हराएको पुष्टि गरेको छ । बैंकले सोही सूचनामार्फत हराएकाContinue reading "रसुवा महाप्रलयः यी हुन् बाढीमा हराएका एनएमबि बैंकका ४ कर्मचारी… (विवरणसहित)"

    4. रसुवा बाढीमा एनएमबि बैंकका चार कर्मचारी बेपत्ता

      बैंकका अनुसार उक्त शाखामा कार्यरत धर्मराज रिमाल, नविन गौतम, सुभाष रावल र अर्जुन पण्डित बेपत्ता भएका हुन् ।

    5. डेढ दर्जन बैङ्क तथा वित्तीय संस्थामा क्षति

      गोेरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ११ गते । बाढीका कारण तीन जिल्लाका डेढ दर्जन बैङ्क तथा वित्तीय संस्था प्रभावित भएका छन् । बुुधबार रसुुवामा गएको बाढीका कारण रसुुवा, धादिङ र नुुवाक...

    6. रसुवा बाढीका कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन

      बाढीका कारण क्षति पुगेका बैंकका शाखा ९ वटा रहे पनि सम्पर्कमा नआएका कर्मचारी ८ शाखाका छन् ।

    7. बाढीका कारण रसुवा आसपासका दर्जन बैंक शाखा कार्यालयमा क्षति

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    8. रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन

      रसुवाको भोटेकोसी किनार नजिक रहेका टिमुरे, स्याफ्रुबेसी र बेत्रावती बजारमा रहेका यी बैंकका शाखाहरु बगाएको बुझिएको हो।

      Setopati logoSetopatiPrivatesocial6 publishers
    9. रसुवा बाढी : ९ वटा बैंकका शाखा कार्यालयमा क्षति, आधाभन्दा बढी कर्मचारी सम्पर्कविहीन

      काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् । बाढीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । ‘बाढी गएको क्षेत्रमा बैंकहरुका ९ वटा शाखा रहेका थिए । ती […]

    10. बाढीले बगायो पाँच वाणिज्य बैंकको शाखा, नेटवर्क अभावले क्षति मूल्यांकन हुन सकेन

      काठमाडौं। रसुवा बाढी बजार क्षेत्रमा छिर्दा पाँच वटा बैंकको शाखा बगाएको छ। बैंकरका अनुसार बाढी गएको क्षेत्रमा नेटवर्क अभाव भएकाले सबै कर्मचारीहरूसँग सम्पर्क हुन भने सकेको छैन। कार्यालय समय सुरु हुनुअघि नै बाढी छिरेका कारण मानवीय क्षति नभएको अनुमान बैंकरको छ। त्यस क्षेत्रमा नबिल, ग्लोबल आइएमई, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका शाखा छन्। लामो समयपछि बुधबार […] The post बाढीले बगायो पाँच वाणिज्य बैंकको शाखा, नेटवर्क अभावले क्षति मूल्यांकन हुन सकेन appeared first on BIZMANDU.

      BizmanduPrivatecontent6 publishers
    11. प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा, इकाईधनीलाई १२/१२ प्रतिशत नगद

      काठमाडौं। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन्। प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीलाई १२/१२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन्। यी दुवै योजनाको कोष प्रबर्धक प्रभु बैंक तथा व्यवस्थापक प्रभु क्यापिटल हुन्। The post प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा, इकाईधनीलाई १२/१२ प्रतिशत नगद appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    12. प्रभुका दुई म्युचुअल फण्डले १२ प्रतिशत प्रतिफल दिने

      काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले इकाईधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्। प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यी दुवै बन्दमुखी योजनाले गत आर्थिक वर्षका लागि १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन्। भदौ ५ गते बसेको प्रभु […]

    13. एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

      काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा. लि. द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी रु. ४४.५५ अर्बContinue reading "एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन"

    14. तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको नेतृत्व एनएमबि बैंकले गर्ने

      एनएमबि बैंकले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला–१ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

    15. एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

      काठमाडौं- एनएमबि बैंक लि. ले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा. लि. द्वारा निर्माण

      Ajako Artha logoAjako ArthaPrivatestory6 publishers
    16. एनएमबी बैंकले गर्‍यो ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

      कालिकोटको तिला खोलामा एसएससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४ करोड रूपैयाँ छ।

      Setopati logoSetopatiPrivatekinmel6 publishers
    17. एनएमबि बैंकको नेतृत्वमा तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    18. एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

      एनएमबि बैंक लिमिटेडले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत् आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कालीकोट जिल्लाको तिला खोलामा एससी पावर कम्पनी प्रालिद्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत ५९.४ अर्ब रुपैयाँ रहेको छ ।कुल लागतमध्ये बैंकहरूको ऋण लगानी ४४.५५ अर्ब रहनेछ । यस वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकको रूपमा रहेको छ भने ग्लोबल आईएमई बैंक, हिमालयन बैंक तथा प्रभु बैंक सह–अगुवा बैंक रहनुका साथै अन्य व

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    19. आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर र सवारीसाधन कर्जा योजना सार्वजनिक

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
    20. आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर कर्जा र सवारी साधन कर्जा योजना सार्वजनिक

      सवारी साधन कर्जा अन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।

      Setopati logoSetopatiPrivatekinmel4 publishers
    21. प्रभु बैंकको आकर्षक होम लोन र अटो लोन योजना सार्वजनिक

      काठमाडौं- प्रभु बैंक लिमिटेडले घर तथा सवारीसाधन खरिदका लागि आकर्षक ब्याजदर र सुविधासहित होम लोन तथा अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार होम लोनअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    22. आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर र सवारी साधन कर्जा योजना सार्वजनिक

      काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यका साथ आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम ३

      Ratopati logoRatopatiPrivatestory4 publishers
    23. सस:त्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाडौं- कीर्तिपुर नगरपालिका–३ सागल कीर्तिपुरस्थित सस : त्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
    24. सस : त्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
    25. सस: त्वा हस्पिटालिटी प्रा.लि  र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only3 publishers
    26. भ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, आधिकारिक सूचनामा विश्वास गर्न आग्रह

      १९ साउन, काठमाडौं । प्रभु बैंकले केही सञ्चारमाध्यममा बैंकको सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले सत्यतथ्यको पर्याप्त पुष्टि नगरी एकपक्षीय, अतिरञ्जित तथा भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै त्यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको छ। भ्रामक समाचारले संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकप्रतिको सार्वजनिक […]

    27. आधारहीन समाचारको खण्डन गर्दै प्रभु बैंकको आधिकारिक धारणा सार्वजनिक

      काठमाडौं- प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित आफू सम्बन्धी समाचारहरू भ्रामक, आधारहीन र एकपक्षीय रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा बैंकको सञ्चालक समिति, व्यवस्थापन,

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
    28. बैंकका सिइओले नै हस्ताक्षर गरेर खण्डन गर्नुपर्नेगरी प्रभु बैंकका बारेमा मिडियामा के आएका थिए ?

      काठमाडौँ । प्रभु बैंक लिमिटेडले मिडियामा पछिल्लो समय सार्वजनिक भएका खबरहरु भ्रामक भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ । बैंकले पछिल्लो समय मिडियामा आएका समाचारहरुलाई भ्रामक भन्दै त्यसलाई नपत्याउन भनेको छ । तर प्रभु बैंकले इंकित गरेका समाचारहरु नपढेकाहरुलाई भने ती समाचारहरुमा के थिए, र कसले छापेका थिए भन्ने खुल्दुली देखिएको छ । प्रभु बैंकलाईContinue reading "बैंकका सिइओले नै हस्ताक्षर गरेर खण्डन गर्नुपर्नेगरी प्रभु बैंकका बारेमा मिडियामा के आएका थिए ? "

    29. प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख रुपैयाँ जरिवाना

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only3 publishers
    30. प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

      काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई ५ लाख रूपैयाँ नगद जरिवाना गरेको छ। केन्द्रीय बैंकबाट जारी निर्देशनहरू उल्लंघन गरेको निष्कर्षसहित जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार प्रभु बैंकले विगतका समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा कर्जासम्बन्धी दिइएका अधिकांश निर्देशन कार्यान्वयन नगरेको, पटक पटक नियामकीय निर्देशन उल्लंघन […]

    31. प्रभु बैंकका तत्कालीन सिइओ अशोक शेरचनलाई राष्ट्र बैंकले गर्‍यो ५ लाख जरिवाना

      Setopati logoSetopatiPrivatekinmelheadline only3 publishers
    32. तीन वाणिज्य बैंक कारबाहीमा, प्रभु बैंकका तत्कालीन सिईओलाई पाँच लाख जरिवाना

      नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो ।

    33. चौथो त्रैमासमा तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

      काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा निर्देशनहरूको उल्लङ्घन गरेको भन्दै आर्थिक वर्षको चौथो त्रैमासमा तीन वटा ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास

      Ratopati logoRatopatiPrivatestory4 publishers
    34. राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना

      काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    35. दुई सरकारीसहित तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

      काठमाडौं । दुई सरकारीसहित तीन बाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा परेका छन्।बैंक सुपरिवेक्षण विभागले आर्थिक बर्ष २०८२/८३ को चौथो त्रैमासमा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र सिइओलाई गरिएको कारवाही विवरण सार्वजनिक गरेको हो । कारवाहिमा पर्नेमा वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र प्रभु बैंक छन् । राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्काContinue reading "दुई सरकारीसहित तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा"

    36. प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्त पक्राउ

      काठमाडौँ, साउन १४ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख व्यवसाय अधिकृत रश्मि पन्तलाई पक्राउ गरेको छ । बैङ्किङ कसुरसम्बन्धी अनुसन्धानका क्...

    37. प्रभु बैंकको कर्जा प्रकरणमा मुख्य बिजनेस अफिसर पन्त पक्राउ, सीआईबीको अनुसन्धान तीव्र

      सीआईबीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको आशंकाका आधारमा पन्तमाथि अनुसन्धान अघि बढाइएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    38. प्रभु बैंककी मुख्य बिजनेस अफिसर पन्त पक्राउ

      प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बैंकिङ कसुर मुद्दामा बुधबार पक्राउ गरेको हो ।सीआईबीले पन्तलाई बुधबार नै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको थियो । अदालतले २ दिनको म्याद थप मिलान गरेको छ ।यही प्रकरणमा यसअघि पक्राउ परेका शशिधर शर्मा पौडेलको म्याद थपमा पन्तको मिलान भएको सीआईबीले जनाएको छ । कर्जा प्रवाहमा अनियमितता भएको विषयमा उनीहरू पक्राउ परेका हुन् ।रुपन्देहीस्थि

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    39. प्रभु बैंककी प्रमुख बिजनेस अफिसर पन्त पक्राउ

      १३ साउ, काठमाडौं । प्रभु बैंककी प्रमुख बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।

    40. प्रभु बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त पक्राउ

      काठमाडौँ । प्रभु बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पन्तलाई बुधबार पक्राउ गरेको हो । उनीमाथि ४८ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोप छ । सोही प्रकरणमा सीआईबीले एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई गत असार ३० गते नै पक्राउ गरेको छ । उनीमाथि सीआईबीले कर्जा दुरुपयोगContinue reading "प्रभु बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त पक्राउ"

    41. प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

      काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । कर्जा प्रवाहमा अनियमितता गरेपछि उनी पक्राउ परेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताए । उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट […]

    42. प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त सिआइबीको नियन्त्रणमा

      केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ।

      Setopati logoSetopatiPrivatesocial7 publishers
    43. प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गर्ने शशी शर्मा पक्राउ

      काठमाडौँ । बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रकरणमा शशी शर्मा पक्राउ परेका छन् । बुटवलका व्यवसायीसमेत रहेका शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनले प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गरेको भेटिएपछि ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । स्रोतकाContinue reading "प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गर्ने शशी शर्मा पक्राउ"

    44. कर्जा दुरुपयोग अनुसन्धानमा पक्राउ परे शशी पौडेल

      कर्जा दुरुपयोगको अनुसन्धानका लागि प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ ।

    45. प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
    46. प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

      १६ असार, काठमाडौं । प्रभु बैंकले त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको हो । शिक्षामा प्रविधिको पहँुच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ । यस सहयोगबाट डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक […]

    47. प्रभु बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत डिजिटल बोर्ड हस्तान्तरण

      काठमाण्डौ- महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत व्यवस्थापन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाण्डौलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । शिक्षामा प्रविधिको पहँुच विस्तार गर्ने उद्देश्यका

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers