
प्रभु बैंक र भारतको मेदान्ता हस्पिटलबिच छुटसम्बन्धी सम्झौता
काठमाडौँ । प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरूलाई भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता-द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार ओपिडी सेवाअन्तर्गत सबै परामर्शका साथै ल्याबोरेटोरी
