प्रभु बैंकका कर्मचारी र ग्राहकलाई न्यान्सी अटोमोबाइल्समा गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट
काठमाडौं। प्रभु बैंकका कर्मचारी र परिवारजनका साथै डेबिट तथा क्रेडिट कार्डबाहकहरूले न्यान्सी अटोमोबाइल्समा छुट पाउने भएका छन्। बैंकले यस सम्बन्धमा न्यान्सी अटोमोबाइल्ससँग सम्झौता भएको जनाएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र तिनका परिवारजन तथा बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्र मोडलका गाडीहरू खरिद गर्दा मोडल अनुसार १ लाख ७५ हजारसम्म नगद […] The post प्रभु बैंकका कर्मचारी र ग्राहकलाई न्यान्सी अटोमोबाइल्समा गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट appeared first on BIZMANDU.
