Skip to content
kchakhabarehकेखबर
All topics
Role

Minister of Women, Children and Senior Citizens of Nepal

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

Currently held byसीता बादी

Head of the Ministry of Women, Children and Senior Citizens.

2headlines today
22in 7 days
6stories
16publishers
EN + NELast seen 12h ago
Top stories

Multi-publisher coverage mentioning महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

      काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग समन्वयको पहल गरेको छ। मन्त्री सीता बादीको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक सहजीकरण, […] The post लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. Earlier today
    1. लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालयसँग समन्वयको पहल

      लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग समन्वयको पहल गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
  3. Older
    1. Renovation of Bal Mandir in Naxal begins

      Restructuring of the Bal Mandir (Children's Home) with infrastructural reform has begun at Naxal, Kathmandu. Implementation of the initiative followed the directives of Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, who recently visited the organization. The restructuring initiative began on Saturday in coordination with the Ministry of Physical Infrastructure and Transport. During the Minister's field inspection, the

    2. Renovation of Bal Mandir begins at direction of Minister Badi

      KATHMANDU: Restructuring of the Bal Mandir (Children’s Home) with infrastructural reform has begun at Naxal, Kathmandu. Implementation of the initiative followed the directives of Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, who recently visited the organisation. The restructuring initiative began on Saturday in coordination with the Ministry of Physical […]

    3. Renovation of Bal Mandir begins at direction of Minister Badi

      Kathmandu, July 26: Restructuring of the Bal Mandir (Children's Home) with infrastructural reform has begun at Naxal, Ka...

    4. मन्त्री बादीद्वारा दिवा शिशु केन्द्रको अनुगमन

      सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको अवस्थाको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
    5. मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

      काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आज सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गरेकी छन् । सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको अवस्थाको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, […]

    6. दिवा शिशु केन्द्रको अनुगमनमा मन्त्री बादी : पूर्वाधार सुधार गरिने

      काठमाडौँ, साउन ७ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गर्नुभएको छ।अनुगमनमा म...

    7. दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान शुरू गर्ने तयारी

      दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने सहमति भएको छ।अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह तथा नागरिक समाजको सक्रिय सहभागितामा देशव्यापी जनचेतनामू

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    8. सरकारको अर्को तयारी: दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु हुँदै

      दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतनामूलक अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको थियो।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    9. दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी

      काठमाडौँ । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबिच छलफल भएको छ। मन्त्रालयमा भएको भेटमा दाइजो प्रथाविरुद्धको

      Ratopati logoRatopatiPrivatestory5 publishers
    10. दाइजो प्रथा अन्त्य गर्न उपसभामुख र महिला तथा बालबालिका मन्त्रीबीच छलफल

      छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।

    11. दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरिने

      काठमाडौँ, साउन ६ गते । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र प्रतिनि...

    12. Hunger striker Binu and Women Minister Badi hold talks

      Kathmandu, July 21: Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, held a me...

    13. Hunger striker Binu and Women Minister Badi hold talks

      KATHMANDU: Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, held a meeting with Binu Yadav who has been on sit-in at the main gate of the Singha Durbar since the past few days. At the meeting held at the ministry today, Yadav had presented before the minister the demands she […]

    14. धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सीता बादीको भेटवार्ता

      Setopati logoSetopatiPrivatesocialheadline only7 publishers
    15. धर्नामा बसेकी बिनुसँग महिलामन्त्री वादीको भेट

      सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी बिनु यादवसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् ।

    16. धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट

      काठमाडौँ । सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी विनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा यादवले आफूले उठाउँदै आएका माग, न्याय प्राप्तिसम्बन्धी सरोकार,

      Ratopati logoRatopatiPrivatestory7 publishers
    17. धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता

      भेटका क्रममा यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका मागबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    18. आठ दिनदेखि धर्नारत बिनु यादव र मन्त्री सीता बादीबिच मन्त्रालयमा भेटवार्ता

      काठमाडौँ, साउन ५ गते । सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादील...

    19. Minister Badi meets protester Binu Yadav, assures support to address concerns

      KATHMANDU: Minister for Women, Children, Gender and Sexual Minorities and Social Security Sita Badi held talks with Binu Yadav, who has been staging a sit-in protest at the main entrance of Singha Durbar for the past eight days. During the meeting held at the ministry on Tuesday, Yadav shared her concerns regarding the legal process […]

    20. बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

      काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले आज मन्त्रालयमा भेटवार्ता गरेकी छन् । भेटवार्ताका क्रममा यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी थिइन् । उनले यसअघि सरकार […]

    21. सिंहदरबारको मूल गेटमा धर्नामा बसेकी बिनु यादव र मन्त्री बादीबीच भेटवार्ता

      सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिकसुरक्षा मन्त्री सीता बादीले भेटवार्ता गरेकी छिन् । मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा बिनु यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी थिइन् ।उनले यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयसमक्ष लिखित निवेद

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    22. कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

      नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा मन्त्री बादीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा,

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    23. कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

      महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    24. कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड

      नुवाकोट– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा माननीय मन्त्रीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिका, कर्मचारी तथा सम्बन्धित पदाधिकारीसँग […]

    25. नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

      काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले शुक्रबार मन्त्रालय र आफ्नो सचिवालयको टोलीसहित नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गरेकी छन् । अनुगमनका क्रममा मन्त्री बादीले संगठनको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी गतिविधिबारे जानकारी लिनुका साथै संस्थाको समग्र कार्यसम्पादनको समीक्षा गरेकी थिइन् । उनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक […]

    26. बाल सङ्गठनमा मन्त्री वादीको छड्के : सुशासन र बाल संरक्षण प्रभावकारी बनाउन निर्देशन

      काठमाडौँ, असार १९ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले शुक्रबार मन्त्रालयको टोलीसहित नक्सालस्थित नेपाल बाल सङ्गठनमा अनुगमन गर...

    27. हारेका र पद छोडेका नेताहरूलाई पनि मनोनयन गर्न रविलाई दबाब

      काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ । पार्टी सभापति रवि लामिछानेले केन्द्रिय समिति र पदाधिकारी सचिवालयलाई पूर्णता दिन मा ५१ जना केन्द्रिय सदस्य र १० जना पदाधिकारी मनोनयन गर्न बाँकी छ । सभापति लामिछाने त्यही टुंग्याउन छलफलमा जुटेका छन् । रविले पहिले केन्द्रीय कमिटी विस्तार गर्ने त्यसपछि पदाधिकारी र सचिवालय विस्तार […]

    28. नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन

      काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी ९ बुँदे निर्देशन दिएकी छन् । बिहीबार मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को

      Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
    29. नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन

      काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन दिएकी छन्। बिहीबार बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को

      Ratopati logoRatopatiPrivatestory3 publishers
    30. बाल अधिकार परिषद्मा मन्त्री सिता बादीको छड्के अनुगमन, नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन

      काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी ९ बुँदे निर्देशन दिएकी छन् । बिहीबार बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को पुल्चोकस्थित कार्यालय पुगेकी मन्त्री बादीले बालबालिकाको संरक्षण, बाल अधिकार प्रवर्द्धन तथा संस्थागत सुधारका विषयमा परिषद्लाई आवश्यक निर्देशन दिएकी हुन् । पूर्वसूचना बिना […]

    31. रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

      काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको तस्बिर क्रमशः सार्वजनिक गरिरहेको छ। पार्टीले निर्वाचित ९९ जना केन्द्रीय सदस्यका तस्बिर एकएक गरी बधाई सन्देशसहित सार्वजनिक गरिरहेको हो। यससँगै पदाधिकारीमा निर्वाचित नेताहरूको तस्बिर पनि क्रमिक रूपमा सार्वजनिक भइरहेको पार्टीको प्रचारप्रसार विभागले जनाएको छ। रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि […]

    32. Integrated law being introduced to end gender-based violence: Minister Badi

      KATHMANDU: Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, has said that a concept paper to formulate an integrated law to combat gender-based violence has been prepared. In response to the queries raised by lawmakers in the National Assembly meeting on Wednesday, she said that necessary initiatives are being taken […]

    33. Integrated law being introduced to end gender-based violence: Minister Badi

      Kathmandu, July 1: Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, has said t...

    34. लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

      काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैंगिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी छन् । राष्ट्रियसभाको बैठकमा ‘प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन […] The post लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    35. लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

      महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    36. लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

      काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी छिन्। राष्ट्रिय सभाको बैठकमा ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम,

      Ratopati logoRatopatiPrivatestory5 publishers
    37. प्रधानमन्त्रीले महाधिवेशनमा जाम भन्नुभएको थियो, मैले रुचि छैन भने: मन्त्री पुन

      नवप्रवर्धन मन्त्री महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन निमन्त्रणा पाए पनि आफ्नो रुचि र बानी नभएका कारण नगएको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics250 publishers
    38. कस्तो बन्यो रास्वपा केन्द्रीय समिति ?

      काठमाडौँ, असार १७ गते । असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक स...

    39. रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

      काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय, पदाधिकारी तथा केन्द्रीय सदस्य कसैलाई पनि तत्काल मनोनित नगर्ने निर्णय गरेको छ। पार्टीको पहिलो महाधिवेशनपछि बुधबार बसेको केन्द्रीय समिति बैठकमा मनोनयनको विषयमा निर्णय नभएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। उनका अनुसार बैठकमा मुख्यतः नवनिर्वाचित पदाधिकारी तथा सदस्यबीच शुभकामना आदानप्रदान गरिएको थियो। साथै, […]

    40. रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए सपथ

      काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन्। बुधबार चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेसमक्ष उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन्। सपथसँगै उनीहरूले पार्टीको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। कार्यक्रममा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। पार्टी नेतृत्वले महाधिवेशनबाट […] The post रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए सपथ appeared first on BIZMANDU.

      BizmanduPrivatecontent250 publishers
    41. रास्वपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन्। गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि […]

    42. रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

      काठमाडौँ, असार १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । वनस्थलीस्थित केन्द...

    43. रास्वपा केन्द्रीय समिति सदस्य हेरफेर

      काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न भएपनि केन्द्रीय समितिको नामावलीमा हेरफेर अझै जारी छ । आज केन्द्रीय समितिको बैठक, पदाधिकारी र सदस्य मनोनीत हुने पाँच दिनसम्म चलेको महाधिवेशन गत १२ असारमा पदाधिकारी, केन्द्रीय सदस्यसहित केन्द्रीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको थियो । तर केन्द्रीय समिति सदस्यहरूको सूचीमा […] The post रास्वपा केन्द्रीय समिति सदस्य हेरफेर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    44. रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण बुधबार हुने भएको छ। चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघरमा आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार शपथ […] The post रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    45. रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथ ग्रहण बुधबार हुने भएको छ। रास्वपाका नेता मनिष झाले पहिलो महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यलाई बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा शपथ गराइने जानकारी दिए। पार्टी सहमहामन्त्री निशा डाँगीका अनुसार केन्द्रीय सदस्यको शपथपछि निर्वाचित ६ जना पदाधिकारीले पनि शपथ लिने […]

    46. रास्वपाले सच्यायो केन्द्रीय सदस्यको नाम, पहिले हारेका भनिएकाहरू पनि जितको लिष्टमा

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ । भुवन केसीको अध्यक्षतामा रहेको केन्द्रीय निर्वाचन आयोगले संशोधित सूची सार्वजनिक गरेको हो । उम्मेदवारहरूले बढी मत ल्याउँदा पनि क्लस्टर मिलाउने क्रममा अन्याय भएको गुनासो गरेका थिए । त्यसपछि आयोगले मतपरिणाम र सम्बन्धित कागजात पुनः अध्ययन गरेको जनाइएको छ […]

    47. रास्वपाले सच्यायो केन्द्रीय सदस्यको अन्तिम सूची

      सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको अद्यावधिक अन्तिम नामावली सार्वजनिक गर्दै प्राविधिक त्रुटि सच्याएको जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics250 publishers
    48. रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यको सूची

      १६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ । भुवन केसीको अध्यक्षामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो । महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची […]