Skip to content
kchakhabarehकेछखबर
All topics
Role

Minister of Health and Population of Nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्री

Currently held byनिशा मेहता

Head of the Ministry of Health and Population.

2headlines today
11in 7 days
6stories
18publishers
EN + NELast seen 1h ago
Top stories

Multi-publisher coverage mentioning स्वास्थ्य तथा जनसंख्या मन्त्री

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. देशभर ट्रमा सेन्टर विस्तार र पुनर्स्थापना केन्द्र निर्माण गर्ने सरकारको तयारी

      ३० असोज, काठमाडौं । सरकारले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्‍याउन पुनर्स्थापना (रिह्याबिलिटेसन) केन्द्र निर्माण गर्ने काम अघि बढाउने भएको छ । ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै स्वास्थ्यमन्त्री निशा मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागमा […]

    2. ट्रमा उपचार सेवा देशभर विस्तार गर्ने सरकारको प्राथमिकता : मन्त्री मेहता

      काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशभर ट्रमा सेन्टर विस्तार गर्ने तथा उपचारपछि सामान्य जीवनमा फर्काउन पुनर्स्थापना केन्द्र निर्माण गर्ने कामलाई सरकारले प्राथमिकता दिएको बताएकी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
  2. Older
    1. मानसिक स्वास्थ्य ऐन निर्माणको तयारीमा सरकार

      काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने वा भेदभाव गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छन् । स्वास्थ्य पत्रकार मन्च नेपालको आयोजना र कोशिस नेपालको सहकार्यमा आयोजित ‘मानसिक स्वास्थ्यको नीतिगत सवाल र कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा उनले मानसिक स्वास्थ्य स्वास्थ्य क्षेत्रको मात्र विषय नभई व्यक्ति, […]

    2. मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण अघि बढाइने : मन्त्री मेहता

      काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्‍याउन मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको काम अघि बढाइने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना तथा कोसिस नेपालको सहकार्यमा सोमबार आयोजित ‘मानसिक स्वास्थ्यको नीतिगत सवाल र कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको […]

    3. स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त

      काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्। नवनियुक्त तीनै सदस्यले सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    4. 3 members appointed to Health Insurance Board

      Kathmandu, October 12 Three members have been appointed to the Health Insurance Board to fill vacant positions. Santoshi Paudel, Nijan Upadhyay and Tanvir Ahred Mikrani have been appointed as board members. The newly appointed members took the oath of office and secrecy at a ceremony held on Monday. Minister for Health and Food Safety Nisha […] The post 3 members appointed to Health Insurance Board appeared first on OnlineKhabar English News.

    5. मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री

      काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा साेमबार मन्त्रालयले आयोजनाको गरेको कार्यक्रममा उनले मानसिक स्वास्थ्यसम्बन्धी

      Ratopati logoRatopatiPrivatestory4 publishers
    6. मानसिक स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता

      स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    7. स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त

      २६ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको […]

    8. स्वास्थ्य बिमा बोर्डको सदस्यमा तीन जना नियुक्त

      उनीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    9. स्वास्थ्यमन्त्रीको उद्घाटन र निरीक्षण मोह : कामभन्दा स्टन्ट धेरै

      काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आजभोलि उद्घाटन र निरीक्षणमा व्यस्त छिन् । गत शुक्रबार उनी दाङ पुगिन् । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेहताले क्याथ ल्याब उद्घाटन गरिन् । उद्घाटनको ताम्रपत्रमा उनको नामसमेत

      Ratopati logoRatopatiPrivatestory7 publishers
    10. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको भवन बनाउने स्वास्थ्यमन्त्री मेहताको प्रतिवद्धता

      रुपन्देही । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास, सेवा विस्तार र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता […]

    11. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

      २३ असोज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवासञ्चालनमा आएकाे छ । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा सेवा सुचारु भएको हाे । क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार भएको छ । यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने […]

    12. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधारमा जोड

      कार्यक्रममा मन्त्री मेहताले प्रतिष्ठानको विकास र सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।...

      Nagarik News logoNagarik NewsPrivatehealth2 publishers
    13. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

      दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उक्त सेवाको उद्घाटन गरेकी हुन् ।

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    14. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

      स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छिन्।...

      Nagarik News logoNagarik NewsPrivatehealth7 publishers
    15. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

      दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उनले उक्त सेवाको शुभारम्भ गरेका छन् । क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै

      Ratopati logoRatopatiPrivatestory7 publishers
    16. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

      दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा क्याथ ल्याब सेवाको उद्‍घाटन गरेकी हुन्। क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारमा सहज हुने अपेक्षा गरिएको छ। यसबाट मुटुसम्बन्धी उपचारका लागि […]

    17. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

      दाङ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छन्। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उनले उक्त सेवाको शुभारम्भ गरेकी हुन्। क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
    18. मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

      तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन् । बिहीबार मन्त्रालयका अधिकारीसहितको टोलीले ट्रमा सेन्टरको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताइन् । प्रादेशिकस्तरको उक्त ट्रमा सेन्टरको भौतिक संरचना चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने तयारी छ । करिब […]

    19. मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

      दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन् । बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी हुन् । त्यस अवसरमा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा

      Ratopati logoRatopatiPrivatestory2 publishers
    20. टेलिमेडिसिन सेवामा सुधार ल्याउन विषयमा छलफल

      काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा मन्त्रालयमा बुधबार छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको उक्त छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटा,

      Ratopati logoRatopatiPrivatestory3 publishers
    21. टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल

      स्वास्थ्यमन्त्री निशा मेहताले नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छिन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
    22. टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

      काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए। छलफलमा टेलिमेडिसिन सेवा दिगो रूपमा सञ्चालन गर्न […]

    23. फार्मेसी र नर्सिङ परिषद्‌मा नयाँ सदस्य नियुक्त

      काठमाडौँ । नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्‌मा नयाँ सदस्य थपिएका छन् । नेपाल फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नीरज बर्तौला नियुक्त भएको स्वास्थ्य तथा खाद्य सच्छता मन्त्रालयले जनाएको

      Ratopati logoRatopatiPrivatestory7 publishers
    24. फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

      काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपाल फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नरिज बर्तौला नियुक्त भएका छन्। त्यस्तै, नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले आज […]

    25. फार्मेसी परिषदमा चार सदस्य नियुक्त

      काठमाडौँ। नेपाल फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले फार्मेसी शिक्षा तथा […]

    26. सरकारद्वारा फार्मेसी परिषद्मा चार सदस्य नियुक्त

      काठमाडौं -नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को सदस्यमा जना सदस्य नियुक्त गरेको छ । नवनियुक्त हुनेहरूमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला रहेका छन्। नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य

      Ajako Artha logoAjako ArthaPrivatestory7 publishers
    27. नर्सिङ र फार्मेसी परिषद्‍मा ८ सदस्य नियुक्त, को-को भए ?

      १९ असोज, काठमाडौं । नेपाल नर्सिङ परिषद् र नेपाल फार्मेसी परिषद्को रिक्त रहेको सदस्य पदमा आठ जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई नर्सिङ परिषद्को सदस्यमा नियुक्त गरेको हो। फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका […]

    28. नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त

      नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    29. नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त

      नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    30. HoR forwards seven Bills to related committees for thorough deliberation

      Minister for Law, Justice and Parliamentary Affairs, Sobita Gautam, presented a proposal in the House of Representatives meeting on Friday, recommending that the 'Bill to revive the provisions of some Nepal Acts, 2083' and the 'National Defense University Bill, 2083' be sent to the relevant committees for in-depth discussion. Minister for Infrastructure Development, Sunil Lamsal, proposed that the 'Waste Management Bill, 2083' be forwarded to the relate

    31. HoR forwards seven Bills to related committees for thorough deliberation

      Kathmandu, Oct 2: Minister for Law, Justice and Parliamentary Affairs, Sobita Gautam, presented a proposal in the House...

    32. HoR forwards seven Bills to related committees for thorough deliberation

      KATHMANDU: Minister for Law, Justice and Parliamentary Affairs Sobita Gautam presented proposals in the House of Representatives (HoR) meeting on Friday, recommending that the Bill to Revive the Provisions of Some Nepal Acts, 2083 and the National Defense University Bill, 2083 be sent to the relevant committees for in-depth deliberation. Minister for Infrastructure Development Sunil […]

    33. Both Houses of Federal Parliament meeting today

      Both Houses of the Federal Parliament are scheduled to hold their meetings today. The meeting of the House of Representatives (HoR) set to take place at Singhadurbar at 11 am includes the line ministers tabling responses to oral and written queries that could not be presented in the Session. Minister for Law, Justice, and Parliamentary Affairs Sobita Gautam, on behalf of Prime Minister Balendra Shah, is scheduled to present the 'Eighth Annual Report of the National Natural Resource

    34. Both Houses of Federal Parliament to meet today

      KATHMANDU: Both houses of the Federal Parliament are meeting today to discuss ministerial responses to pending questions and consider a range of bills and reports. The meeting of the House of Representatives is scheduled to begin at 11:00 am at Singha Durbar. The agenda includes responses from the concerned ministers to oral and written questions […]

    35. सुत्केरी बिदा प्रस्ताव मातृत्वको उच्च सम्मान

      छ महिनाको तलबसहितको सुत्केरी बिदा केवल कर्मचारीलाई दिइने सुविधा होइन, मातृत्वको सम्मान, महिला अधिकारको संरक्षण, आमा र नवजात शिशुको स्वास्थ्य तथा राष्ट्रको भविष्यमा गरिएको लगानी हो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलका क्रममा व्यक्त गरेको यो दृष्टिकोण समयसापेक्ष र प्रशंसनीय छ […]

    36. Both Houses of Federal Parliament meeting today

      Meetings of both Houses of the Federal Parliament are scheduled for today. In the House of Representatives meeting commencing at 11 am, Minister for Law, Justice and Parliamentary Affairs, Sobita Gautam, on behalf of the Prime Minister, is scheduled to present the Eighth Annual Report (2083 BS) of the National Natural Resources and Fiscal Commission.Similarly, Chairperson of the State Affairs and Good Governance Committee, Hari Dhakal, will present the Committee's Report (2083 BS) on th

    37. Both houses of Federal Parliament meeting today

      KATHMANDU: Meeting of both houses of the Federal Parliament are scheduled for today. In the House of Representatives meeting commencing at 11:00 am, Minister for Law, Justice and Parliamentary Affairs, Sobita Gautam, on behalf of the Prime Minister, is scheduled to present the Eighth Annual Report 2026 of the National Natural Resources and Fiscal Commission. […]

    38. Both Houses of Federal Parliament scheduled to meet today

      KATHMANDU: Both Houses of Federal Parliament are scheduled to meet today, with the House of Representatives and National Assembly set to discuss several reports, bills and ministerial matters. The House of Representatives is scheduled to meet at 11:00 am. According to the proposed agenda, Minister for Law, Justice and Parliamentary Affairs Sobita Gautam will present […]

    39. छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

      काठमाडौँ, असोज १४ गते । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ । आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न, नवजात शिश...

    40. Health Minister Nisha Mehta Emphasizes Role of Proposed CDC, FDA, and NHAA in Improving Health System

      Kathmandu. Health and Food Hygiene Minister Nisha Mehta has stated that the proposed Center for Disease Control (CDC), Food and...

      Ratopati (English) logoRatopati (English)Privatestory
    41. ६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ

      प्रस्तावित संशोधनको उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन र प्रसूतिपश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध गराउने रहेको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth8 publishers
    42. ६ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

      सरकारले हाल कार्यान्वयनमा रहेको ९८ दिनको प्रसूति बिदालाई बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ।आमालाई प्रसूतिपछि पर्याप्त आराम, नवजात शिशुको स्याहार तथा छ महिनासम्म पूर्ण स्तनपान गराउन सहज हुने भएकाले प्रस्तावित व्यवस्था आवश्यक र महत्वपूर्ण रहेको स्वास्थ्य क्षेत्रका विज्ञले बताएका छन्।‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन गर्दै सुत्केरी बिदा छ महिना बनाउने प्रस्ताव गरिएको हो। ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधे

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    43. छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

      सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth8 publishers
    44. ‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

      काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न, नवजात शिशुको स्याहार गर्न र छ महिनासम्म पूर्ण स्तनपान गराउन सहज हुने भन्दै प्रस्तावित व्यवस्थालाई स्वास्थ्य क्षेत्रका विज्ञले आवश्यक र महत्वपूर्ण बताएका छन् । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ […]

      Khabarhub logoKhabarhubPrivate8 publishers
    45. Health Ministry Discusses Establishing Disease Control Center and Health Accreditation Authority

      Kathmandu. Although it was announced to establish a 'Center for Disease Control CDC' for disease surveillance and control and to...

      Ratopati (English) logoRatopati (English)Privatestory
    46. HoR meeting at 1 pm today

      A meeting of the House of Representatives (HoR) has been scheduled for 1 pm today.The meeting, to be held at Singha Durbar, will see Minister for Law, Justice and Parliamentary Affairs, Sobita Gautam, proposing that the 'Reconciliation (Second Amendment) Bill, 2083 BS' be sent to the relevant committee for clause-wise deliberation.The Minister will also table proposals to send the 'Nepal Law Commission (First Amendment) Bill, 2083 BS' and 'the Free Legal Aid Bill, 2083 BS'

    47. घट्दो जनसङ्ख्या वृद्धिदरबीच संसद्‌मा पुगे प्रजनन प्रोत्साहन कानुन

      नेपालको पछिल्लो जनगणनाअनुसार जनसङ्ख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको भन्दै मन्त्री निशा मेहताले जनसङ्ख्या वृद्धिका लागि बिदा प्रोत्साहन समेत हुने गरी कानुन संशोधन आवश्यक रहेको बताएकी छन्।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali6 publishers
    48. House of Representatives meeting scheduled for today

      KATHMANDU: The House of Representatives is scheduled to meet at the Federal Parliament building in Singha Durbar at 1 pm today. During the meeting, Minister for Law, Justice and Parliamentary Affairs Sobita Gautam is expected to present a proposal to send the Reconciliation (Second Amendment) Bill, 2083 to the concerned committee for clause-by-clause discussion. Minister […]