Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7 Octlast: 7 Oct

स्वास्थ्यमन्त्री निशा मेहताले टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल गरिन्

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छिन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको उक्त छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए। छलफलमा टेलिमेडिसिन सेवा दिगो रूपमा सञ्चालन गर्ने विषयमा जोड दिइयो।

3 publishers · 3 headlines · developing over 5 hours
Broke firstKhabarhub logoKhabarhub

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए। छलफलमा टेलिमेडिसिन सेवा दिगो रूपमा सञ्चालन गर्न […]

Coverage

2 more headlines since

first · 7 Octlatest · 7 Oct
  1. टेलिमेडिसिन सेवामा सुधार ल्याउन विषयमा छलफल

    काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा मन्त्रालयमा बुधबार छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको उक्त छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटा,

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल

    स्वास्थ्यमन्त्री निशा मेहताले नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छिन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.