नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ४ करोड १ लाख …
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
Commercial bank formed by the Nepal Investment–Mega merger; NEPSE ticker NIMB.
Multi-publisher coverage mentioning नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ४ करोड १ लाख …
बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) का सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवाको स्याफ्रु…
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले सवारीसाधन खरिदकर्ता र साना व्यवसायीहरूलाई लक्षित गरी दुई नयाँ कर्जा योजनाहरू सार्वजनिक गरेको छ। बैंक…
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी विवादलाई फौजदारी आरोपको सट्टा देवानी र नियामकीय प्रक्रिया…
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) का नेतृत्वदायी व्यक्तिहरूमाथि अनुसन्धान र मुद्दा दायर गरिएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ …
काठमाडौं जिल्ला अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर…
50 headlines across publishers

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।...

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र राहत

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.४ करोड १ लाख आर्थिक सहयोग गरेको छ

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकले बाढीबाट प्रभावितको खोजी, उद्धार, राहत र पुनर्स्थापना लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।

बैंकका अनुसार स्याफ्रुबेशी शाखामा कार्यरत पाँच कर्मचारी सम्पर्कमा आएका छैनन् । यस शाखाका शिव प्रसाद लम्साल, जितमान घले, पेम्वा दावा लोपेचान, पासाङ याजेन तामाङ र भीम बहादुर खड्का बेपत्ता भएका हुन् ।
११ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात कर्मचारी बुधबार आएको बाढीबाट सम्पर्कविहीन भएका छन् । रसुवास्थित स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखका १ र मैलुङ एक्स्टेन्सन काउन्टरमा एक जना गरी सात कर्मचारी सम्पर्कविहिन भएका छन् । स्याफ्रुवेसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का सम्पकविहीन् […]

काठमाडौँ । बुधबार भोटेकोशीमा आएको भीषण बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी हराएका छन् । बैंकको टिमुरे शाखा, स्याफ्रुबेंसी शाखा र मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत ७ कर्मचारी हराएका हुन् । हराउनेमा स्याफ्रुबेंसी शाखामा कार्यरत शिव प्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीम बहादुर खड्का छन् । त्यस्तै, बैंककोContinue reading "यी हुन् हराएका एनआईएमबिका ७ कर्मचारी, देख्नेले खबर गर्न अनुरोध"

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको
९ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरको आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ । ‘यस योजना अन्तर्गत आवश्यक […]

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना सार्वजनिक गरेको छ। ग्राहकलाई सवारीसाधन खरिद प्रक्रिया सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण […]
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ। ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ। यस योजना अन्तर्गत आवश्यक कागजात तथा कर्जा […] The post नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गाडी कर्जा योजना, ५.१३ प्रतिशत ब्याजदरमा कर्जा appeared first on BIZMANDU.
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सस्तो ब्याज दरमा एसएमई कर्जा योजना ल्याएको छ। बैंकले बार्षिक ५.७५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी एसएमई कर्जा योजना ल्याएको हो। बैंकले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै साना तथा मझौला कर्जा सुविधा ल्याएको विज्ञप्तिमा उल्लेख गरेको छ। ब्याजदर एक बर्षसम्म स्थिर रहनेछ।‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नारा सहित सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत […] The post नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.७५% ब्याजको एसएमई कर्जा ल्यायो, ब्याज एक बर्ष स्थिर रहने appeared first on BIZMANDU.
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको हो । ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त योजनामा ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा पाउनेछन् । उक्त ब्याजदरContinue reading "एनआईएमबीको एसएमई कर्जा योजना, ५.७५ प्रतिशत ब्याजदरमै ऋण दिइने !"
८ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशतको अति आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । यो ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । […]

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५% को अति
५ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लिलामी बिक्री गरेको स्मार्ट टेलिकमको सम्पत्तिको विषयमा फौजदारी आरोप भन्दा पनि देवानी प्रक्रिया मार्फत सुल्झाउन सुझाएको छ । बैंकबाट स्मार्ट टेलिकमले लगेको कर्जा ‘डिफल्ट’ भएपछि सुरक्षित कारोबार ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा आधारित भइ धितो लिलामी भयो […]

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुसन्धान गर्दै बैंकका नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर गरिएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई लिएर बैंकका केही उच्च अधिकारीमाथि मुद्दा दायर गरिएको घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ति जनाएको छ। सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र बैंकिङ अधिकारको प्रयोग गरी गरिएका व्यावसायिक निर्णयमाथि अनुसन्धान तथा अभियोजन गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो। […]

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार पाण्डेसँग ८० लाख रुपैयाँ धरौटी माग गरेको थियो । स्मार्ट

Kathmandu. Nepal Investment Mega Bank Chief Executive Officer (CEO) Jyotiprakash Pandey has been released on bail. A bench of Kathmandu...

Kathmandu, August 20 Kathmandu District Court has ordered Nepal Investment Mega Bank CEO Jyotiprakash Pandey to be released on Rs 8 million bail in a case related to the auction of Smart Telecom’s collateral. Nepal Investment Mega Bank CEO Jyoti Prakash Pandey has been released on bail in a case concerning the auction of collateral […] The post NIMB CEO Jyoti Prakash Pandey released on Rs 8 million bail appeared first on OnlineKhabar English News.

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बिहीबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको […] The post स्मार्ट टेलिकम धरौटी लिलाम प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
४ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । स्मार्टसेलको धितो लिलामसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । बिहीबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको […]
काठमाडौं। स्मार्ट टेलिकम प्रकरणमा नेपाल इभेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई घरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंमा बिहीबार उपस्थित भएका पाण्डेलाई न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख घरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेश अनुसार पाण्डेले धरौटीको प्रक्रिया पूरा गरेका छन्। अदालतको आदेश अनुसार अब उनी बाहिरै […] The post एनआइएमबीका सिइओ पाण्डेलाई अदालतले दियो धरौटी सुविधा, काममा फर्किन बाधा नपर्ने appeared first on BIZMANDU.
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा भएका छन् । स्मार्ट टेलिकम प्रकरणमा भएको थुनछेक बहसमा उनी ८० लाख धरौटीमा रिहा भएका हुन् ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको प्रक्रियामाथि अनुसन्धान गर्दै केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर गरिएको विषयप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिबिफिनले बैंकले प्रचलित कानूनअनुसार सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि जारी भएका क्षेत्रगत नियम वा अनुमतिपत्रसम्बन्धी व्यवस्थाले निष्प्रभावी बनाउन सक्नेContinue reading "एनआईएमबि प्रकरणः बैंकका अधिकारीमाथि मुद्दा चलेपछि सिबिफिनले जनायो गम्भीर ध्यानाकर्षण"
काठमाडौं। स्मार्ट टेलिकमको धितो लिलामीमा बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारीमाथि गरिएको प्रहरी कारवाहीलाई गलत भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले नियामकीय हिसाबले निरुपण गर्न माग गरेको छ। स्मार्ट टेलिकमको धितो लिलाम गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई […] The post स्मार्ट टेलिकममा राज्यको दादागिरि बारे सीबीफीन- बैंकले कहाँ गल्ति गर्यो? ‘नियामकबाट समाधान खोज’ appeared first on BIZMANDU.

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको धितो लिलामी प्रकरणमा बैंकका नेतृत्वदायी व्यक्तिहरूमाथि गरिएको अनुसन्धान र अभियोजनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले नियमित प्रक्रियाअन्तर्गत गरेको धितो लिलामलाई लिएर
KATHMANDU: Nepal Rastra Bank (NRB) issued a notice inviting competitive bids to collect Rs 20 billion in excess liquidity from the financial system using its 35-day deposit collection instrument. According to the central bank, online bidding will take place this afternoon through its Online Bidding System Software (OBSS), with final issuance occurring later today. The […]

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्ववजनिक गरेको छ । राष्ट्र बैंकले उक्त घटनापछि बैंकको
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था ठिक रहेको बताएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो । राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका परिसूचकहरु तोकिएका मापदण्ड अनुसार सन्तोषजनक रहेको बताएकोContinue reading "नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणबारे बोल्यो राष्ट्र बैंक, भन्यो- ‘वित्तीय अवस्था ठिक छ, कार्य सञ्चालनमा जटिलता छैन’"

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको वर्तमान वित्तीय अवस्था सन्तोषजनक रहेको स्पष्ट पारेको छ। बैंकका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय
२८ साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारबाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । यस्तो घटनाका सन्दर्भमा बैंकले नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको […]
बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नआएको स्पष्ट पारेको छ।
KATHMANDU: Nepal Rastra Bank (NRB) has said it will take any decision regarding Nepal Investment Mega Bank Limited only after obtaining the necessary legal opinion following the filing of a charge sheet against the bank’s directors and chief executive officer at the Kathmandu District Court. In a press statement issued on Thursday, the central bank […]

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायर भएको विषयमा बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार हुँदै आएको नियमित कामकारबाहीसँग सम्बन्धित विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओविरुद्ध मुद्दा दायर भएको जनाएको हो। […]
.png)
मुद्दा दायर भए पनि बैंकको नियमित कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नरहेको बैंकले स्पष्ट पारेको छ।...

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय अवस्था सुरक्षित र सबल रहेको स्पष्ट पारेको छ। बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको सन्दर्भमा राष्ट्र बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । बैंकका पदाधिकारीहरूमाथि कानुनी मुद्दा दायर भए पनि बैंकको […]
काठमाडौं। स्मार्ट टेलिकमको धितो लिलाम गरेर पैसा उठाएको नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई मुद्दा दायर भएपछि राष्ट्र बैंक बोलेको छ। सरकारले बुधबार साँझ निक्षेपकर्ताको पैसा सुरक्षित गर्न लिलामीमार्फत ऋण उठाएको बैंकका प्रतिनिधिहरुमाथि मुद्दा दायर गरेको थियो। आफ्नो कार्यक्षेत्रमा ठाडो हस्तक्षेप गर्दा समेत नबोलेको राष्ट्र बैंकले बिहीबार भने विज्ञप्ति जारी गर्दै बैंक […] The post अभिभावकीय क्षमता गुमाएको आरोपपछि राष्ट्र बैंकको विज्ञप्ति- इन्भेष्टमेन्ट बैंकमा कानुनी रायपछि निर्णय appeared first on BIZMANDU.
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरुद्ध दायर मुद्दाको घटनाले बैंकभित्र कुनै असर नगर्ने स्पष्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै बैंकले यस्तो स्पष्ट पारेको हो । सोही विज्ञप्तिमार्फत बैंकले उक्त घटनाबाट बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्य सम्पादनमा कुनै पनि अवरोध सृजनाContinue reading "एनआईएमबिको प्रष्टिकरण- ‘मुद्दा दायर हुँदैमा नेतृत्व फेरिँदैन, बैंकभित्र असर पर्दैन’"

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गर्दै आएको नियमित
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सरकारले दायर गरेको मुद्दाले बैंकिङ कारोबार प्रभावित नभएको भन्दै विज्ञप्ति जारी गरेको छ। प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ्ग मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘घटनाबाट बैंकको नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा […] The post स्मार्ट टेलिकम धितो लिलाम बारे नेपाल इन्भेष्टमेन्ट बैंक- कानुनभित्र रहेर गरिएको नियमित काम appeared first on BIZMANDU.

KATHMANDU: A three-month-long investigation by the Central Investigation Bureau (CIB) of Nepal Police into the Smart Cell and Ncell scandals has revealed a series of suspicious transactions between prominent businessman Upendra Mahato and Bhawana Singh Shrestha. While police investigators have grown suspicious of the motive and purpose behind these financial transfers, they have not filed […]
KATHMANDU: Nepal Police’s Central Investigation Bureau (CIB), during its three-month investigation into the Smart Telecom-Ncell cases, recorded the statement of businessman Upendra Mahato over his alleged links to suspicious financial transactions, including transactions worth around Rs 1.5 billion with Bhawana Singh Shrestha. CIB investigators reached Mahato’s residence during the investigation and took him to the […]
KATHMANDU: The charge sheet has placed Nepal Investment Mega Bank Limited (NIMB) Chief Executive Officer Jyoti Prakash Pandey at the center of allegations surrounding the attempted auction of assets pledged by Smart Telecom Pvt. Ltd., accusing him of helping advance an unlawful loan-recovery process despite the company’s assets and infrastructure having come under government and […]
KATHMANDU: Nepal Police’s Central Investigation Bureau (CIB) has cited the foreign travel records of defendants, including Nepal Investment Mega Bank (NIMB) CEO Jyoti Prakash Pandey and Ncell chairman Satish Lal Acharya, as additional evidence in its investigation into the Smart Telecom loan settlement and related Ncell case. According to the travel records obtained from the […]
KATHMANDU: Nepal Police’s Central Investigation Bureau (CIB) has obtained WhatsApp communications between Nepal Investment Mega Bank Limited (NIMB) CEO Jyoti Prakash Pandey and Ncell Chairman Satish Lal Acharya, which investigators have cited as key evidence in establishing a link between the two in connection with the Smart Cell loan settlement. Here are some of the […]