माछापुच्छ्रे बैंकको २८औँ साधारणसभा सम्पन्न, ६ प्रतिशत लाभांश पारित
माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभा पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। साधारणसभाले ६ प्रतिशत लाभांश वितरण गर्ने …
माछापुच्छ्रे बैंक
Pokhara-founded private commercial bank; NEPSE ticker MBL.
Multi-publisher coverage mentioning माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभा पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। साधारणसभाले ६ प्रतिशत लाभांश वितरण गर्ने …
माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको आधारमा दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्…
माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा…
49 headlines across publishers

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन्।बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७ औं बैठकले सञ्चालक केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। अध्यक्षमा नियुक्त केसी यसअघि बैंकको सञ्चालक समितिमा सञ्चालकको भूमिकामा रहेका थिए।
माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीहरूको तर्फबाट रोशन केसी, मुकुन्द महत तथा सुश्री कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरिएको बैंकले जनाएको छ ।साथै, त्यसपश्चात बसेको बैंक सञ्चालक समितिको बैंठकले बैंक सञ्चालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन केसीलाई पुन: नि
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट संचालक समितिमा रोशन केसी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ। सर्वसाधारण सेयर धनीको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरिएको छ। त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी […] The post माछापुच्छ्रे बैंकको २८औं साधारणसभा सम्पन्न, संचालक समितिको अध्यक्षमा दोहोरिए रोशन केसी appeared first on BIZMANDU.

काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ । बैंकले इन्फोसिस फिनेकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड
ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ प्राप्त गरेको छ । बैंकले ग्राहकको खाता खोल्ने प्रकृयालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको 'Reinventing Customer Onboarding' मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गर
काठमाडौं। माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन र जोखिम व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै दुई अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टोमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो। बैंकले ग्राहकको खाता खोल्ने प्रक्रिया लगायत बैंकिङ सेवासँग जोडिने प्रक्रिया सहज बनाउन ‘रिइन्भेन्टिङ कस्टोमर अनबोर्डिङ’ योजना सञ्चालन गरेको थियो। जसका […] The post माछापुच्छ्रे बैंकले डिजिटल सेवा र जोखिम व्यवस्थापनमा उत्कृष्टताका लागि पायो दुई अवार्ड appeared first on BIZMANDU.
माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरीमा रहेको पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ ।माछापुच्छ्रे बैंकको एकल लगानीमा सम्पन्न भएको यस परियोजनामा बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्नेछ भने साथै परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ ।२० मेगावाट क्षमताको यस ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षम
२० असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन गरेको छ । बैंकले एकल लगानीमा परियोजनामा वित्तीय व्यवस्थापन गरेको हो । कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी बैंकले गर्नेछ । परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ । २० मेगावाट क्षमताको यस ग्रिड–आबद्ध सौर्य […]
माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहक केन्द्रित बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट माया औपचारिक रूपमा सार्वजनिक गरेको छ ।बैंकको आधिकारिक वेबसाइट www.machbank.com मा मायाको आइकन देख्न सकिन्छ र यसैमार्फत ग्राहकले आफ्नो जिज्ञासा च्याटमार्फत राख्न सक्ने बैंकले जनाएको छ ।ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको माया एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो ।नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने व

काठमाडौँ। संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ।सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो। सम्झौताअनुसार आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले कूल ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी […]

काठमाडौं- संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण
२८ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको सञ्चालक समितिको ५६४ औं बैठकले आफ्ना सेयरधनीलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) लाभांश घोषणा गरेको हो । जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले […]

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक […]
काठमाडौं। माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ। बैंकको चुक्ता पुँजी हाल १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ छ। उसले बोनस […] The post माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने, बोनस सेयर कति? appeared first on BIZMANDU.
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गर्ने जनाएको छ ।हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाख
काठमाडौँ । बुधबार भोटेकोशीमा एक्कासि आएको महाप्रलयबाट बैंक तथा वित्तीय संस्था पनि अछुतो रहेनन् । बस्ती र ठूला ठूला भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु पनि बगे । बाढीका कारण रसुवा, टिमुरे, स्याफ्रुँबेसी, त्रिशूली बजार, ढुंगेबजार लगायतका ठाउँमा रहेका बैंकका शाखाहरुमा पूर्ण रुपमा क्षति भएको छ । अझ दुखद् बैंक तथा वित्तीय संस्थाकाContinue reading "कुन बैंकका कर्मचारी भेटिए ? को-को सम्पर्कविहीन ? (विवरणसहित)"
काठमाडौँ । भोटेकोशीमा आएको बाढीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालय पनि बगाएको छ । बाढीले बैंकको टिमुरेस्थित शाखा बगाएको हो । शाखा कार्यालय नै बाढीले बगाएपछि कर्मचारी पनि बाढीसँगै हराएका छन् । हराएका आफ्ना कर्मचारीहरुसँग निरन्तर सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन नसकेको बैंकका सूचना अधिकारी प्रमोद आचार्यले बताएका छन् । आचार्यका अनुसार बाढीपछिContinue reading "रसुवा महाप्रलयः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी हराए, हेलिकप्टर पठाएर खोजी गरिँदै !"

गोेरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ११ गते । बाढीका कारण तीन जिल्लाका डेढ दर्जन बैङ्क तथा वित्तीय संस्था प्रभावित भएका छन् । बुुधबार रसुुवामा गएको बाढीका कारण रसुुवा, धादिङ र नुुवाक...
बाढीका कारण क्षति पुगेका बैंकका शाखा ९ वटा रहे पनि सम्पर्कमा नआएका कर्मचारी ८ शाखाका छन् ।
रसुवाको भोटेकोसी किनार नजिक रहेका टिमुरे, स्याफ्रुबेसी र बेत्रावती बजारमा रहेका यी बैंकका शाखाहरु बगाएको बुझिएको हो।
काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीले आधा दर्जन बढी बैंकका शाखा कार्यालय बगाएको छ । बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशीमा आएको बाढीले टिमुरेमा रहेका आधा दर्जन बढी बैंकका शाखा कार्यालय बगाएको हो । हालसम्म प्राप्त विवरण अनुसार बाढीले टिमुरेस्थित कुमारी बैंक माछापुच्छ्रे बैंक, नबिल बैंक र लक्ष्मी सानराइज बैंकको शाखा कार्यालय बगाएको छContinue reading "यी हुन् भोटेकोशी बाढीले बगाएका बैंकका शाखाहरु…. (विवरणसहित)"
काठमाडौँ । भोटेकोशीमा आएको बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय पनि बगाएको छ । तिब्बतबाट एक्कासि आएको बाढीले बस्ती र भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बगाएको हो । बाढी प्रभावित क्षेत्रमा रहेको बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बगाउँदा ठूलो क्षति भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकारीले दिएकोContinue reading "बाढीको वितण्डाः बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय पनि बगे, कर्मचारीहरुको उद्धारमा समस्या !"

काठमाडौँ । बुधबार बिहान भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पनि बगाएको छ । नेपाल बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् । बाढीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । ‘बाढी गएको क्षेत्रमा बैंकहरुका ९ वटा शाखा रहेका थिए । ती […]
काठमाडौं। रसुवा बाढी बजार क्षेत्रमा छिर्दा पाँच वटा बैंकको शाखा बगाएको छ। बैंकरका अनुसार बाढी गएको क्षेत्रमा नेटवर्क अभाव भएकाले सबै कर्मचारीहरूसँग सम्पर्क हुन भने सकेको छैन। कार्यालय समय सुरु हुनुअघि नै बाढी छिरेका कारण मानवीय क्षति नभएको अनुमान बैंकरको छ। त्यस क्षेत्रमा नबिल, ग्लोबल आइएमई, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका शाखा छन्। लामो समयपछि बुधबार […] The post बाढीले बगायो पाँच वाणिज्य बैंकको शाखा, नेटवर्क अभावले क्षति मूल्यांकन हुन सकेन appeared first on BIZMANDU.
माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याणविक्रम पाँडे नियुक्त भएका छन् । साथै उनले २०८३ साउन २९ गतेदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदभार समेत ग्रहण गरिसकेका बैंकले जनाएको छ ।बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढिको अनुभव सँगालेका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारीलगायतका बैंकमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणी साथै अलिगढ मु
काठमाडौं। माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाँडेले साउन २९ गतेबाट नै जिम्मेवारी सम्हालिसकेका छन्। बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको संख्या तीन पुगेको छ। यसअघि विश्वम्भर न्यौपाने र सुवास जमरकट्टेल नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको […] The post माछापुच्छ्रे बैंकमा थपिए नायब प्रमुख कार्यकारी अधिकृत, कल्याण विक्रम पाँडेले पाए नियुक्ति appeared first on BIZMANDU.

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उल्लेख्य सुधार भएको जनाएको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १२.२३ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब […]

काठमाडौं- माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८८ करोड रुपैयाँको तुलनामा १२.२३ प्रतिशतले बढी हो।
काठमाडौं। माछापुच्छ्रे बैंकले सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई योगदान पुर्याउने उद्देश्यका साथ नयाँ सुविधा ल्याएको छ। बैंकले एमबीएल एम-स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जितौँ (आइआरडी)’ सुविधा संचालनमा ल्याएको जनाएको छ। नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता […] The post करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बैंकिङ एपमै सबै विवरण हेर्न सकिने appeared first on BIZMANDU.
माछापुच्छ्रे बैंक लिमिटेडले अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भइरहेको 'करदाता प्रोत्साहन उपहार कार्यक्रम'लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौं सुविधा सञ्चालनमा ल्याएको छ ।नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो ।यस
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राजअर्याल र कर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरत राज वस्तीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार माछापुच्छ्रे बैंकले […] The post माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने appeared first on BIZMANDU.
माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषको तर्फबाट कायममुकायम सह प्रशासक भरतराज वस्तीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ । यस सुविधामार्फत

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन तहलाई थप सुदृढ बनाउँदै दुई उच्च पदस्थ कर्मचारीलाई बढुवा गरेको छ। बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ

काठमाडौं। माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन्। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो। काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई […] The post माछापुच्छ्रे बैंकका प्रसिद्धराज अर्याल वरिष्ठ डेपुटी सीइओ, जमरकट्टेल डीसीइओमा बढुवा appeared first on BIZMANDU.
माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।यही साउन ४ गते बसेको सञ्चालक समितिको बैंठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशकभन
४ साउन, काठमाडौं । माछापुच्छ्रे बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंठकले नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा तथा नायव महाप्रबन्धक सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको छ । काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट […]