Skip to content
kchakhabarehकेछखबर
All topics
orgcommercial-bank

Laxmi Sunrise Bank

लक्ष्मी सनराइज बैंक

Commercial bank formed by the Laxmi–Sunrise merger; NEPSE ticker LSL.

0headlines today
18in 7 days
4stories
23publishers
EN + NELast seen 1d ago
Top stories

Multi-publisher coverage mentioning लक्ष्मी सनराइज बैंक

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त

      काठमाडौँ । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई बैंकको सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । बैंकको सञ्चालक समितिले उनलाई कार्तिक १५ गतेदेखि लागू हुनेगरी सिइओ नियुक्त गरेको हो । बैंकको सिइओ नियुक्त हुनुअघि उनी लक्ष्मी सनराइज बैंकको डेपुटी सिइओ तथा चिफ क्रेडिटContinue reading "लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त"

  2. Older
    1. लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

      काठमाडौं : लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकले उक्त नियुक्ति कात्तिक १५ गतेदेखि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    2. लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्त

      लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् ।बैंक सञ्चालक समितिको ३३० औं बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ।भट्टराई हाल बैंकका सिनियर डेपुटी सीईओ छन् । वर्तमान सीईओ अजयविक्रम शाहको दुई कार्यकाल सकिन लागेपछि भट्टराईलाई नियुक्त गरिएको हो ।

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    3. लक्ष्मी सन्‌राइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    4. लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

      २८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागु हुने गरी सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल भट्टराई बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल […]

    5. लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त

      बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

      Setopati logoSetopatiPrivatekinmel8 publishers
    6. प्रधानमन्त्री कोषमा उठ्यो १७ अर्ब ७५ करोड

      काठमाडौँ- रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब […]

    7. प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only10 publishers
    8. प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

      काठमाडौँ, असोज २८ गते । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

    9. प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

      रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ पुगेको छ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ ।

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    10. लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

      कम्पनी सचिव पियूष राज अर्यालका अनुसार असोज २७ गते बसेको बैंक सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    11. प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड जम्मा

      रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy10 publishers
    12. प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

      काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब

      Ratopati logoRatopatiPrivatestory10 publishers
    13. लक्ष्मी सनराइज बैंकको सीइओमा सुमेद भट्टराई नियुक्त, कात्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने

      काठमाडौं। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुमेद भट्टराईलाई नियुक्त भएका छन्। बैंक सञ्चालक समिति बैठकले मंगलबार भट्टराईलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। उनको चार वर्षे कार्यकाल कात्तिक १५ देखि लागू हुनेछ। सुमेद बैंकको अहिले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख कर्जा अधिकृत हुन्। The post लक्ष्मी सनराइज बैंकको सीइओमा सुमेद भट्टराई नियुक्त, कात्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent8 publishers
    14. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १७ अर्ब बढी संकलन

      काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १७ अर्ब बढी संकलन भएको छ । भोटेकोशी बाढीपछि हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६ सय ९८ रुपैयाँ पुगेको हो । प्रधानमन्त्री कार्यालयको विवरण अनुसार कोषका विभिन्न ९ बैंकमा रहेका खातामा १२ अर्ब ९५Continue reading "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १७ अर्ब बढी संकलन"

    15. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    16. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only10 publishers
    17. प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड जम्मा

      कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो।

      Nagarik News logoNagarik NewsPrivateeconomy10 publishers
    18. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only9 publishers
    19. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

      काठमाडौँ, असोज २१ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।प्रधानमन्त्री तथा मन्त्...

    20. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

      रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगे

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    21. प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

      रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
    22. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः ०० बजेसम्म

      Ratopati logoRatopatiPrivatestory9 publishers
    23. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

      काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा बुधबार राति ८ः०० बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य […]

    24. प्रधानमन्त्री राहत कोषको मौज्दात १७ अर्ब रुपैयाँ नाघ्यो

      सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

    25. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

      काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका […]

    26. प्रधानमन्त्री राहत कोषमा १७ अर्बभन्दा बढी मौज्दात

      काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रहेको मौज्दात रकम १७ अर्ब रुपैयाँ नाघेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार राति ८ बजेसम्म कोषका विभिन्न खातामा गरी १७ अर्ब ६ करोड

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
    27. प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

      काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई पर्सा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। उनीविरूद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा दर्ता भएको थियो। सोही मुद्दामा मंगलबार पर्सा जिल्ला अदालतको न्यायाधीश देवीकुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छाड्ने आदेश दिएको हो। शर्मा सनराइज बैंकको प्रमुख कार्यकारी […]

    28. प्रभु बैंकका सिइओविरुद्धको मुद्दामा अदालतको आदेश- ‘अहिले नै निज कसुरदार होइनन् भन्न सक्ने स्थिति देखिएन’

      काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मा धरौटीमा रिहा भएका छन् । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा प्रहरी नियन्त्रणमा रहेका शर्मा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । सोही आदेश अनुसार शर्मा धरौटीमा रिहा भएकाContinue reading "प्रभु बैंकका सिइओविरुद्धको मुद्दामा अदालतको आदेश- ‘अहिले नै निज कसुरदार होइनन् भन्न सक्ने स्थिति देखिएन’"

    29. प्रभु बैंकका सीइओ सुमन शर्मालाई धरौटीमा छोड्न अदालतको आदेश, ‘म कुनै निर्णयमा सहभागी छैन’

      काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिइएको छ। पर्सा जिल्ला अदालतका न्यायाधीश देवीकुमार चौधरीको इजलासले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो। उनी मंगलबार अदालतमा हाजिर भएका थिए। उनी विरुद्ध ८९ लाख रुपैयाँ ठगी तथा आपराधिक विश्वासघातमा पर्सा अदालतमा असोजको पहिलो साता मुद्दा दायर भएको थियो। […] The post प्रभु बैंकका सीइओ सुमन शर्मालाई धरौटीमा छोड्न अदालतको आदेश, ‘म कुनै निर्णयमा सहभागी छैन’ appeared first on BIZMANDU.

      BizmanduPrivatecontent6 publishers
    30. ब्रेकिङ्गः प्रभु बैंकका सिइओ २ लाख धरौटीमा रिहा, बाहिरै बसेर मुद्दा लड्न पाउने !

      काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धरौटीमा रिहा भएका छन् । तत्कालीन सनराइज बैंकमा हुँदा कर्जा स्वीकृत गरेको, कर्जा नदिएको तर धितो लिलाम गरेको प्रकरणमा पक्राउ परेका सुमन शर्मा २ लाख धरौटीमा रिहा भएका हुन् । पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । Continue reading "ब्रेकिङ्गः प्रभु बैंकका सिइओ २ लाख धरौटीमा रिहा, बाहिरै बसेर मुद्दा लड्न पाउने !"

    31. अपडेटः प्रभु बैंकका सीइओको मुद्दा देवीकुमारी चौधरीको इजलासमा !

      काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माको मुद्दा देवीकुमारी चौधरीको इजलासमा परेको छ । मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका शर्माको मुद्दा पर्सा जिल्ला अदालतमा चौधरीको इजलासमा परेको हो । चौधरीको इजलासमा शर्मालाई पूर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा सामान्य तारेखमा छाड्ने भन्ने विषयमा थुनछेक बहस हुनेछ । शर्माविरुद्ध तत्कालीन सनराइज बैंकमाContinue reading "अपडेटः प्रभु बैंकका सीइओको मुद्दा देवीकुमारी चौधरीको इजलासमा !"

    32. प्रभु बैंकका सिइओ सुमन शर्माले गरे ‘आत्मसमर्पण’, अहिले प्रहरी नियन्त्रणमा, अदालतमा आजै थुनछेक बहस !

      काठमाडौँ । फौजदारी केसको मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी भएसँगै ‘फरार’ रहेका प्रभु बैंकका सिइओ सुमन शर्माले आत्मसमर्पण गरेका छन् । पक्राउ गर्न प्रहरीले खोजिरहेका उनी आज जिल्ला अदालत पर्सा उपस्थित हुनेगरी आत्मसमर्पण गरेका हुन् । पक्राउ पुर्जी जारी भएपछि उनी भागेका थिए । हाल उनी प्रहरी नियन्त्रणमा छन् भने केही बेरमा अदालत उपस्थितContinue reading "प्रभु बैंकका सिइओ सुमन शर्माले गरे ‘आत्मसमर्पण’, अहिले प्रहरी नियन्त्रणमा, अदालतमा आजै थुनछेक बहस !"

    33. Over 15.50 billion deposited in govt-run relief, rescue funds

      The Prime Minister Disaster Rescue Fund and the Prime Minister Relief Fund have more than Rs 15.50 billion so far.According to the Office of the Prime Minister and the Council of Ministers, more than Rs 11.63 billion has been deposited in nine different accounts of Rastriya Banijya Bank of Prime Minister Disaster Rescue Fund and USD 25.447 million at all dollar accounts of Himalayan Bank and Laxmi Sunrise Bank.All bank accounts have altogether Rs 15.53 billion. The government has alre

    34. Over Rs 15.50 billion deposited in PM Relief Fund

      KATHMANDU: More than Rs 15.50 billion has been deposited in the Prime Minister Disaster Rescue Fund and the Prime Minister Relief Fund, according to the Office of the Prime Minister and Council of Ministers (OPMCM). According to the OPMCM, more than Rs 11.63 billion has been deposited in nine different accounts of Rastriya Banijya Bank […]

    35. Over 15.50 billion deposited in govt.-run relief, rescue funds

      Kathmandu, Sept 24: The Prime Minister Disaster Rescue Fund and the Prime Minister Relief Fund have more than Rs 15.50 b...

    36. Prime Minister’s Relief Fund exceeds Rs 15.5 billion

      KATHMANDU: Financial assistance continues to pour in for people affected by recent flooding on the Bhote Koshi River, with total reserves in the Prime Minister’s Disaster Relief Fund and related accounts reaching over Rs 15.5 billion. According to the Office of the Prime Minister and Council of Ministers, Rs 11.63 billion is currently deposited across […]

    37. Over 15.50 billion deposited in govt- run relief, rescue funds

      According to the Office of the Prime Minister and the Council of Ministers, more than Rs 11.63 billion has been deposited in nine different accounts of Rastriya Banijya Bank of Prime Minister Disaster Rescue Fund and 25.447 million US dollar at all dollar accounts of Himalayan Bank and Laxmi Sunrise Bank.

      myRepublica logomyRepublicaPrivatenews13 publishers
    38. Over Rs 15 billion deposited in PM Disaster Relief Fund

      Contributions continue to pour into the government’s relief funds for people affected by the August 26 flood in the Bhotekoshi River in Rasuwa, with the total balance in the Prime Minister’s Disaster Relief Fund and Prime Minister’s Relief Fund exceeding Rs 15 billion to date.According to the Office of the Prime Minister and Council of Ministers, the Prime Minister’s Disaster Relief Fund currently has more than Rs 11.27 billion deposited in nine commercial banks.In additi

    39. Deposits in govt-run relief funds reach near Rs 15 billion

      The government has already disbursed Rs 1 billion from the collected funds to support the people from the flood-affected areas.

      myRepublica logomyRepublicaPrivatenews13 publishers
    40. Deposits in govt-run relief funds reach near Rs 15 billion

      The government has already disbursed Rs 1 billion from the collected funds to support the people from the flood-affected areas.

      myRepublica logomyRepublicaPrivatenews13 publishers
    41. Deposits in government-run relief funds reach near Rs 15 billion

      Kathmandu, Sept 21: Monetary contributions to the Prime Minister Natural Disaster Relief Fund have continued to be made...

    42. Deposits in government-run relief funds near Rs 15 billion

      KATHMANDU: Monetary contributions to the Prime Minister’s Natural Disaster Relief Fund have continued to pour in following the floods that struck the Bhotekoshi-Trishuli river system on August 26. Around Rs 15 billion has so far been collected in the Prime Minister’s Natural Disaster Rescue Fund and the Prime Minister’s Relief Fund, both operated by the […]

    43. Deposits in government-run relief funds reach near Rs 15 billion

      Kathmandu, September 21 Monetary contributions to the Prime Minister Natural Disaster Relief Fund have continued to pour in following the floods that struck the Bhotekoshi-Trishuli river system on August 26. Around Rs 15 billion has been collected so far in the Prime Minister Natural Disaster Rescue Fund and the Prime Minister Relief Fund, both operated […] The post Deposits in government-run relief funds reach near Rs 15 billion appeared first on OnlineKhabar English News.

    44. Disaster relief funds reach Rs 15 billion

      Monetary contributions to the Prime Minister Natural Disaster Relief Fund have continued to be made in the aftermath of the floods that struck the Bhotekoshi-Trishuli river system on August 26. Around Rs 15 billion has so far been collected in the Prime Minister Natural Disaster Rescue Fund and the Prime Minister Relief Fund, both operated by the government. According to the Office of the Prime Minister and Council of Ministers, the combined balance in the two funds presently sta

    45. Nearly Rs 15 Billion Remains in Disaster Funds After Rasuwa Flood

      Rasuwa’s Bhotekoshi flood relief effort draws on government disaster funds holding nearly Rs 15 billion, with Rs 1 billion already released.

    46. लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only4 publishers
    47. लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग

      Setopati logoSetopatiPrivatekinmelheadline only4 publishers
    48. लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only4 publishers
    49. लक्ष्मी सनराइज बैंकमार्फत उद्धार कोषमा सवा तीन करोड जम्मा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers