हिमालयन रिइन्स्योरेन्सकी पूर्व सीईओ उपासना पौडेल १४ लाख धरौटीमा रिहा
हिमालयन रिइन्स्योरेन्सकी पूर्व प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल १४ लाख रुपैयाँ धरौटीमा रिहा भएकी छिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा…
हिमालयन पुनर्बीमा
Nepal's second reinsurer; NEPSE-listed (ticker HRL).
Multi-publisher coverage mentioning हिमालयन पुनर्बीमा
हिमालयन रिइन्स्योरेन्सकी पूर्व प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल १४ लाख रुपैयाँ धरौटीमा रिहा भएकी छिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा…
सर्वोच्च अदालतले व्यवसायी रोहित गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको स…
हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कोष दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले चारमध्ये तीनजना प्रतिवादीलाई धरौटीमा छाड्न…
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष उदयकुमार निरौलाले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। साउन २९ गते…
36 headlines across publishers
हिमालयन रिइन्स्योरेन्सकी पूर्व प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल १४ लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बीमासम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा दायर गरेकोमा जिल्ला अदालत काठमाडौंले बुधबार उनीसँग १४ लाख रुपैयाँ धरौटी माग गरेको हो ।ट्रस्ट इन्स्योरेन्स ब्रोकर नामक कागजी कम्पनी खडा गरी हिमालयन रिइन्स्योरेन्सको तीन करोड ८२ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा पौडेलसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।विभिन्न बीमा कम्पनीबाट आएको व्यवसाय ट्रस्ट इन्स्यो

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सकी पूर्वप्रमुख कार्यकारी अधिकृत उपासना पौडेल १४ लाख रुपैयाँ धरौटीमा छुटेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी बीमासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । बुधबार जिल्ला अदालत काठमाडौँले उनीसँग

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता धरौटी रकम बुझाएर छुटेका छन् । दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै सर्वोच्च अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश गरेको
_bJlXSH19lL.webp)
काठमाडौँ । विशेष अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कोष दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका चारमध्ये एक जनालाई थुनामा पठाउने र तीन जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल
हिमालयन रिइन्सुरेन्स लिमिटेडको कोष दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले तीनजना प्रतिवादीहरूलाई धरौटीमा छाड्न आदेश दिएको छ । एकजनालाई भने मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको छ।बिहीबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो। अदालतले प्रतिवादीहरू राजीव मोरलाई १ करोड रुपैयाँ, दिपक कुमार श्रेष्ठलाई ५० लाख रुपैयाँ र सुमेर शमशेर ज.ब.रा.लाई २५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा बस्न आदेश
काठमाडौं। हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले निरौलाको राजीनामा स्वीकृत गरेको छ। हिमालयन रिइन्स्योरेन्सका सञ्चालकहरु सम्पत्ति शुद्धीकरण अनुसन्धानमा जोडिएपछि निरौला गत चैतमा कम्पनीको अध्यक्ष बनेका थिए। निरौला पनि कम्पनीबाट ५ महिनामै बाहिरिएका हुन्। इन्स्योरेन्समा यसअघि सञ्चालकहरुले धमाधम राजीनमा दिएर बाहिरिएका थिए। कम्पनीले नेप्सेमा पठाएको पत्रमा निरौलाले ‘व्यक्तिगत कारण दर्शाइ’ अध्यक्ष […] The post हिमालयन रिइन्स्योरेन्समा उदयकुमार निरौलाले अध्यक्षबाट दिए राजीनामा, पाँच महिनामै छाडे appeared first on BIZMANDU.

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो पदबाट राजीनामा स्वीकृत भएको छ । उनले व्यक्तिगत कारण देखाउँदै संचालक अध्यक्ष तथा संचालक पदबाट राजीनामा दिएका हुन् । अध्यक्ष निरौलाले साउन २९ गते आफ्नो राजीनामा पेस गरेका थिए । उक्त राजीनामालाई हिमालयन रिइन्स्योरेन्सको भदौ १० गते सम्पन्न भएको ८९औँ संचालक समितिको बैठकले स्वीकृत गरेको […]

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी रोहित गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न
काठमाडौं। सर्वोच्च अदालतले हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्तालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले रोहितलाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। हिमालयन रि-इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ विवादास्पद व्यवसायी दीपक भट्टको नाममा सेयर किन्न प्रयोग भएको देखिएपछि भट्टका […] The post सम्पत्ति शुद्धीकरणको मुद्दामा रोहित गुप्तालाई धरौटीमा छोड्न सर्वोच्चको आदेश, ‘थुनामा राख्नुपर्ने देखिएन’ appeared first on BIZMANDU.
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ विपरितको कसूरमा संलग्न रहेको आरोपमा हिमालयन रि-इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपसना पौडेललाई पक्राउ गरेको छ।नेपाल बीमा प्राधिकरणले ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रा.लि. मा गरेको निरीक्षणका क्रममा कैफियत भेटिएपछि सीआईबीले पौडेलमाथि अनुसन्धान सुरु गरेको थियो।काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं. ३ स्थायी घर भएकी ३१ वर्षीया पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई आज बिहीबार बबरमहल क्षेत्रबाट नियन्त्रणमा

काठमाडौं : हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपसना पौडेल पक्राउ परेकी छन् । पौडेललाई बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जानकारी दिएको छ । सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपम शमशेर जबराका

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरेको हो । नेपाल बीमा प्राधिकरणको पत्रमार्फत प्राप्त निरीक्षण प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्राधिकरणको पत्रमा उल्लेखित विषयअनुसार बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि पौडेललाई नियन्त्रणमा लिइएको बताइएको छ […]
काठमाडौं। हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपसना पौडेललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पौडेललाई बबरमहलबाट पक्राउ गरेको हो। जिल्ला अदालतबाट पक्राउ अनुमतिपछि बिहीबार पौडेललाई पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बीमा ऐन विपरीतको कसुरमा पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ। नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रष्ट इन्स्योरेन्स ब्रोकर […] The post हिमालयन रि-इन्स्योरेन्सका सिइओ पौडेल पक्राउ, बीमा ऐन विपरीत कसुर गरेको आरोप appeared first on BIZMANDU.

काठमाडौँ । प्रहरीले हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३९ वर्षीया पौडेललाई बबरमहलबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । एआईजी चतुर्वेदीका अनुसार पौडेलले बीमा ऐन, २०७९ अनुसारको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो । पौडेल काठमाडौँको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी […]

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए । बीमा ऐन २०७९ अनुसारको कसुरमा

काठमाडौँ। हिमालयन रि-इन्स्योरेन्स कम्पनीको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले कम्पनीका तत्कालीन सञ्चालक रोहित गुप्तालाई थुनामा पठाउने आदेश दिएको छ। सोही मुद्दामा अर्की प्रतिवादी शुभेच्छा खरेललाई भने १० लाख रुपैयाँ
काठमाडौं। सम्पत्ति शुद्धीकरण प्रकरणमा हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक शुभेच्छा खरेल घरौटी र व्यवसायी रोहित गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। काठमाडौं। सम्पत्ति शुद्धीकरण प्रकरणमा हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक शुभेच्छा खरेल घरौटी र व्यवसायी रोहित गोल्छालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलास खरेललाई १० लाख धरौटीमा […] The post हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक खरेललाई अदालतले दियो घरौटी सुविधा, व्यवसायी गुप्ता थुनामा appeared first on BIZMANDU.

काठमाडौँ । विशेष अदालतले हिमालयन रि–इन्सुरेन्स कम्पनीको सेयर कारोबारमा भएको अनियमितता र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा क्रिष्ट माइक्रो लाइफ इन्सुरेन्सका पूर्वअध्यक्ष ऋषराज मोरलाई १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका

काठमाडौं ? सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका ऋषिराज मोरलाई विशेष अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिलीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मोरलाई एक करोड
विशेष अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाका प्रतिवादी ऋषिराज मोरलाई एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार उक्त आदेश दिएको हो । अदालतले तोकिएको धरौटी वा बैंक जमानत पेस गरे तारेखमा रही मुद्दा पुर्पक्ष गर्न र त्यसो गर्न नसके विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (२) बमोजिम थुनामा राख्न आदेश दिएको छ ।विशेष सरकारी वक

काठमाडौं। विषेश अदालतले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक समितिका पूर्वअध्यक्ष ऋषिराज मोरलाई सम्पति शुद्धीकरणको मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका सदस्यहरु नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार थुनछेक बहसपछि मोरलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको हो। मोर, बिचौलिया दीपक भट्ट, सुलभ अग्रवाल लगायत ३९ जनाविरुद्ध गत जेठ २८ […] The post सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले ऋषिराज मोरसँग माग्यो १ करोड धरौटी appeared first on BIZMANDU.

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा प्रतिवादी ऋषिराज मोरसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। धरौटी वा त्यस बराबरको बैंक जमानत पेश गर्न नसके थुनामा पठाउन अदालतले आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। अख्तियार […]

काठमाडौँ । व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले

काठमाडौं जिल्ला अदालतको आदेशमा व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।...

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छालाई दुईवटा कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहा गर्न मंगलबार आदेश दिएको हो । गोल्छालाई बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत […]

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। The post व्यवसायी गोल्छा एक करोड धरौटीमा रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ।

व्यवसायी शेखर गोल्छा धरौटीमा रिहा भएका छन्।

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई धितोपत्र तथा बिमासम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौँले मंगलबार थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो । न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले
काठमाडौँ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनी धरौटीमा रिहा भएका हुन् । गोल्छालाई बीमा सम्बन्धी कसुर र धितोपत्र सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेको गोल्छालाई हिमालय रि-इन्स्योरेन्ससँग जोडेर सीआईबीले अनुसन्धानContinue reading "१ करोड धरौटी बुझाएर रिहा भए शेखर गोल्छा"

असार २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हिमालयन रिइन्स्योरेन्सको कायममुकायम सीईओमा कपुरलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुरले राजीनामा दिएका छन्। कपुरले कामु सीइओको जिम्मेवारी पाएको एक साता नहुँदै राजीनामा दिएका हुन्। कम्पनीमा २०२१ देखि कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत कपुरले असार २ गते कामु सीइओको जिम्मेवारी पाएका थिए। उनले नायब प्रमुख कार्यकारी अधिकृतबाट पनि ८ गते राजीनामा दिएको कम्पनीले जनाएको छ। The post हिमालयन रि-इन्स्योरेन्स छोडे कपुरले, एक साताअघि पाएका थिए कामु सीइओको जिम्मेवारी appeared first on BIZMANDU.