सम्पत्ति शुद्धीकरणको मुद्दामा रोहित गुप्तालाई धरौटीमा छोड्न सर्वोच्चको आदेश, ‘थुनामा राख्नुपर्ने देखिएन’
काठमाडौं। सर्वोच्च अदालतले हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्तालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले रोहितलाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। हिमालयन रि-इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ विवादास्पद व्यवसायी दीपक भट्टको नाममा सेयर किन्न प्रयोग भएको देखिएपछि भट्टका […] The post सम्पत्ति शुद्धीकरणको मुद्दामा रोहित गुप्तालाई धरौटीमा छोड्न सर्वोच्चको आदेश, ‘थुनामा राख्नुपर्ने देखिएन’ appeared first on BIZMANDU.

