श्रीलंकाविरूद्ध आगो ओकल्दै ह्यारी ब्रुकले हाने ११४ बलमा दोहोरो शतक
रावलपिन्डी । पाकिस्तानमा जारी एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको तेस्रो खेलमा इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले विष्फोटक ब्याटिङ गर्दै कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन् । ब्रुकको ऐतिहासिक इनिङ्सको मद्दतले टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रनको विशाल योगफल खडा गरेको छ । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तानले […]
