Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9 Octlast: 4d ago

कोहलपुरमा चार साहित्यकार सम्मानित

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेले शनिबार कोहलपुरस्थित पार्टी प्यालेसमा आयोजित विशेष साहित्यिक समारोहमा चार साहित्यकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। नेपालगन्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ र बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’लाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो। जोशी कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट समेत पुरस्कृत भएका छन्।

3 publishers · 3 headlines · developing over 2d 23h
Broke firstOnlineKhabar logoOnlineKhabar

साहित्यकार तथा पत्रकार पुष्पराज जोशीलाई युवा प्रतिभा पुरस्कार

२३ असोज, धनगढी । युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले जोशीलाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार कोहलपुरस्थित पार्टी प्यालेसमा आयोजना गर्ने विशेष समारोहमा जोशीसहित विभिन्न विधाका चार जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने […]

Coverage

2 more headlines since

first · 9 Octlatest · 4d ago
  1. कोहलपुरमा चार जना स्रष्टाको सम्मान र ‘धरहराको बकपत्र’ विमोचन

    सिराज खाननेपालगन्ज, असोज २६ गते । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट चार जना स्रष्टालाई सम्मान गरिएको छ । सोही अवसरमा सं...

  2. कोहलपुरमा चार साहित्यकारलाई सम्मान

    कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । शनिवार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगन्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ र बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’लाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । प्रतिष्ठानले साहित्यिक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.