Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5 Octlast: 7 Oct

सेबोनले हिम पर्वत हाइड्रोपावरको आईपीओलाई स्वीकृति दियो

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिम पर्वत हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको छ। करिब ६ महिनाको अन्तरालपछि बोर्डले आईपीओ स्वीकृत गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ। यसअघि वैशाख २ गते तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेष्ट कलरलाई आईपीओ अनुमति दिएका थिए।

5 publishers · 5 headlines · developing over 2d 3h
Broke firstBizmandu

सेबोनले साढे ५ महिनापछि दियो आइपीओ अनुमति, हिमपर्वत पावरले पायो स्वीकृति

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले साढे ५ महिनापछि आइपीओ स्वीकृत गरेको छ। सेबोन सञ्चालक समितिले शुक्रबार हिमपर्वत पावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ। वैशाख २ गते सेबोनका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेष्ट कलरलाई आइपीओ अनुमति दिएकामा त्यसपछि रोकिएको निष्कासन साढे ५ महिनापछि अगाडि बढाइएको भएको हो। विवादास्पद व्यापारीसँगको आर्थिक कनेक्सनपछि सन्तोषनारायणले वैशाख पहिलो साता राजीनामा […] The post सेबोनले साढे ५ महिनापछि दियो आइपीओ अनुमति, हिमपर्वत पावरले पायो स्वीकृति appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 5 Octlatest · 7 Oct
  1. लामो रोकावटपछि सेबोनद्वारा आईपीओको बाटो खुला, ७० अर्बभन्दा बढीको शेयर पाइपलाइनमा

    लामो समय अन्योल बनेको अनुमति प्रक्रिया असोज १६ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि औपचारिक स्वीकृति दिएको छ ।

  2. हिम पर्वत हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

    काठमाडौँ। हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो। सिटिजन्स क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका शेयर निष्कासन गर्नेछ। सिटिजन्स क्यापिटलका अनुसार […]

  3. हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति

    काठमाडौँ। नेपाल धितोपत्र बोर्डले करिब ६ महिना लामो अन्तरालपछि प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति दिएको छ । बोर्डले मंगलबार हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिएको हो। गत वैशाख २ गतेपछि धितोपत्र

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. करिब ६ महिनापछि बोर्डले स्वीकृत गर्‍यो आईपीओ

    २० असोज, काठमाडौं करिब ६ महिनाको अन्तरालपछि नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृति प्रदान गरेको छ । मंगलबार हिम पर्वत हाइड्रोपावर कम्पनीलाई बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको हो । वैशाख २ पछि पहिलो पटक बोर्डले आईपीओ स्वीकृत गरेको हो । हिम पर्वतले १ अर्ब ६९ करोड रुपैयाँको सेयर जाारी गर्नेछ । कम्पनीले अंकित मूल्य १ सयका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.