राइनो क्रुज बगेर नारायणी पुलमा अड्कियो, पुल उच्च जोखिम
बोमलाल गिरीनवलपुर, असोज ११ गते । नारायणी नदीले किनारमा राखिएको राइनो क्रुज बगाएको छ । बगाएको क्रुज नारायणीको पुलमा अड्किएको छ । नेपालकै पहिलो र ठुलो क्रुज बगेर पुलको पिलरमा अड्किएप...
चितवनस्थित नारायणी नदीको किनारमा राखिएको राइनो क्रुज नामक पानीजहाज आइतबार आएको बाढीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको छ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ बोटेटोलस्थित होटल रिभर क्राउनको उक्त क्रुज पुलको एबुटमेन्ट र पियरबीच अड्किएपछि आइतबार साँझदेखि पुलमा सवारीसाधन तथा पैदलयात्रामा रोक लगाइएको थियो। पानीको बहाव घटेपछि पुलमा सवारीसाधन आवागमन पुनः खुला गरिएको छ। पुलमा क्षति नपुग्ने गरी क्रेनमार्फत क्रुज हटाउन आवश्यक ट्र्याक र प्लेटफर्म निर्माण गरी सोमबार बिहानदेखि निकाल्ने काम सुरु गरिएको छ।
नारायणी नदीले किनारमा राखिएको राइनो क्रुज जहाज बगाएर नारायणी पुलको पिलरमा अड्काएको छ। असोज ११ गते नवलपुरमा भएको यो घटनापछि पुलमा ठूला र मालवाहक सवारीसाधनको आवतजावत रोकिएको छ, जसका कारण हजारौँ यात्रु प्रभावित भएका छन्। पुल उच्च जोखिममा रहेको बताइएको छ भने राइनो क्रुज नेपालकै पहिलो र ठुलो क्रुज जहाज भएको जनाइएको छ।
चितवनको नारायणी नदीमा आइतबार आएको बाढीले बगाएको ठूलो ‘राइनो क्रुज’ नारायणगढस्थित नारायणी पुलको पिलरमा अड्किएको छ। पुलमा क्षति हुने त्रासका कारण सुरुमा सवारीसाधन आवतजावत रोकिए पनि पछि खुला गरिएको छ। पुललाई कुनै क्षति नपुग्ने गरी क्रुज निकाल्न प्राविधिक टोलीले क्रेन ल्याउन ट्र्याक र प्लेटफर्म निर्माण गर्दै छलफल तथा प्रयास जारी राखेको छ।
चितवनस्थित नारायणी नदीको किनारमा राखिएको राइनो क्रुज नामक पानीजहाज आइतबार आएको बाढीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको छ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ बोटेटोलस्थित होटल रिभर क्राउनको उक्त क्रुज पुलको एबुटमेन्ट र पियरबीच अड्किएपछि आइतबार साँझदेखि पुलमा सवारीसाधन तथा पैदलयात्रामा रोक लगाइएको थियो। पानीको बहाव घटेपछि पुलमा सवारीसाधन आवागमन पुनः खुला गरिएको छ। पुलमा क्षति नपुग्ने गरी क्रेनमार्फत क्रुज हटाउन आवश्यक ट्र्याक र प्लेटफर्म निर्माण गरी सोमबार बिहानदेखि निकाल्ने काम सुरु गरिएको छ।

बोमलाल गिरीनवलपुर, असोज ११ गते । नारायणी नदीले किनारमा राखिएको राइनो क्रुज बगाएको छ । बगाएको क्रुज नारायणीको पुलमा अड्किएको छ । नेपालकै पहिलो र ठुलो क्रुज बगेर पुलको पिलरमा अड्किएप...
24 more headlines since

नवलपुर, असोज १४ गते । नारायणी नदीमा आएको बाढीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज निकाल्न अझै सकस भएको छ ।क्रुजलाई पुलको पिलरबाट छुटाउन प्राविधिक टोलीले विभिन्न उपकरण...

चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन । बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेनमार्फत पल्टाइए पनि नदीबाट बाहिर निकाल्न नसकिएको

नारायणी नदीले बगाएर पुलको पिलरमा अड्काएको ‘राइनो क्रुज’लाई सुरक्षित रूपमा बाहिर निकाल्ने विषयमा छलफल भैरहेको छ । सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पुललाई कुनै पनि क्षति नपुग्ने तवरबाट क्रुज निकाल्ने प्रयास भइरहेको हो । हाल पुलबाट सवारीसाधन आवतजावत भने सुचारु नै रहेको कार्यालयले जनाएको छ । आइतबार नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको राइनो क्रुज बगाएको थियो। बगेर आएको उक्त क्रुज नारायणी पुलको पिलरमा अड्किएको थियो । क्रुजलाई तान्न सक्ने अवस्था नरहेकाले यसला

बोमलाल गिरीनवलपुर, असोज ११ गते । नारायणी पुलको पिलरमा राइनो क्रुज जहाज आएर अड्किएपछि ठुला र मालवाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ। पुलमा आवतजावत बन्द हुँदा हजारौँ यात्रु प्रभा...

बोमलाल गिरीनवलपुर, असोज ११ गते । नारायणी पुलको पिलरमा राइनो क्रुज जहाज आएर अड्किएपछि ठुला र मालवाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ । पुलमा आवतजावत बन्द हुँदा हजारौँ यात्रु प्रभ...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश ह…
नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणको सुधार रणनीति सार्व…
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक त…