Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 8h agolast: 5h ago

त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ १९ गते उद्धार गरिएका उनलाई उपचारका लागि काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो। भदौ १० गतेको बाढीपछि सुरुङमा फसेका साह र कवीर महर्जनलाई १०औं दिनमा जीवितै उद्धार गरिएको थियो।

3 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सुरुङबाट उद्धार गरिएका साह अस्पतालबाट डिस्चार्ज

भदौ १० को रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्।

Coverage

3 more headlines since

first · 8h agolatest · 5h ago
  1. डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

    काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेर उद्धार गरिएका सप्तरीका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ १९ गते सुरुङबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएका साह आठ दिनको उपचारपछि शुक्रबार साँझ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्जपछि साहले आफूले पुनः यस्तो दिन देख्न पाउँदा निकै खुसी लागेको […]

  2. त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सञ्जय साह डिस्चार्ज

    काठमाडौँ। रसुवा बाढीमा परेको १० दिनपछि त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय साह काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ १९ मा सुरुङबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएका उनी

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

    काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेपछि १० दिनमा उद्धार गरिका सञ्जय साह वीरेन्द्र सैनिक अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन्। विनाशकारी बाढीपछि सुरुङमा फसेको १०औं दिनमा उनी र कवीर महर्जनलाई उद्धार गरी उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमामा राखिएको थियो । उपचारपछि उनी शुक्रबार डिस्चार्ज […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.