
विदेश भ्रमण विवरणका लागि नागरिक एप, राहदानी लिङ्क गरेर घरबाटै सुविधा लिन सकिने
काठमाडौँ । अध्यागमन विभागबाट प्रदान गरिने सेवालाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन नेपाली नागरिकले आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत नै प्राप्त गर्नसक्ने नयाँ व्यवस्था लागू गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले सूचना जारी गर्दै उक्त नयाँ सेवा सञ्चालनमा आएको जानकारी दिएको हो ।यसअघि विभिन्न सङ्घ–संस्था तथा व्यक्तिले विदेश भ्रमणको […]


