नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।
नागरिक लगानी कोष र महाशक्ति सिमेन्ट लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गर्नुभएको छ। यस सम्झौता अनुसार कोषले कम्पनीको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर प्रत्याभूति गर्नेछ।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।
2 more headlines since
काठमाडौँ- नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ। कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको हो। शुक्रबार भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्। कम्पनीले एक सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सङ्घीय संसद्का दुवै सदनको बैठक सिंहदरबारमा विभिन्न विधेयकहरूमाथि छलफल गर्न बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम व…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…