Skip to content
kchakhabarehकेछखबर
All topics
orgpublic-fundTrending

Citizen Investment Trust

नागरिक लगानी कोष

State investment trust managing retirement and unit-trust schemes; a major NEPSE institutional investor.

4headlines today
4in 7 days
2stories
18publishers
EN + NELast seen 1h ago
Top stories

Multi-publisher coverage mentioning नागरिक लगानी कोष

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट हुने

      कोषको परिचयपत्रका आधारमा कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था छ । दुवै संस्थाले सेवाका क्रममा प्राप्त सूचना सुरक्षित र गोप्य राख्नुपर्ने पनि सम्झौतामा उल्लेख छ ।

  2. Yesterday
    1. नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, उपचारमा २०% सम्म छुट

      काठमाडौं। नागरिक लगानी कोषका सहभागी, कर्मचारी र उनीहरुका परिवारका सदस्यले एभरेस्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्। यस सम्बन्धमा कोष र अस्पतालबीच सम्झौता भएको छ। कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहायक प्रशासक यादवप्रसाद ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण […] The post नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, उपचारमा २०% सम्म छुट appeared first on BIZMANDU.

      BizmanduPrivatecontent4 publishers
    2. नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट

      काठमाडौँ । नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स. प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यलेContinue reading "नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट"

    3. नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट

      नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रालिबीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन् । बा

      Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. Older
    1. वित्तीय संकटतर्फ नेपाल वायुसेवा निगम, सरकारबाटै पौने १४ करोड उठाउन बाँकी !

      काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) वित्तीय संकटमा परेको छ । ऋण र उठ्न बाँकी बक्यौता नउठ्दा नेपाल एयरलाइन्स वित्तीय संकटमा परेको हो । हाल निगमले कर्मचारी सञ्चय कोषबाट लिएको ऋणमा ९.२५ प्रतिशत र नागरिक लगानी कोषबाट लिएको ऋणमा १०.५ प्रतिशत ब्याज तिर्दै आएको छ । त्यस्तै, निगमले सरकारबाट १३ करोड ७५ लाख रुपैयाँContinue reading "वित्तीय संकटतर्फ नेपाल वायुसेवा निगम, सरकारबाटै पौने १४ करोड उठाउन बाँकी !"

    2. ऋणको उच्च ब्याजदरले थिचियो वायुसेवा निगम, १३ करोडभन्दा बढी बक्यौता उठाउन बाँकी

      काठमाडौँ । नेपाल वायुसेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायहरूबाट लिन बाँकी रहेको करोडौँ बक्यौताका कारण निगम गम्भीर वित्तीय संकटमा परेको छ । सोमबार बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका

      Ratopati logoRatopatiPrivatestory2 publishers
    3. फोहरमैला व्यवस्थापन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

      काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रस्ताव प्रस्तुत गर्दै विधेयकमा सेवाको आधार तथा सार्वजनिक–निजी साझेदारी गरी दुई तरिकाबाट

      Ratopati logoRatopatiPrivatestory12 publishers
    4. Both houses of parliament adjourned until Monday

      KATHMANDU: The meetings of both houses of the Federal Parliament concluded on Thursday, with the next sittings scheduled for Monday, September 28. The House of Representatives and National Assembly will meet at 11 AM and 1:15 PM, respectively, on Monday. The House had been scheduled to discuss the Free Legal Aid Bill, 2026, and the […]

      Nepal News (English) logoNepal News (English)Privatepolitics22 publishers
    5. HoR meetings end, resuming Monday

      KATHMANDU: The meetings of House of Representatives (HoR) concluded on Thursday, with the next sittings scheduled for Monday, September 28. The House of Representatives will meet at 11 AM, respectively, on Monday. The House had been scheduled to discuss the Free Legal Aid Bill, 2026, and the Waste Management Bill, 2026, while the National Assembly had […]

      Nepal News (English) logoNepal News (English)Privatepolitics22 publishers
    6. फोहोरको स्रोतबाटै वर्गीकरण अनिवार्य गर्ने योजना छ : मन्त्री लम्साल

      ८ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहोरको स्रोतबाटै वर्गीकरणलाई अनिवार्य गर्ने र यसलाई आर्थिक रूपमा दिगो बनाउने सरकारी योजना रहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको छलफलमा जवाफ दिँदै यस्तो बताएका हुन् । फोहोरको स्रोतबाटै वर्गीकरणलाई अनिवार्य गर्ने र यसलाई आर्थिक रूपमा दिगो बनाउने सरकारी योजना पनि […]

    7. फोहोरमैला व्यवस्थापन विधेयकबाट ९५ प्रतिशत फोहोर स्थानीयस्तरमै व्यवस्थापन हुन्छ : मन्त्री लम्साल

      काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले नयाँ ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ अघि सारेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यो विधेयकले

      Ratopati logoRatopatiPrivatestory12 publishers
    8. प्रतिनिधि सभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि छलफल, सजायमा सन्तुलन मिलाउन माग

      काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा पेस भएको ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेस गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल गर्दै सांसदहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन,

      Ratopati logoRatopatiPrivatestory12 publishers
    9. House Meeting Adjourned for 15 Minutes

      Kathmandu. The meeting of the House of Representatives has been adjourned for 15 minutes.Speaker DP Aryal has adjourned the meeting....

    10. Both Houses of Federal Parliament today

      Both houses of the Federal Parliament are holding meetings today. The House of Representatives is scheduled to meet at 11 am at Singhadurbar, with the agenda including the presentation of the ‘Free Legal Aid Bill, 2083’ by Minister for Law, Justice, and Parliamentary Affairs, Sobita Gautam.Additionally, Minister for Infrastructure Development, Sunil Lamsal, will present a motion seeking consideration of the ‘Waste Management Bill, 2083’.Meanwhile, the Natio

    11. Both Houses of Federal Parliament convening today

      The House of Representatives is scheduled to meet at 11:00 am at Singhadurbar, with the agenda including the presentation of the ‘Free Legal Aid Bill, 2026’ by Minister for Law, Justice, and Parliamentary Affairs, Sobita Gautam.

      Nepal News (English) logoNepal News (English)Privatepolitics22 publishers
    12. HoR and National Assembly to hold meetings today

      KATHMANDU: Both houses of the Federal Parliament are scheduled to meet today. The meeting of the House of Representatives, scheduled for 11:00 am at Singha Durbar, is likely to see Minister for Law, Justice and Parliamentary Affairs Sobita Gautam present the Free Legal Aid Bill, 2083. Similarly, Minister for Infrastructure Development Sunil Lamsal will present […]

    13. संघीय संसद्का दुवै सदनको बैठक बस्दै

      यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

      Baahrakhari logoBaahrakhariPrivatedetail12 publishers
    14. Federal Parliament Sessions Scheduled for Today

      Kathmandu. Both houses of the Federal Parliament, the House of Representatives and the National Assembly, are meeting today. Similarly, meetings...

    15. CIT’s investment will be made transparent, result-oriented: Finance Minister Dr Wagle

      KATHMANDU: Finance Minister Dr Swarnim Wagle has shared that investment of Citizen Investment Trust (CIT) would be made transparent and result-oriented. Responding to queries raised during the theoretical discussion on ‘Citizen Investment Trust (Third Amendment) Bill, 2083’ in today’s meeting of the House of Representatives, Minister Dr Wagle stressed that such types of Trust must […]

    16. House of Representatives meeting adjourned until Thursday

      KATHMANDU: The meeting of the House of Representatives has been adjourned until 11 am on Thursday. Speaker Dol Prasad Aryal announced the adjournment on Wednesday following the conclusion of general discussions on several bills. During the session, the House approved motions to consider multiple bills submitted by various ministries. Finance Minister Dr. Swarnim Wagle presented […]

      Nepal News (English) logoNepal News (English)Privatepolitics22 publishers
    17. CIT's investment will be made transparent, result-oriented: FinMin Wagle

      Finance Minister Dr Swarnim Wagle has shared that investment of Citizen Investment Trust (CIT) would be made transparent and result-oriented. Responding to queries raised during the theoretical discussion on 'Citizen Investment Trust (Third Amendment) Bill, 2083' in today's meeting of the House of Representatives, Minister Wagle stressed that such types of Trust must be mobilized in a secure and result-oriented manner to balance the internal and external resources. He clari

    18. CIT's investment will be made transparent, result-oriented: Finance Minister Dr Wagle

      Kathmandu, Sept 23: Finance Minister Dr Swarnim Wagle has shared that investment of Citizen Investment Trust (CIT) would...

    19. प्रतिनिधि सभाबाट तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, एक विधेयक प्रस्तुत

      काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेका ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’

      Ratopati logoRatopatiPrivatestory16 publishers
    20. Citizen Investment Trust’s investments to be made transparent: Finance Minister

      KATHMANDU: Finance Minister Swarnim Wagle has stated that the investments of the Citizen Investment Trust (CIT) will be made transparent and focused on yielding returns. Responding to queries raised during the theoretical discussion on the ‘Citizen Investment Trust (Third Amendment) Bill, 2026′ in today’s House of Representatives meeting, Minister Wagle explained that because a gap […]

      Nepal News (English) logoNepal News (English)Privatebusiness5 publishers
    21. Government will not interfere in Citizen Investment Trust: Finance Minister Wagle

      Kathmandu, September 23 Finance Minister Dr Swarnim Wagle has said the government has given high priority to transparency, professional discipline and risk management in the operation of the Citizen Investment Trust. Responding to questions raised during Wednesday’s meeting of the House of Representatives on the Citizen Investment Trust (Third Amendment) Bill, 2083, Wagle said the […] The post Government will not interfere in Citizen Investment Trust: Finance Minister Wagle appeared first on OnlineKhabar English News.

    22. नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकता : अर्थमन्त्री

      काठमाडौँ । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३

      Ratopati logoRatopatiPrivatestory2 publishers
    23. नागरिक लगानी कोषको परिचालनमा निजी बैंकमा जस्तो हस्तक्षेप गर्दैनौं : अर्थमन्त्री वाग्ले

      ७ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप […]

    24. नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छ : अर्थमन्त्री डा वाग्ले

      अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
    25. नागरिक लगानी कोषको रकम रियल इस्टेट, शिक्षा र स्वास्थ्यमा लगाउनु संविधानविपरीत : सांसद तामाङ

      काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक लगानी कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा ‘नागरिक लगानी कोष

      Ratopati logoRatopatiPrivatestory2 publishers
    26. नागरिक लगानी कोषको कार्यक्षमतामाथि सांसद बरालको प्रश्न

      काठमाडौँ । नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन ल्याइएको नागरिक लगानी

      Ratopati logoRatopatiPrivatestory2 publishers
    27. नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक छ : अर्थमन्त्री वाग्ले

      काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषजस्ता सार्वजनिक वित्तीय संस्थामाथि सरकारले आवश्यक स्वामित्व, नियन्त्रण र उत्तरदायित्व कायम राख्नुपर्ने बताएका छन्। प्रतिनिधि सभामा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै उनले सरकारलाई आफ्नो वित्तीय तथा मौद्रिक नीति कार्यान्वयन गर्न आफ्नै वित्तीय संस्थाहरू आवश्यक […]

    28. नागरिक लगानी कोषको रकम रियल इस्टेट र शिक्षा–स्वास्थ्यमा लगानी गर्नु संविधान विपरीत : सांसद तामाङ

      ७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका भाग लिँदै उनले कोषको लगानीका क्षेत्र विस्तार गर्ने सरकारको […]

    29. नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छ : अर्थमन्त्री वाग्ले

      काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री डा. वाग्लेले मुलुकभित्रको आम्दानी र खर्चका बीचमा खाडल रहेकाले भएकाले आन्तरिक र बाह्य स्रोतको सन्तुलनका लागि यस्ता कोषलाई प्रतिफलमुखी र सुरक्षितरूपमा […]

    30. नागरिक लगानी कोषलाई गतिशील बनाउन ऐन संशोधन आवश्यक : सांसद बराल

      ७ असोज, काठमाडौं । नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन ल्याइएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले प्रश्न उठाएका हुन् । विधेयकले […]

    31. फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत

      प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    32. फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

      ७ असोज, काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको हो । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रश्तुत गरे । मन्त्री लम्सालले सो विधेयक प्रश्तुत गर्न […]

    33. ‘फोहोरमैला व्यवस्थापन विधेयक’ सदनमा पेस, फोहोरमैला व्यवस्थापनको कोशेढुंगा बन्ने दाबी

      काठमाडौँ- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको परिचालन र स्वच्छ वातावरणको निर्माणमा यस विधेयकले कोसेढुंगाको काम गर्ने बताए। मन्त्री लम्सालले फोहोरमैलाको उत्सर्जन, […]

    34. फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

      काठमाडौं– फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश भएको छ । बुधबार बसेको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उक्त विधेयक प्रस्तुत गरेका हुन् । मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, सङ्कलन, विसर्जन तथा समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको भूमिका एवं जिम्मेवारी स्पष्ट पार्ने तथा यी निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्न सक्ने गरी विधेयक तर्जुमा […]

    35. मन्त्री लम्सालद्वारा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ संसदमा प्रस्तुत

      काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री

      Ratopati logoRatopatiPrivatestory12 publishers
    36. प्रतिनिधिसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

      काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराइरहेका छन् । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार […]

    37. HoR meeting at 11 am today

      The meeting of the House of Representatives (HoR) is scheduled to begin at 11 am today at Singha Durbar, Kathmandu.In the meeting, HoR Speaker Dol Prasad Aryal will be reading out a letter received from the Office of the President regarding the Prime Minister’s portfolio.Similarly, Minister for Infrastructure Development Sunil Lamsal will be presenting the 'Waste Management Bill, 2083 BS'.Furthermore, Finance Minister Dr Swarnim Wagle is scheduled to table proposals seeking c

    38. प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

      बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्नेछन्।

      Setopati logoSetopatiPrivatepolitics12 publishers
    39. House of Representatives meeting taking place today

      KATHMANDU: A meeting of the House of Representatives (HoR) is scheduled to take place today at 11:00 am. At the meeting, Speaker Dol Prasad Aryal is scheduled to read out the details of the Prime Minister’s letter of assignment received from the Office of the President. Minister for Infrastructure Development Sunil Lamsal is scheduled to […]

    40. House of Representatives Meeting Scheduled for 11 AM

      Kathmandu. The meeting of the Federal Parliament House of Representatives is scheduled to be held at 11:00 AM today. The...

    41. प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

      काठमाडौँ, असोज ६ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक ससुरु भएको छ । मङ्गलबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्र...

    42. संसद्को कार्यसूची हेरफेर, राष्ट्रसंघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिने

      ६ असोज, काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले गर्दा आजका लागि निर्धारित कार्यसूची हटाइने भएको छ । आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय थियो । […]

    43. अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

      काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आजका लागि तय गरिएका पुराना कार्यसूचीहरू हटाई नयाँ विषय समावेश गरिएको हो। परिमार्जित कार्यसूची अनुसार बैठकमा “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो […]

      Khabarhub logoKhabarhubPrivate2 publishers
    44. House of Representatives Meeting Rescheduled Due to Urgent Matter

      Kathmandu. The meeting of the House of Representatives under the Federal Parliament is convening today at 1:00 PM. The Parliament...

    45. HoR meeting at 1 pm today

      The meeting of the House of Representatives has been scheduled for 1 pm today.In the meeting, Finance Minister Dr Swarnim Wagle will be presenting a proposal seeking consideration of 'Citizen Investment Trust (Third Amendment) Bill, 2083'.Four parliamentary committees are also holding meetings later today. The parliament secretariat shared information that the committees to hold meetings are- Finance Committee; Education, Health and Information Technology Committee; Development

    46. House of Representatives meeting scheduled for today

      KATHMANDU: The meeting of the House of Representatives is scheduled at 1:00pm today. In the meeting, Finance Minister Dr Swarnim Wagle will be presenting a proposal seeking consideration on ‘Citizen Investment Trust (Third Amendment) Bill, 2026’. Four parliamentary committees are also convening later today. The parliament secretariat shared information that the committees to sit are- […]

      Nepal News (English) logoNepal News (English)Privatepolitics22 publishers