
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा भण्डारण गरिएका ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा धेरै भोज तथा कार्यक्रम हुने भएकाले ग्यास आवश्यक पर्ने भन्दै […]


_cZOVhdNQf1.webp)
