
सर्वोच्चका फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ : महानिर्देशक सिंह
काठमाडौँ। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले सर्वोच्च अदालतबाट भएका फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सर्वोच्चले फैसला गरिसकेपछि पनि
