Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

राधिका शाक्यद्वारा बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना, प्रतिशोध साँधेको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्। 'स्मृतिमा बालकोट घर: सपनाको भग्नावशेष' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई 'खराने ग्याङ' को संज्ञा दिइन्। शाक्यले सरकारले ओलीको सुरक्षा कटौती गरेको र पक्राउको हल्ला चलाएर दुःख दिएको दाबी समेत गरिन्।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै हो : राधिका शाक्य

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्। बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर: सपनाको भग्नावशेष’ स्मृति

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. राधिकाले भनिन् – ‘खरानी ग्याङ’ ले सम्मानको अर्थ नबुझ्नु स्वभाविकै हो

    काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन् । बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार […]

  2. वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारलाई ‘खराने ग्याङ’को संज्ञा दिएकी छन्। बुधबार ‘स्मृतिमा बालकोट घर : सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक गर्ने क्रममा शाक्यले वर्तमान सरकारले ओलीमाथि प्रतिशोध साधिरहेको आरोप लगाइन्। उनले सरकारले ओलीको सुरक्षा कटौती गरेको, विभिन्न आरोप लगाउँदै दुःख दिएको तथा पक्राउको हल्ला चलाएर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.