_3cMwquQqTC.webp)
बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने
नुवाकोट। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीले सिर्जित समस्या समाधानका लागि विदुर नगर कार्यपालिकाले विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ। भदौ २१ गते बसेको कार्यपालिकाको १३४ औँ बैठकले बाढी प्रभावितहरूको राहत, पुनःस्थापना तथा विद्यालय सञ्चालन सम्बन्धी


