Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 1d ago

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिने

जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण र मृत्युदर बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा खोप अभियान सञ्चालन गर्ने भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका, लम्किचुहा र घोडाघोडी नगरपालिकामा असोज १ गतेदेखि खोप लगाइनेछ। झापामा भने असोज ५ देखि १९ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

7 publishers · 11 headlines · developing over 2d 23h
How this story evolved· 2 updates
  1. 2 sources3d ago

    झापा जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार असोज १९ गतेसम्म चल्ने यस अभियानमा ३० वर्षमाथिका करिब ५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। बालबालिकामा बढी देखिने भनिएको यो मस्तिष्क ज्वरोको जोखिम पछिल्लो समय वयस्कहरूमा पनि बढेकाले यो कदम चालिएको हो।

  2. 10 sources2d agocurrent

    जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण र मृत्युदर बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा खोप अभियान सञ्चालन गर्ने भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका, लम्किचुहा र घोडाघोडी नगरपालिकामा असोज १ गतेदेखि खोप लगाइनेछ। झापामा भने असोज ५ देखि १९ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

Broke firstPradesh Khabar logoPradesh Khabar

झापामा जेईको जोखिम बढ्यो, ३० वर्षमाथिका झण्डै पाँच लाखलाई खोप लगाइँदै

झापा : झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणसँगै मृत्युदर बढेपछि स्वास्थ्य कार्यालयले जोखिम न्यूनीकरणका लागि जिल्लामा ठूलो संख्यामा नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरेको छ। पछिल्लो तथ्यांकले बालबालिकामा बढी देखिने भनिएको मस्तिष्क ज्वरोको जोखिम अहिले

archives11 publishers
Coverage

10 more headlines since

  1. कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने

    धनगढी । कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जेईको संक्रमणदर बढ्दै गएपछि असोज १ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई […] The post कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. झापा र कैलालीमा खोप अभियान

    काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरूद्धको खोप सञ्चालन गर्ने भएको छ । जेई सङ्क्रमणका कारण बिरामी तथा मृत्...

  3. झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only11 publishers
  4. जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

    झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatehealth11 publishers
  5. जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

    झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatehealth11 publishers
  6. जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

    झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५

    Ratopati logoRatopatiPrivatestory11 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.