
अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ । इरानले यस्तो कदमले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने जनाएको छ । दक्षिण कोरियाले शुक्रबार रणनीतिक महत्वको होर्मुज जलसन्धिमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध […]
