
च्यासलबाट १७ हजार ४ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार दिउँसो करिब ३ः३० बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटो […]

_2w9TdEMO4y.webp)

