सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो
गृहमन्त्री गुरुङले भनेका छन्, 'उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।'
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका सञ्जय साह र कबीर महर्जनको जीवितै उद्धार गरिएको छ। भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका उनीहरूलाई नेपाल सेना र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेपछि गृहमन्त्री सुधन गुरुङले 'आशाको किरण जीवितै रहेको' बताउनुभएको छ। गृहमन्त्रीले उद्धारमा खटिएका सुरक्षा निकाय र सांसद सागर ढकाललाई धन्यवाद दिँदै अन्य सुरुङहरूमा पनि खोजी कार्य जारी रहेको जानकारी दिनुभयो।
गृहमन्त्री गुरुङले भनेका छन्, 'उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।'
4 more headlines since

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निरन्तरको कठिन चुनौतीका बावजुत उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् । आज बिहान त्रिशूली […]

गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै राखेको बताएका छन्।...

काठमाडौँ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताएका छन् । भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबीर महर्जनलाई सेना र सशस्त्रका उद्धारकर्मीले १०

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको किरण जीवितै राखेको बताएका छन्। निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘साथै, निरन्तर प्रयासका लागि माननीय सागर ढकाल […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा बुधबार साँझ महत्वपूर्ण प्रगति भएको छ। नेपाली र भारतीय प्राविध…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…