रसुवागढी नाका ध्वस्त भएपछि केरुङतर्फ रोकिएका ११४ नेपाली तातोपानी नाकाबाट आउँदै
काठमाडौं। भोटेकोशीको नदीको बाढीका कारण रसुवागढी नाका ध्वस्त भएपछि केरुङतर्फ रोकिएका नेपालीलाई तातोपानी नाका हुँदै ल्याइने भएको छ। ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले केरुङतर्फ रहेका नेपालीमध्ये ११४ जना तातोपानी नाकाबाट स्वदेश फर्किन लागेको जानकारी दिए। उनले तातोपानी नाकाबाट स्वदेश फर्काइन लागेका नेपालीहरुको सूची पनि सार्वजनिक गरेका छन्। तातोपानी भन्सारका प्रमुख अधिकृत दीपेन्द्र प्रकाश गिरीले पनि […] The post रसुवागढी नाका ध्वस्त भएपछि केरुङतर्फ रोकिएका ११४ नेपाली तातोपानी नाकाबाट आउँदै appeared first on BIZMANDU.

-original.jpg)
.jpg)
