Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 2 Sept

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा कार्यदल गठन गर्न रामबहादुर थापाको सुझाव

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बुधबार प्रतिनिधिसभा बैठकमा पुनर्निर्माणका लागि दुईवटा विशेष कार्यदल गठन गर्न प्रस्ताव गरेका छन्। उनले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा र अन्तर्राष्ट्रिय सहयोग तथा समन्वयका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा कार्यदल बनाउनुपर्ने सुझाव दिए। थापाले विपद् व्यवस्थापनमा सुधार ल्याउन प्रधानमन्त्रीको शासन शैलीमा गुणात्मक परिवर्तन हुनुपर्नेमा समेत जोड दिए।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstHimal Press logoHimal Press

पुनर्निमार्णका लागि अर्थमन्त्रीको नेतृत्वमा कार्यदल गठन गर्न थापाको सुझाव

काठमाडौँ- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा थापाले विपद्पछि अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठनका साथै पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने […]

Coverage

1 more headline since

  1. पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

    काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा थापाले बिपद्पछि अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठनका साथै पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्रीले आफ्नो एकाङ्गी शासन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.