Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 4 Sept

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको मंगलबार निधन भएको छ। पर्साको वीरगन्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा अचेत अवस्थामा भेटिएका ५५ वर्षीय उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका उनलाई स्थानीयले अचेत देखेपछि प्रहरीलाई खबर गरेका थिए। वडा प्रहरी कार्यालय बिर्ताको टोलीले उनको उद्धार गरेको थियो।

6 publishers · 7 headlines · developing over 1d 13h
How this story evolved· 2 updates
  1. 4 sources2 Sept

    गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५५ वर्षको उमेरमा निधन भएको छ। पर्साको वीरगन्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। तनहुँको भानु नगरपालिका–१ भन्सारपुल स्थायी घर भएका उपाध्याय गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक हुन्।

  2. 6 sources3 Septcurrent

    गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको मंगलबार निधन भएको छ। पर्साको वीरगन्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा अचेत अवस्थामा भेटिएका ५५ वर्षीय उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका उनलाई स्थानीयले अचेत देखेपछि प्रहरीलाई खबर गरेका थिए। वडा प्रहरी कार्यालय बिर्ताको टोलीले उनको उद्धार गरेको थियो।

Broke firstRatopati logoRatopati

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

बारा । गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको आज निधन भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिर अगाडीको चौतारोमा उनी आज अचेत अवस्थामा भेटिएका थिए । तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई

story7 publishers
Coverage

6 more headlines since

first · 2 Septlatest · 4 Sept
  1. गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको अन्त्येष्टि

    अमरराज नहर्कीतनहुँ, भदौ १९ गते । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको शुक्रबार तनहुँको भानु नगरपालिका–१ स्थित सतिघाटमा हिन्दु धार्मिक परम्पराअनुसार दाहसंस्का...

  2. वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

    काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा निधन भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा मङ्गलबार अचेत अवस्थामा भेटिएका उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय बिर्ताको […]

  3. गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

    काठमाडौँ- गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन भएको छ। उनी पर्साको वीरगन्ज महानगरपालिका ४ गहवामाई मन्दिर अगाडि चौतारोमा मंगलबार अचेत अवस्थामा भेटिएका थिए। तनहुँको भानु नगरपालिका १ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनेबित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागि […]

  4. गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

    गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको आज निधन भएको छ ।पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिर अगाडीको चौतारोमा उनी आज अचेत अवस्थामा भेटिएका थिए । तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।खबर पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागी नारायणी अस्पताल वीरगन्ज पु¥याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी ना

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  5. गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

    गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन भएको छ। पर्साको वीरगन्ज महानगरपालिका –४ गहवामाई मन्दिर अगाडिको चौतारोमा उहाँ...

  6. गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.