
सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता विष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छिन् । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् । अपर त्रिशूली–१ जलविद्युत्



