
१५ औँ महाधिवेशन मंसिरमा गर्ने देउवा समूहकाे प्रस्ताव, यस्तो छ कार्यतालिका
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ। बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ को दोस्रो बैठकमा महाधिवेशनको मिति

