प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग
नेशनल लाईफ इन्स्योरेनस कम्पनी लिमिटेडेले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढीबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको हो ।उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण


_CdtknWXznR.jpg)